काठमाण्डौं: बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न भनिएका आरोपित युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । आरोपित युवक दिनेश भट्ट भागरथी अध्ययनरत सनातन माविमै कक्षा ११ मा अध्ययनरत दिनेश भट्ट हुन् । जिल्ला प्रहरी कार्यालय वैतडीमा पत्रकार सम्मेलन गर ...
कैलाली: गएको माघ २१ गते विद्यालयबाट घर फर्किदै गरेकी वैतडीकी १७ बर्षीया किसोरी भागरथीको बलात्कार र हत्यामा संलग्न पक्राउ परेका छन् । प्रहरीले दोगडाकेदार गाउँपालिका ७ की भागरथीको हत्या भएको दुई साताभित्रै आरोपीलाई पक्राउ गर्न सफल भएको हो । भागरथी अध्ययनरत सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा प ...
धरान: धरानको वडा नं ६ पानवारीमा श्रृंखलावद्ध अपराधिक घटनाहरु बढ्दै गएको छ । घरमा बसिरहेकी ७५ बर्षीया वृद्धाको सुनको गहना लुटपाट र घाँटी रेटेर हत्या प्रयास भएको घटनामा संलग्न पक्राउ नपर्दै आज राती एक विद्यालयमा चोरी भएको छ । स्थानीयबासी हिरा खत्रीका अनुसार रणदेवी आधारभुत विद्यालयको ढोका फोडेर चोरी भ ...
मोरङ : गत माघ २५ गते परिक्षा दिन विद्यालय गएकी मोरङ सुन्दरहरैँचा ४ की १५ वर्षीया सविना दर्जी अहिलेसम्म घर पुगेकी छैनन् । छोरी खोजीका लागि गुहार माग्न विभिन्न निकाय पुगेका उनका बुवा सुवास र आमा अनिता छोरी फर्किन्छिन् की भन्दै आश गरेर बसिरहेका छन् । ‘सँधैजसो छोरी आउली कि भनेर कुरिरह्यौँ,&rsquo ...
धरान: प्राचिन हरिद्धार मानिएको सुनसरीको चतरामा आश्रम बनाएर बसिरहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई आफ्नै महिला अनुयायीको बलात्कार गरेको अभियोग लागेको थियो । सोही घटनामा जिल्ला अदालते धरौटीमा रिहा गर्ने आदेश दिएपनि उच्च अदालतले आदेश उल्टाउदै पुर्पुक्षमा थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदाल ...
धरान: सडकमा हिडिरहेका दुई जना यातायात मजदुरमाथि धरानमा शुक्रबार राती आक्रमण भएको छ । आक्रमणबाट एक जना सामान्य घाइते छन् । कोशी राजमार्ग अन्तर्गत धरान ८ यामाहा शो रुम अघि सडकमा राती करिब पौने १० बजे घटना भएको हो । पसलबाट तरकारी लिएर कोठातर्फ गइरहेका चालक राजु विश्वकर्मा र सारांश पोखरेललाई अपरिचित दु ...
धरान: धरानको वडा नं ६ पानवारीमा एक वृद्धाको घाँटी रेटेर हत्या प्रयास गर्ने र सुनको गहना लुटपाट गर्ने व्यक्तिको पहिचान भएको प्रहरीले जनाएको छ । तर, पक्राउ परिनसकेको कारण ती व्यक्तिको परिचय भने गोप्य राखेको छ । प्रहरीका अनुसार पीडितको घरमा आउजाउ गरिरहने व्यक्तिबाट नै घटना भएको हो । ‘मान्छे यही ...
धरान: आज बिहानै कोशी राजमार्गस्थित धरान ४ आँपगाछीमा ब्रेक फेल भएर ट्रक पल्टिदा सहचालकको मृत्यु भएको छ । बिहान करिब ४ बजे भोजपुरबाट पुरानो ब्याट्री लिएर विराटनगरतर्फ जादै गरेको ना ६ ख ६४४१ नम्बरको ट्रक बे्रक फेल भएर पल्टिएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । ट्रक पल्टिएर भिरबाट खस्दा सहचालक ...
धरान: धरान ६ पानवारीमा घरमै बसिरहेकी वृद्धाको सुनको गहना लुटपाट र हत्या प्रयासको घटनामा प्रहरीले कुनै क्लु फेला पार्न सकेको छैन । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेत आफै पनि अनुसन्धानको लागि बिहिबार दिउँसो घटनास्थल पुगेका थिए । संघीय प्रहरी ईकाई कार्यालयबाट ट्रयाक डग लगेर अनुसन्ध ...
धरान: धरान वडा नं ६ पानवारीमा आज दिउँसो एक वृद्धाको घाँटी रेटेर हत्या प्रयास भएको छ भने सुनको गहना लुटिएको छ । पानवारी निवासी ७५ बर्षीया वृद्धा जसमाया लिम्बुको घाँटी रेटिएको र सुनको गहना लुटिएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार लुटेराहरुले वृद्धाको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित