धरान: सुनसरीबाट प्रहरीले ठुलो परिमाणमा गाँजासहित २ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १ का २६ बर्षीय ज्याक्सन श्रेष्ठ र भोजपुरको हुतवागढी गाउँपालिका ९ का २७ बर्षीय अर्जुन खड्का रहेका छन् । उनीहरुलाई प्रहरीले गए राती इनरुवा १ बलाहा नजिक इनरुवा दुहबी सडक खण्डमा पर्ने सहायक नहरबाट पक्राउ गरे ...
इटहरी: इटहरी उपमहानगरपालिका वडा नं ४ स्थित इटहरी मेट्रीक्समा राखिएको बहुमुल्य कलाकृतिहरु चोरी भएको छ । मेट्रीक्सको प्रर्दशनी हलमा राखिएका थुप्रै कलाकृतिहरु चोरी भएको संस्थापक अध्यक्ष एवं कलाकार बिक्रम श्रीले जानकारी दिए । उनका अनुसार हिजो सोमबार पाहुनाहरुलाई अवलोकन गर्न लैजादा मात्र कलाकृतिहरु चोरी ...
धरान: धरानमा एक किसोरले झुण्डिएर आत्महत्या गरेका छन् । आज दिउँसो धरान १८ रत्न चोक नजिकैका १६ बर्षीय किसोरले झुण्डिएर आत्महत्या गरेका हुन् । मृतक धरानका नेकपाका नेता रेवतरणम राईको छोरा हुन् । उनी डिपोट मावि धरान १८ मा कक्षा १० मा अध्ययनरत थिए । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतल ...
धरान: कुकुर पाल्न सौखिन व्यक्तिहरुले अबदेखि धरान उपमहानगरपालिकामा दर्ता गर्नुपर्ने भएको छ । आज बसेको कार्यपालिका बैठकले पारित गरेको घर पालुवा र सामुदायिक कुकुर व्यवस्थापन सम्बन्धी कार्यविधिमा यो प्रावधान रहेको छ । घर पालुवा र सडकमा छाडा छोडिएको कुकुर (सामुदायिक कुकुर)लाई व्यवस्थापन गर्नको लागि यो क ...
धरान: ब्रिटिश आर्मी र सिंगापुर पुलिसको भर्ती छनौट प्रक्रिया सोर्स फार्स विना निष्पक्ष र पारदर्शीरुपमा हुने गर्छ । तथापी, हरेक बर्ष छनौट चरणको बेला ठुलो आर्थिक चलखेल हुने गरेको चर्चा भने भइनै रहन्छ । खास गरि धरानलगायत विभिन्न ठाउँमा बग्रेल्ती खुलेका गोर्खा भर्ती ट्रेनिङ सेन्टरका सञ्चालकहरुले आफ्ना प ...
धरान: स्थानीय तहमा निवार्चित भएपछि जनप्रतिनिधिहरुले कामै गरेन भन्ने जनगुनासोलाई चिर्दै धरानको वडा नं १६ का जनप्रतिनिधिहरुले भने उदाहरणीय कार्य गरेका छन् । बिहान बेलुका खानै नपुग्ने अतिविपन्न परिवारलाई वडा नं १६ ले रासन कार्ड वितरण गरेको छ । आज वडा कार्यालयमा एक कार्यक्रम गरि अतिविपन्न ३२ परिवारलाई ...
इटहरी: कालो सुनकोरुपमा मानिने अलैंचीको ठगीमा संलग्न ४ जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय इटहरीले पत्रकार सम्मेलन गरेर पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा खोटाङ जिल्ला जन्तेढुङ्गगा गाउँपालिका घर भई हाल झापाको बिर्तामोड नगरपालिका ४ बस्दै आएका मात्रिका प् ...
धरान: तेह्रथुमको छ थर गाउँपालिका ६ सुदापका २६ बर्षीय सौरभ लिम्बु थुप्रै हण्डर खाएर गत पुष ७ गते मात्र नेपाल फर्किएका थिए । दुबईमा आफु काम गर्ने कम्पनी बन्द भएर तलब पनि पाएका थिएनन् । नेपालबाट परिवारले नै टिकटको व्यवस्था गरेपछि सौरभ घर फर्किएका थिए । तर नेपालमा पाइला टेकेकै दिन उनको लागि अर्को बज्रप ...
धरान: स्याङ्जाकी एक महिलालाई झुटो विवरणको आधारमा दोहोरो नागरिकताको लागि सिफारिश गरेको आरोपमा मुद्दा खेपिरहेका धरानको वडा नं ९ का अध्यक्ष रत्न कटवाल मिडियामा आएका छन् । मंगलबार वडा नं ९ को कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष कटवालले आफुले कागज प्रमाणको आधारमा सिफारिश गरेको दाबी गरेका छन् । सम्प ...
धरान: विगत ६ दिनदेखि बन्द भएको धरान उपमहानगरपालिका वडा नं ५ को कार्यालय आजदेखि खुलेको छ । उपमहानगर कार्यालयले छैटौं तहको अधिकृतलाई वडा सचिवकोरुपमा पठाउने भएपछि आजदेखि वडा कार्यालय खुलेको हो । आज बिहान १० बजेदेखि नै कार्यालय सुचारु भइसकेको वडाका कर्मचारी राम पौडेलले जानकारी दिए । उनले भने,‘वडा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित