धरान: नेपाल प्रहरीको महानिरीक्षक(आइजिपी)मा शैलेश थापा क्षत्री बढुवा भएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापा क्षत्रीलाई आइजिपीमा बढुवा गर्ने सरकारले निर्णय गरेको हो । आज बसेको मन्त्रीपरिषद बैठकले ५२ बर्षीय थापालाई २८ औं आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो । उनी वरीयतामा पहिलो नम्बरमा थि ...
धरान: आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धरान २० स्थित वीपी स्मृति पार्कमा नेता वीपी कोइरालाको सालिक राखिने भएको छ । नेता कोइरालाको सालिक धरानका मुर्तिकार एवं कलाकार महेन्द्र राईले निर्माण गरिरहेका छन् । चालु आर्थिक बर्षमा धरान उपमहानगरपालिकाले सालिक बनाएर दिने र त्यसको लागि एक समिति प ...
धरान: बर्षायाममा पनि नगरबासीहरुले पर्याप्त खानेपानीबाट बञ्चित हुनु परिरहदा धरान खानेपानी परियोजनाको विवाद भने चर्कदै गएको छ । आज धरानका विभिन्न २९ वटा राजनीतिक दल तथा संघसंस्थाहरुले संयुक्तरुपमा मेयर तथा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तिलक राईलाई ज्ञापन पत्र बुझाउदै हचुवाको भरमा खानेपानी संस्थ ...
विराटनगरः प्रदेश १ का नेकपाका जिल्ला नेताहरुले पार्टीलाई फुटको दिशातर्फ लग्न नहुने साझा धारणा बनाएका छन् । आज विराटनगरमा सबै जिल्ला अध्यक्षहरुले संयुक्त हस्ताक्षर गरेको विज्ञप्ती निकाल्दै पत्रकार सम्मेलनमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनिहरुले पार्टी नेतृत्वलाई दबाब दिन प्रदेश एक नेकपाको ...
विराटनगरः प्रमुख विपक्षी दल नेपाली काँग्रेसले मंगलवारे अस्पतालको नाम परिवर्तन बारे उठेका असन्तुष्टिलाई प्रदेश सरकारले सम्बोधन नगरे संसद अवरुद्ध हुनसक्ने संकेत गरेको छ । नेपाली काँग्रेसका संसदीय दलका नेता राजिव कोइरालाले आजको संसद बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रिय नेतालाई विवादमा तानिने प्रयास ...
विराटनगर: स्वतन्त्रको नाममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा प्रदर्शन गर्नेलाई कारबाहीको माग गर्दै नेकपाका कार्यकर्ताहरुले शनिबार विराटनगरमा प्रर्दशन गरेका छन् । पार्टीको स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजिनामा माग भएपछि ओलीपक्षका कार्यकर्ताहरुले विभिन्न स्थानमा प ...
विराटनगरः प्रदेश एकको पछिल्ला संसद बैठकमा सत्तापक्ष र विपक्षी सांसदबीच जुहारी नै चल्यो । नेपाली काँग्रेसका सचेतक सुयर्माराज राईले सरकारको रातो किताबलाइ कालो किताब भन्दै व्यँग्य कसेका थिए । उनलाई काउन्टर दिँदै नेकपाका सचेतक बुद्दिकुमार राजभण्डारीले सरकारको नीति तथा योजनाको आधिकारिक किताबलाई कालो भनि ...
धरान: जनता समाजवादी पार्टीले मंगलबार धरानमा राष्ट्रिय तथा स्थानीय विभिन्न मुद्दा लिएर वृहत विरोध प्रर्दशन गरेको छ । सरकारले लैंगिक विभेदसहितको नागरिकता विधेयक ल्याएको प्रमुख मुद्दामा विरोध जनाउन आयोजित प्रर्दशनमा सो पार्टीले धरानको खानेपानी आयोजनाको एजेण्डालाई पनि प्रमुखताका साथ उठाएको छ । सरकारले ...
विराटनगरः प्रदेश १ मन्त्रीपरिषदको बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भएको बैठकले विभिन्न पाँच निर्णयहरु गरेको छ । जसमा प्रदेश सेवाका कार्मचारी पदस्थापन तथा सरुवा सम्बन्धि कार्यविधि २०७६ लाई दोस्रो संशोधनको कार्यविधि स्वीकृत गरेको छ । यस्तै, प्रदेश प्रहरी सम्बन्धमा बनेक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कर्मचारी तथा चिकित्सकहरुको वृद्धि तलवमानको निर्णय संशोधन भएको छ । वृद्धि भएको तलबप्रति असन्तुष्टी जनाउदै चिकित्सक शिक्षकहरुले धर्ना दिदै आन्दोलन शुरु गरेपछि उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले निर्णय संशोधन गरेका हुन् । आज बिहान चिकित्सा तथा दन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित