धरान: सुनसरीको धरानमा विश्वकर्माहरुको थरगत जाती लोहारहरुको एतिहासिक प्रथम भेला शनिबार सम्पन्न भएको छ । भेलाले जुद्ध बहादुर लोहारको अध्यक्षतामा २१ सदस्य ‘लोहार कुल वंश प्रतिष्ठान केन्द्रिय कार्य समिति’ गठन गरे हो । समितिको उपाध्यक्षमा लङ्कमान लोहार, महासचिवमा रणध्वज लोहार, सचिवमा मेघराज ...
धरान: मुन्धुममा मुक्कुमलुङमा भनेर वर्णन गरिएको पवित्र ठाउँलाई पाथीभरा नामकरण गरेको र अहिले यति होल्डिङ्सलाई व्यवसायिक नाफाको लागि लिजमा दिएकोप्रति मुक्कुमलुङमा सरोकार समुह, धरान विजयपुरले विरोध जनाएको छ । समुहले पाथीभरा नाम हटाएर मुक्कुमलुङमा नै राख्नुपर्ने पनि माग गरेको छ । बिशेष गरी लिम्बु(याक्थु ...
विराटनगरः मुख्यमन्त्री शेरधन राइले प्रदेशकाे नाम अर्काे अधिविशनबाट तय हुने जानकारी दिएका छन् । आज वर्षे तथा बजेट अधिवशेनकाे अन्तिम दिन संसदमा सम्बाेधन गर्दै राइले बजेट काेभिड १९ का कारण छलफलका लागि पर्याप्त समय नभएकाे भन्दै हिउँदे अधिवेशनमा नाम तय हुने बताए । ‘काेभिड १९ का कारण आजवश्यक छ ...
विराटनगर: प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ । आज एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गरेका छन् । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष हेर्न मिल्ने र तत्कालै समस्या समाधान गर्ने गरी ड ...
धरान: विभिन्न महत्वपुर्ण योजनाहरुको बारेमा धरानका मेयर, उपमेयरसहितको टोली काठमाण्डौंमा छन् । उनीहरुले विभिन्न मन्त्रालयमा पुगेर मन्त्रीलाई भेट गरिरहेका छन् । मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विदुर खनालसहितको टोली दुई दिन अघि काठमाण्डौं गएका हुन् । मेयर र उपमेयर दुवै काठम ...
धरान: नेपाल कम्युनिष्ट पार्टीकासंस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औ स्मृति दिवसको अवसरमा अनेरास्ववियू केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारले दिप प्रज्वलन गरेको छ । दिप प्रज्वलन कार्यक्रम केन्द्रिय प्रविधी क्याम्पस हात्तिसारको प्राङ्गणमा आयोजना गरेको थियो । पुष्पलालले देशको लागी दिएको योगदानको ...
धरान: लेखा अधिकृत विकास पोखरेल घुसको रकमसहित पक्राउ परेको घटनामा इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । मेयर चौधरीले प्रेश विज्ञप्ती जारी गर्दै नगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरुलाई भ्रष्टचार नगर्न र भ्रष्टचारजन्य गतिविधिबाट अलग रहन पटक पटक सचेत गराउद ...
धरान: पटके कर ठेक्काको बिषयमा केराबारी गाउँपालिकाका अध्यक्षलाई कार्यकक्षभित्रै हतियार प्रहार भएको छ । हतियार प्रहारबाट अध्यक्ष रोहितबहादुर कार्की गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको सई दिपक बरालले जानकारी दिए । उनलाई चक्कु प्रहार गरेको सई वरालको भनाई छ, तर गाउँपालिका अध्यक्षकै गार्डको ख ...
धरान: धरानबाट प्रकाशित हुने एक दैनिक पत्रिकामा धरानका मेयर तिलक राईको नाममा पेश्की बेरुजु भएको समाचारले निक्कै हलचल मच्चायो । सामाजिक सञ्जालसँगै धरानको राजनीतिक महोल तताएको यो बेरुजु प्रकरणमा मेयर राई स्वयम भने चुपचाप थिए । यो प्रकरणमा करिब एक सातापछि आज मेयर राईले सार्वजनिक कार्यक्रममा नै मुख खोले ...
विराटनगरः विपतअघि चुपचाप बस्ने र विपत आउँदा हत्तपत्त काम गर्ने सरकारी रवैयालाई प्रदेश १ सरकारले परिवर्तन गरेको दाबीगरेको छ । अघिल्लो सालका घटनाबाट पाठ सिक्दै प्रदेश १ सरकारले विपतको पूर्वानुमान गरि पूर्वतयारी गरेको बताएको छ भने पालिकातहमा नियमित समन्वय भइरहेको जानकारी दिएको छ । सरकारका प्रवक्ता हिक् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित