विराटनगर: एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु प्रदेश १ कमिटीले स्थानीय तह निर्वाचनको माग गर्दै विराटनगरमा सडक बहस गरेको छ । विराटनगर ट्राफिक चौकमा आयोजित कार्यक्रमका बक्ताहरुले स्थानीय तहको निर्वाचन घोषणा तत्काल घोषणा हुनुपर्ने बताए । निर्वाचन मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको उनीहरु ...
विराटनगर: प्रदेश नं.१ सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले केही महत्वपुर्ण निर्णयहरु गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिएका छन् । मन्त्री आङ्बोका अनुसार प्रदेश राजधानीका लागि प्रशास ...
धरान: जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता अशोक राईले प्रदेश १ को नाम पहिचानमा आधारित किरात लिम्बुवान राख्नुपर्ने बताएका छन् । उनले नामकरण गर्दा किरात लिम्बुवानसँगै शेर्पालुङ पनि थप्न सकिने धारणा राखे । आइतबार पत्रकार महासंघ सुनसरीको धरायन १३ स्थित कार्यालयमा पत्रकार भेटघाट गर्दै नेता राईले प् ...
धरान: सत्तारुढ गठबन्धन आगामी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न तयार भएको छ। सत्तारुढ गठबन्धन दलहरु स्थानीय तह निर्वाचन पछि सार्न कसरत गरेपछि चौतर्फी आलोचना र दवाव आउन थालेपछि आज ९शनिबार० साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्र निर्वाचन गर्न स ...
धरान: सरकारविरुद्ध नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धरानले बुधबार प्रर्दशन गरेको छ । संघले बुधबार दिउँसो भानुचोकमा सरकारविरुद्ध नाराबाजी तथा प्रर्दशन गरेको हो । सत्ता गठबन्धन सरकारले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेको, समयमा स्थानीय चुनाव नगराउने षडयन्त्र गरिरहेको र संघीय स ...
धरान: प्रदेश १ बाट राष्ट्रियसभा सदस्य निर्वाचनमा दुई जना गठबन्धनका उम्मेदवार निवार्चित भएका छन् भने एक जना नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अन्य प्रदेशमा सत्ता गठबन्धनले क्लिन स्विप गरिरहदा प्रदेश १ मा भने एमालेबाट एक जना प्रदेशसभा सदस्यमा निवार्चित गराउन सफल भएको छ । मतभार सत्ता गठबन्ध ...
विराटनगर: नेकपा माओवादी केन्द्र प्रदेश १ समितिको दोस्रो बैठक सम्पन्न भएको छ । उक्त बैठकले विभिन्न तीन कार्यदल गठन गरेको छ । विराटनगरको विष्णुमाया पुस्तकालयमा मङ्गलबार बसेको बैठकले विभिन्न तीन कार्यदल पनि गठन गरेको छ । जसमा उपाध्यक्ष शिवकुमार डाँगी संयोजक रहेको उत्पादन सम्बन्धी अध्ययन कार्यदल, ...
मोरङ: राष्ट्रिय युवा संघ नेपाल मोरङले विभिन्न ४ सूत्रीय माग राख्दै मोरङको प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देवालाई ज्ञापन–पत्र बुझाएको छ । संघका मोरङ संयोजक मनोज राईको नेतृत्वमा सोमबार विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर प्रमुख जिल्ला अधिकारी काँशीराज दाह ...
धरान: नेकपा एमाले धरान उपमहानगर कमिटीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबारे सरकारले गरेको निर्णयको विरोध जनाएको छ । एमालेले पदाधिकारीलाई ऐनमा व्यवस्था भएअनुसार नहटाई काम गर्न रोक लगाउने र कर्मचारी खटाउने निर्णय गैरकानुनी भएको पनि जनाएको छ । अध्यक्ष हर्कजंग एभेङ र सचिव सुदेश चापगाईले सोमबार ...
धरान: धरान उपमहानगरपालिकाले वडामा पुगेर नै गुनासो सुन्न थालेको छ । उपमहानगरपालिकाले वडामा भएका विकास निर्माणबारे अन्तरक्रिया गर्दै जनताको सुझाव तथा गुनासो सुन्न थालेको हो । मेयर तिलक राईको नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल, शिक्षा तथा खेलकुद महाशाखा प्रमुख रत्न कट्वाल, स्व ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित