विराटनगर: लक्ष्मी पूजाको राती हिजो मोरङको विभिन्न ४ ठाउँमा आगलागी भएको छ । आगलागीबाट लाखौंको क्षति भएको प्रहरीले जनाएको छ । चार वटै आगलागी भएको स्थानहरुको प्रारम्भिक अनुसन्धान गर्दा दिपावलीको अवसरमा मैनबत्ति तथा दियो बालेर लापरवाहीपुर्वक छोडिएको अवस्थामा आगलागी भएको देखिएको मोरङ प्रहरीका प्रवक्ता ए ...
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, चाडपर्व, रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेको छ। कोरोना संक्रमणका कारण यस बर्षको तिहार पनि खुलेर हर्षोल्लासका साथ मनाउन सकिरहेका छैनौ । तर यो विषम परिस्थितिमा पनि हामीले ...
यमपञ्चकको तेस्रो दिन आज गाईतिहार र बलिपूजा गर्ने दिन हो। नेवार समुदायमा आजैका दिन म्ह पूजा गर्ने परम्परा छ। सामान्यतया चौथो तिहारको रूपमा गाईतिहार मान्ने चलन भए तापनि यसपल्ट मंसिर १ गते प्रतिपदा तिथि १० मुहूर्तभन्दा कम भएकाले आज यमपञ्चकको तेस्रो दिन नै गाईपूजा र बलिपूजा गरिँदै छ। गाईको धार्मिक महत ...
धरान: नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको आज लक्ष्मी पूजा । साँझ घरमा सबैले लक्ष्मीको पूजा गरिसकेका छन् । अधिकांश नेपालीहरुको घर फूलले सिंगारिएको छ । साँझ राती भने बत्तिको झिलिमिलीले घर उज्यालो देखिन्छ । सबैतिर झिलिमिली भएको छ । हुन त यसपाली कोरोना कहरले गर्दा तिहार विगतमा जस्तो उमंग छैन । विगतमा ज ...
धरानः पाँच दिनसम्म मनाइने चाड तिहार निक्कै रमाइलो चाड हो । तिहारमा फूल र झिलिमिल बत्तीले घर, आँगन उज्यालो भएको हुन्छ भने सबैतिर खुशी, उमंग सञ्चार भएको हुन्छ । चाडपर्वमा विदा हुने भएकोले टाढाबाट परिवार, साथीभाई घरमा आएका हुन्छन् । भेटघाट हुनाले मात्र होइन, लक्ष्मी पूजाको साँझदेखि साथीभाई मिलेर देउसी ...
धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरानमा पर्यटकहरु घुम्न आउने गरि वृद्धाश्रम बनाउने बताएका छन् । माया घर नेपाल तथा लोक लक्ष्मी स्मृति प्रतिष्ठान र होम धरानले सडक मानवहरुको सन्दर्भमा आज बिहान आयोजित कार्यक्रममा मेयर राईले यस्तो बताएका हुन् । उनले वृद्धाश्रम बनाउनको लागि लगानी गर्ने टिम पनि ...
धरान: हिजो बिहान धरान ६ पानवारी सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा भेटिएको व्यक्तिको अझै पनि सनाखत हुन सकेको छैन । ईलाका प्रहरी कार्यालय धरानका अनुसार मृतकको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मर्चरीमा राखिएको छ । शव झण्डै २ सातादेखि नै जंगलमा भएको हुनाले कुहिएको र चिन्न नसक्ने अव ...
धरान: यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। आज दिउँसोसम्म चतुर्दशी र राति औँसी परेको हुनाले कुकुर तिहार र लक्ष्मीपूजा आजैका दिन परेको छ। त्यसैले बिहान कुकुर तिहार र साँझरराति लक्ष ...
धरान: जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न अवधिमा नियन्त्रण वरामद गरेको लागुऔषधहरुलाई नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार सम्मेलन गर्दै ७ महिना यता नियन्त्रणमा लिएको लागुऔषधको विवरण पनि सार्वजनिक गर्दै नष्ट गरेको हो । लागुऔषधसँगै घरेलु मदिरा र पटकाहरु पनि प्रहरीले नष्ट गरेक ...
धरान: धरानको बजार क्षेत्रमा बाँदरको आतंक बढ्दै गएको र मानिसहरुलाई नै आक्रमण गर्न थालेपछि दीर्घकालिन समाधान गर्न अध्ययन गरिने भएको छ । बाँदर मानव द्धन्द न्युनीकरण तथा व्यवस्थापन गर्न धरानमा बाँदर बिज्ञ प्रा.डा.मुकेशकुमार चालिसे नेतृत्वको टिमले अध्ययन गर्ने भएको छ । यसका लागि धरान उपमहानगरपालिकाको वा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित