धरान: अनुगमन टोलीले धरानको अव्यवस्थित फुटपाथसँगै विजुलीको पोलका तारहरुलाई पनि व्यवस्थित गर्न थालेको छ । उपमहानगरपालिकाको नेतृत्वमा दुई दिनदेखि जारी फुटपाथ व्यवस्थापनको लागि शुरु भएको अभियानअन्तर्गत अस्तब्यस्त तारहरुलाई पनि व्यवस्थित गरिएको हो । यसको लागि विद्युत प्राधिकरणको एक टोली पनि अनुगमनमा सँग ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको निःशुल्क पार्किङ क्षेत्रबाट तार काटेर मोटरसाइकल चोरी गर्ने प्रयास गर्दागर्दै २ जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा झुम्का निवासी आकाश चौधरी र अनिमेष चौधरी रहेका छन् । उनीहरुलाई प्रतिष्ठानको सेक्युरिटी गार्डले पिलासले मोटरसाइकलको तार काटे ...
धरान: एक जना भारतीय पुर्व लाहुरे ठुलो परिमाणको गाँजासहित उदयपुरबाट पक्राउ परेका छन् । सिरहाको गोलबजारमा बस्दै आएका पुर्वभारतीय लाहुरे ४१ बर्षीय सन्तबहादुर मगरलाई १२१ केजी गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदपुरले जनाएको छ । आज पत्रकार सम्मेलन गरेर उनलाई प्रहरीले सार्वजनिक गरेको थियो । ...
धरान: भोजपुर, उदयपुर र धनकुटाको त्रिवेणीघाटमा अवस्थित प्रागऐतिहासिक महत्वको खुवालुङ (ढुंगा)प्रति किरातहरुको गहिरो आस्था छ । किराती भाषामा खुवाको अर्थत पानी र लुङको अर्थ ढुंगा अर्थात पानीढुंगा हो । खुवालुङ क्षेत्रलाई किराती सभ्यताको विकास हुने क्रमको ऐतिहासिकस्थलकोरुपमा मानिन्छ । किराती नक्छोङ, धामी ...
धरान: करिब दुई सातादेखि इटहरी बजार क्षेत्रमा नेपाली सेनाको उपसेनानी(लेफ्टिनेन्ट) हुँ भन्दै सर्वसाधारणहरुलाई ठगी गर्ने नक्कली उपसेनानीसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रेड मर्करीको व्यापारबाट फाइदा हुन्छ, मिलेर व्यापार गरौं भन्दै रकम असुल गरी ठगी गर्दै हिड्ने नक्कल ...
धरान: सुनसरीबाट प्रहरीले ठुलो परिमाणमा गाँजासहित २ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १ का २६ बर्षीय ज्याक्सन श्रेष्ठ र भोजपुरको हुतवागढी गाउँपालिका ९ का २७ बर्षीय अर्जुन खड्का रहेका छन् । उनीहरुलाई प्रहरीले गए राती इनरुवा १ बलाहा नजिक इनरुवा दुहबी सडक खण्डमा पर्ने सहायक नहरबाट पक्राउ गरे ...
इटहरी: इटहरी उपमहानगरपालिका वडा नं ४ स्थित इटहरी मेट्रीक्समा राखिएको बहुमुल्य कलाकृतिहरु चोरी भएको छ । मेट्रीक्सको प्रर्दशनी हलमा राखिएका थुप्रै कलाकृतिहरु चोरी भएको संस्थापक अध्यक्ष एवं कलाकार बिक्रम श्रीले जानकारी दिए । उनका अनुसार हिजो सोमबार पाहुनाहरुलाई अवलोकन गर्न लैजादा मात्र कलाकृतिहरु चोरी ...
धरान: धरानमा एक किसोरले झुण्डिएर आत्महत्या गरेका छन् । आज दिउँसो धरान १८ रत्न चोक नजिकैका १६ बर्षीय किसोरले झुण्डिएर आत्महत्या गरेका हुन् । मृतक धरानका नेकपाका नेता रेवतरणम राईको छोरा हुन् । उनी डिपोट मावि धरान १८ मा कक्षा १० मा अध्ययनरत थिए । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतल ...
धरान: कुकुर पाल्न सौखिन व्यक्तिहरुले अबदेखि धरान उपमहानगरपालिकामा दर्ता गर्नुपर्ने भएको छ । आज बसेको कार्यपालिका बैठकले पारित गरेको घर पालुवा र सामुदायिक कुकुर व्यवस्थापन सम्बन्धी कार्यविधिमा यो प्रावधान रहेको छ । घर पालुवा र सडकमा छाडा छोडिएको कुकुर (सामुदायिक कुकुर)लाई व्यवस्थापन गर्नको लागि यो क ...
धरान: ब्रिटिश आर्मी र सिंगापुर पुलिसको भर्ती छनौट प्रक्रिया सोर्स फार्स विना निष्पक्ष र पारदर्शीरुपमा हुने गर्छ । तथापी, हरेक बर्ष छनौट चरणको बेला ठुलो आर्थिक चलखेल हुने गरेको चर्चा भने भइनै रहन्छ । खास गरि धरानलगायत विभिन्न ठाउँमा बग्रेल्ती खुलेका गोर्खा भर्ती ट्रेनिङ सेन्टरका सञ्चालकहरुले आफ्ना प ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित