राजनीति

    Showing 1,701-1,710 of 1,979 items.
  • 'सभामुख महाेदय, संसदमा आँखा चेक गर्ने व्यवस्था गरियाेस्'

    विराटनगरः प्रदेश १ संसदमा सांसदहरूको आँखा चेक गर्ने व्यवस्था गर्न माग गरिएको छ । सत्तारूढ दल नेकपाका सचेतकसमेत रहेका बृद्दिकुमार राजभण्डारीले सरकारले बनाएको योजनाको रातो किताबलार्इ संसदमा बोल्ने केही सांसदले कालो किताब भनेको प्रति आपत्ति जनाउँदै आँखा कमजोर भएको हुनसक्ने कटाक्ष गरे । सम्मानीत संसदम ...

    • प्रकाशित मितिः असार १६, २०७७
    • 1,733 पटक पढिएको
    • क्लिक धरान
  • तलबवृद्धि बारे चिकित्सकसँगको वार्ता सकरात्मक, शिक्षक कल्याण समाजद्वारा चौबिस घण्टे अल्टिमेटम

    धरान: वृद्धि भएको तलबमानप्रति असन्तुष्टी जनाउदै केहीबेर धर्ना दिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित चिकित्सा तथा दन्त चिकित्सक शिक्षक कल्याण समाजले आफ्ना माग पुरा गर्न २४ घण्टाको अल्टिमेटम दिएको छ । समाजको नेतृत्वमा आज बिहान प्रतिष्ठानको उपकुलपति कार्यालयअघि शिक्षक चिकित्सकहरुले धर्न ...

    • प्रकाशित मितिः असार १६, २०७७
    • 2,472 पटक पढिएको
    • क्लिक धरान
  • वृद्धि भएको तलवमानप्रति वीपीका शिक्षक चिकित्सकहरु असन्तुष्ट हुदै धर्नामा, वार्ता पनि जारी

    धरान: वृद्धि भएको तलबमानप्रति असन्तुष्टी जनाउदै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरुले आन्दोलन गरेका छन् । चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजको नेतृत्वमा चिकित्सक शिक्षकहरुले प्रतिष्ठानको उपकुलपति कार्यालयअघि धर्ना दिइरहेका छन् । अहिले आन्दोलनरत शिक्षक कल्या ...

    • प्रकाशित मितिः असार १६, २०७७
    • 2,049 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका चिकित्सक-कर्मचारीहरुको तलब २० प्रतिशतसम्म बृद्धि गर्ने निर्णय, कर्मचारीद्वारा खुशी व्यक्त

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक र कर्मचारीहरुको तलब वृद्धि भएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले सर्कुलर जारी गर्दै ४३ औं सिनेट बैठकले आन्तरिक स्रोतबाट २० प्रतिशतसम्म तलब वृद्धि गर्नसक्ने निर्णय गरेअनुसार तलब वृद्धिको निर्णय भएको जनाएका छन् । वृद् ...

    • प्रकाशित मितिः असार १६, २०७७
    • 3,086 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा नेकपा वडा ८ र राष्ट्रिय युवा संघद्धारा सामुहिक रोपाई

    विराटनगर: राष्ट्रिय धान दिवस एवं पुर्वप्रधानमन्त्री कमरेड मनमोहन अधिकारी को १००औं जन्मजयन्तीको अवसरमा आज नेकपा विराटनगर वडा नं ८ र राष्टिय युवा संघ नेपाल बिराटनगरले सामुहिकरुपमा धान रोपेको छ । युवाहरूलाई उत्पादन क्षेत्रमा लाग्न हौसला प्रदान गर्दै सामुहिक रूपमा धान रोपिएको नेकपाले जनाएको छ । कार्यक् ...

    • प्रकाशित मितिः असार १५, २०७७
    • 1,279 पटक पढिएको
    • क्लिक धरान
  • मलाई पदबाट हटाउन भारत सक्रिय: प्रधानमन्त्री ओली

    काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफुलाई पदबाट हटाउन खोजीरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै आफूलाई हटाउने खेल सुरु भए पनि त्यो असम्भव रहेको बताए । उनले भारतले कब्जा गरेको नेपाली भुमी समेटेको नयाँ नक्सा जारी ग ...

    • प्रकाशित मितिः असार १४, २०७७
    • 1,404 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ योजना आयोगका उपाध्यक्षको राजिनामा माग

    विराटनगरः प्रदेश १ को योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलको राजिनामा माग गरिएको छ । पत्रकारहरुलाई निकृष्ट शब्द प्रयोग गर्दै सामाजिक सँजालमा दिएको अभिव्यक्तिले पत्रकारको मानमर्दन भएको भन्दै पत्रकार र पत्रकार महासँघका पदाधिकारीहरुले राजिनामाको माग गरेका छन् । उनले हिजो कान्तिपुर पव्लिकेशनमा आवद ...

    • प्रकाशित मितिः असार १३, २०७७
    • 2,265 पटक पढिएको
    • क्लिक धरान
  • नगरसभा बहिष्कार गरेका बराहक्षेत्र ५ का वडाअध्यक्षले पार्टीबाट पनि राजिनामा दिए

    धरान: आगामी आर्थिक बर्षको बजेटमा असन्तुष्टी जनाउदै बराहक्षेत्र नगरपालिकाको नगरसभामा अनुपस्थित भएका वडा ५ का अध्यक्ष राजु अधिकारीले पार्टीबाट पनि राजिनामा दिएका छन् । वडाअध्यक्ष अधिकारी नेकपाबाट निवार्चित वडाअध्यक्ष हुन् । बराहक्षेत्रमा नेकपाबाटै निवार्चित मेयर छन् । बजेटको बिषयमा असन्तुष्ट भएका उनल ...

    • प्रकाशित मितिः असार १३, २०७७
    • 4,873 पटक पढिएको
    • क्लिक धरान
  • संसदमा बिराेधकाे नाैलाे तरिका, प्रदेश सांसद कला घलेले कान थुनेरै बाेलिन्

    विराटनगरः नेकपा सांसद कला घलेले आज प्रदेश एकको संसद बैठकमा कान थुनेर आफ्ना कुरा राखेकी छिन् । सत्तारूढ दल नेकपाकै सांसद रहेकी घलेले सरकारले आफ्ना कुरा नसुनेको भन्दै कान थुनेर शुन्य समयमा बोलेकी हुन् । अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्तुत गरेको बजेटमाथि बोल्ने क्रम जारी छ । सांसद घलेसहितका सांस ...

    • प्रकाशित मितिः असार ११, २०७७
    • 1,572 पटक पढिएको
    • क्लिक धरान
  • धरानबाट पेस्तोल र गोलीसहित विप्लव समुहको सुनसरी जिल्ला ईञ्चार्ज पक्राउ

    धरान: प्रहरीले नेकपा विप्लव समुहको सुनसरी जिल्ला ईञ्चार्जलाई हतियारसहित धरानबाट पक्राउ गरेको छ । गए राती धनकुटा शहिदभुमी गाउँपालिका ६ का २७ बर्षीय रोशन राईलाई धरान १५ बाट पक्राउ गरेको हो । उनलाई बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्रा ...

    • प्रकाशित मितिः असार ११, २०७७
    • 1,887 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित