धरान: आगामी आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिए पछि आज शुरु भएको धरान उपमहानगरपालिकाको सातौं नगरसभा स्थगित गरिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा आयोजित नगरसभामा उपमेयर मञ्जु भण्डारी सुवेदीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी थिइन् । ...
धरान: धरान उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेट सातौं नगरसभामा प्रस्तुत गरेको छ । वीपी प्रतिष्ठानको अडोटरियम हलमा उपमेयर मञ्जु भण्डारी सुवेदीले १ अर्ब ७२ करोड ३५ लाख ४३ अजार ५ सय बराबरको बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक बर्षभन्दा करिब ५ अकरोड कम हो । चालु बर्षको बजेट १ अर्ब ...
धरान: धरान उपमहानगरपालिकाको सातौं नगरसभामा शुरु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा आगामी आर्थिक बर्ष २०७६/०७८ को नीति तथा कार्यक्रम, बजेट उपमेयर मञ्जु भण्डारी सुवेदीले प्रस्तुत गरेकी छिन् । मेयर तिलक राईको अध्यक्षतामा शुरु भएको नगरसभामा उपमेयरले नीति, कार्यक्रम र बजे ...
धरान: आगामी बर्षको नीति, कार्यक्रम तथा बजेट पारित गर्दै धरान उपमहागनरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । बैठकले आज हुने नगरसभामा प्रस्तुत हुने नीति, कार्यक्रम र बजेट पारित गरेको छ । नगरसभामा १ अर्ब ७२ करोडको बजेट प्रस्तुत हुने गरि कार्यपालिका बैठकबाट पारित भएको वडा नं १५ का अध्यक्ष नरेश इवार ...
धरान: धरान उपमहानगरपालिकाको बार्षिक नीति, कार्यक्रम तथा बजेटबारे कार्यपालिका बैठकमा छलफल जारी छ । नगरसभा आज दिउँसो १ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा बोलाइएकोले पनि कार्यपालिका बैठकबाट नीति तथा कार्यक्रम र बजेट अनुमोदन गर्नैपर्ने दबाब छ । तर, बजेटप्रति वडाअध्यक्षहरुको अ ...
धरान: हिजो कार्यपालिका बैठक भाँडिएको घटनाप्रति मेयर तिलक राईले क्षमा मागेपछि धरानको कार्यपालिका बैठक शुरु भएको छ । आज बिहान ७ बजे बैठक डाँकिएको थियो । तर, ढिला गरि शुरु भएको बैठकको शुरुवातमै मेयर राईले सम्बोधन गर्दै हिजोको घटनाप्रति क्षमा मागेका थिए । उनले हिजो वडाअध्यक्षहरुले कुरा नबुझेर सो घटना ह ...
धरान: धरान उपमहानगरपालिकामा नेकपाबाट प्रतिनिधित्व गर्ने वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले बैठकमा कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले अपशब्द प्रयोग गरेको र अमर्यादित व्यवहार प्रस्तुत गरेर बैठक भाँडेको आरोप लगाएका छन् । नेकपाबाट निवार्चित वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरुले आकस्मिक पत्रकार सम् ...
धरान: वडामा बजेट थोरै आएको भन्ने विवादले धरान उपमहानगरपालिकको कार्यपालिका बैठक बीचैमा भाडिएको छ । मेयर तिलक राईले दिएको बजेट सिलिङमा असन्तुष्टी जनाउदै वडा नं १ का अध्यक्ष रोशन अधिकारीले बैठकमा आक्रोश पोखेका थिए । उनले बजेटको सिलिङको कागज पनि त्यतेर कराउन थालेपछि बैठक अघि बढ्न सकेन । त्यसपछि एकपछि अ ...
धरान: नेकपा धरान २ नम्बर वडा कमिटिले चालु आर्थिक बर्ष २०७६/०७७ को बजेटको खर्चको हिसाब, किताब सार्वजनिक गर्न साथै आगामी बर्षको बजेटमा विभिन्न योजनाहरु समावेश गर्न माग गर्दै वडा कार्यालयमा माग पत्र पेश गरेको छ । आज वडा कमिटि अध्यक्ष रमेश राई, सचिव ज्ञानेन्द्र बस्नेतसहित नेकपाका नगरका नेताहरुको टोलीले ...
धरान: नगरसभा अघि नै वडाअध्यक्षहरुले बजेट सिलिङ नपाएपछि धरानमा शुरु भएको विवाद समाधानतर्फ अघि बढेको छ । विवाद चर्कदै गएपछि हिजो र आज राजश्व परामर्श समिति र सिलिङ समितिसँग मेयर तिलक राईले लगातार छलफल गरेपछि विवाद समाधानतर्फ गएको छ । ‘हिजो र आज बिहान पनि राजश्व परामर्श समिति, सिलिङ समितिसँग निरन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित