धरान: आचरण विपरीत कार्य गरेको उजुरी परेको साथै इमान्दारीपुर्वक ड्युटी पुरा नगर्ने ३ जना नगर प्रहरी कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा एक जना असई र २ जना जवान छन् । करार सेवामा रहेका उनीहरुलाई धरान उपमहानगरपालिकाले मंसिरदेखि जागिरबाट निष्काशन गरेको जनाएको छ । पछिल्लो समय पञ्चकन्या जंगल निरीक्षण ...
धरान: गाउँघरबाट आएका सोझा व्यक्तिहरुलाई एक मुखे रुद्राक्ष भन्दै भ्रममा पारेर ठगी गर्ने व्यक्ति सक्रिय भएको पाइएको छ । भोजपुरबाट आएका एक व्यक्तिले बुधबार एक मुखे भनेर किनेको रुद्राक्ष नक्कली भएको पुष्टि भएपछि ठगी गर्ने गिरोह सक्रिय रहेको खुलेको हो । पीडित व्यक्तिले इलाका प्रहरी कार्यालय धरानमा बुधब ...
धरान: धरान १४ विजयपुरमा रहेका मन्दिरहरुमा आउने भक्तजनहरुलाई सरकारले तोकेको प्रोटोकल पालना गर्दै दर्शनको व्यवस्थापन गर्ने सहमति भएको छ । विजयपुरका मन्दिरहरु बन्द गरिए पनि भक्तजनहरु निरन्तर आइरहेपछि आज बिहान संघीय सांसद जयकुमार राई, धरानका मेयर तिलक राईसहितको छलफलले यस्तो निर्णय गरेको हो । संघीय सरका ...
इटहरी: इटहरी वडा नम्वर दुईको तामाङ्ग चौकको एकै घरका चार जना छोराछोरी अपांङ्गता भएको परिवारलाई इटहरी उपमहानगरले यस बर्ष पनि एकलाख रुपियाँ प्रदान गरेको छ । इटहरी २ स्थित लक्ष्मण तामाडको घरमै आयोजित कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले एक लाख रुपियाँको चेक हस्तान्तरण गरिन् । तामाङ्ग परिवारका १५ देखि ३० ...
धरान: पाँच दिनदेखि वेपत्ता भएका सुनसरीको दुहबी नगरपालिका २ वीरगाउँका १७ बर्षीय सुजन नारायण चौधरीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ३ जना मध्ये २० बर्षीय सुमन झाले प्रारम्भिक सोधपुछको क्रममा सुजनको हत्या आफुले गरेको स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय ...
धरान: धरान उपमहानगरपालिकाले आज शोक विदा दिएको छ । धरान नगरपालिका स्थापना कालका प्रथम निवार्चित उपसभापतिसमेत रहनु भएका वामपन्थी बुद्धिजिवि कृष्णप्रसाद श्रेष्ठ(बि.ए. कृष्ण)को निधनमा उपमहानगरपालिकाले आज शोक विदा दिएको हो । श्रेष्ठको हिजो दिउँसो धरान १ स्थित निवासमा ८७ बर्षको उमेरमा निधन भएको थियो । आज ...
सुनसरी: पाँच दिनदेखि बेपत्ता भएका सुनसरीको दुहबी नगरपालिका २ का युवकको मृत अवस्थामा शव फेला परेको छ । नेपाल टेलिकम कार्यालय विराटनगरका अधिकृत सुरेन्द्र नारायण चौधरीको छोरा १७ बर्षीय सुजन नारायण चौधरीको शव फेला परेको हो । उनलाई अपहरण पछि हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । चौधरीको शव आज बिहान दुहब ...
धरान: धरानका वापन्थी नेता एवं वामचिन्तक बि.ए.कृष्ण(कृष्णप्रसाद श्रेष्ठ)को निधन भएको छ । उनको धरान १ स्थित निवासमा नै हिजो ८६ बर्षको उमेरमा निधन भएको हो । मृतक श्रेष्ठको आजै अन्त्येष्टी गरिने बताइएको छ । श्रेष्ठलाई धरानमा सबैले विद्धान अभिभावककोरुपमा सम्मान गर्ने गर्थे । राजनीतिसँगै श्रेष्ठले लामो स ...
धरान: सुगरकी विरामी थिइन्, धरान १३ भृकुटी मार्गकी आशा राई । उनको घरको आर्थिक अवस्था पनि ज्यादै कमजोर । उनको देब्रे हातमा सानो घाउ आयो । उनले त्यसलाई कोट्याइन् । सुगरको विरामी भएकोले घाउलाई कोट्याउनु उनको लागि अभिसाप नै भइदियो । उनले कोट्याएपछि देब्रे हात भित्रभित्रै पाकीसकेको रहेछ । आर्थिक अवस्था द ...
विराटनगर: असक्त एक महिलालाई जर्बजस्ती करणी गरेको आरोपमा मोरङको रंगेलीबाट एक जना पक्राउ परेका छन् । हिजो दिउँसो करिब २ बजे रंगेली नगरपालिका वडा नं ५ बहुवानस्थित कदमगाछी टोलमा शारीरिक तथा मानसिकरुपमा असक्त फरक क्षमता भएकी ३५ बर्षीया महिलालाई जर्बजस्ती करणी भएको थियो । उनलाई स्थानीय २५ बर्षीय बौका भन् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित