धरान: तीसको दशकमा धरान धनकुटा कोशी राजमार्ग सडक बनेर सञ्चालनमा आउनुअघि धरानको फुस्रे बजार पुर्वाञ्चलको प्रमुख व्यापारिक केन्द्र थियो । हाम्रा बा, बाजेहरुबाट फुस्रे बजारमा नुनको भारी बोक्न आएको थुप्रै कथाहरु सुनेकै हो । फुस्रे बजारमा सामान किनबेच गर्न साँगुरीगढी हुँदै पहाडी क्षेत्रका मानिसहरु ओहोरदोह ...
धरान: नेपालीहरुको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात तिहार आजदेखि शुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज कागको पुजा गरेर मनाइदैछ । यमराजको दूतका रुपमा कागलाई मिठो परिकार खान दिइने गरिन्छ । यमराजले लोकको खबर कागको माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मानिन्छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदि ...
धरान: आवश्यक पर्दा तत्काल सेवा दिने उद्देश्यले धरानको वडा नं १६ ले ल्याएको अक्सिजन सिलिण्डर वडाका विपन्न ज्येष्ठ नागरिकहरुको उपचार सेवामा उपयोग गर्न थालिएको छ । होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई गाह्रो हुँदा अस्पतालमा तत्काल बेड नपाउने अवस्था बनेपछि वडा नं १६ ले १० वटा सिलिण्डर खरीद गरेको ...
धरान: धरान १९,चौकीबारी निवासी केवलबहादुर सेरेङ लिम्बु र श्रीमति आइतीमाया सेरेङ लिम्बु तथा परिवारले एचआइची संक्रमित तथा प्रभावित एकल महिलाहरुलाई खाद्यान्न वितरण गरेका छन् भने बालबालिकाको शिक्षाको लागि नगद सहयोग गरेका छन् । सेरेङ परिवारले खाद्यान्न र अक्षय कोषको लागि कुल ५० हजार बराबरको सहयोग गरेको ह ...
धरान: कोरोना संक्रमणको जोखिम भएपनि धरान १४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा भक्तजनहरुको घुँइचो बढेपछि स्थानीय, जनप्रतिनिधि र प्रहरी प्रशासन चिन्तित बनेका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गर्दै धार्मिकस्थलहरुमा पुजाआजा गर्न प्रतिबन्ध लगाएपनि बुढासुब्बा मन्दिरमा भने भक्तजनहरुको ...
धरान: कोरोना संक्रमणले तीन दिनको अन्तरमा धरान १४ विजयपुरमा श्रीमान र श्रीमतिको मृत्यु भएको छ । तीन दिन अघि ६७ बर्षीय वृद्धाको मृत्यु भएको थियो । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट घर ल्याएको भोलीपल्ट मृत्यु भएको थियो । आज बिहान उनका ७४ बर्षीय श्रीमान्को पनि उपचारको क्रममा मृत्यु ...
धरान: आज फाल्गुनन्द जयन्तीको अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले फाल्गुनन्द जयन्तीको दिन विदा दिने बारे राजपत्र र प्रदेश क्यालेण्डरमा नै उल्लेख गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव एवं प्रवक्ता कमल बहादुर थापाले आज फाल्गुनन्द जयन्तीमा प्रदेश भरी व ...
धरान: कोभिड १९ को कारण रक्तदान कार्यक्रमहरु नहुदा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको रक्तसञ्चार केन्द्र(ब्लड बैंक)मा रगत अभाव भएको छ । रेडक्रस सोसाइटी सुनसरीले प्रतिष्ठान हाताभित्र ब्लड बैंक सञ्चालन गरेको छ, त्यहाँबाट प्रतिष्ठानमा उपचारमा आएका विरामीहरुलाई आवश्यक रगत उपलब्ध हुन्छ । ह ...
धरान: धरानको वडा नं २० स्थित सालबोटेको पहिरो धरान उपमहानगरपालिकाको लागि टकाउको दुखाई बनिरहेको छ । यो पहिरोले वडा २० को सालबोटे डाँडा मात्र होइन, सर्दु खोला थुनिएर वडा नं १३ तर्फको मावन वस्तीलाई नै जुनसुकै बेला क्षति पुर्याउने खतरा छ । सालबोटे पहिरो बर्षेनी बढ्दै गएपछि उपमहानगरपालिकाको आग्रहमा राष् ...
धरान: राम्रो पैसा पाइने प्रलोभनमा मोरङका ३ जना युवतीलाई भारत लैजान लागेका ४ जना व्यक्तिहरु सुनसरीको इनरुवाबाट पक्राउ परेका छन् । पक्राउ पर्ने ४ जनामध्ये २ जना भारतीय छन् । प्रहरीले इनरुवा नगरपालिका ८ का २८ बर्षीय सचिन मेहता र विराटनगर १७ का २४ बर्षीय बरुणकुमार मण्डललाई पक्राउ गरेको हो भने भारतको वि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित