धरान: कोरोना संक्रमणले तीन दिनको अन्तरमा धरान १४ विजयपुरमा श्रीमान र श्रीमतिको मृत्यु भएको छ । तीन दिन अघि ६७ बर्षीय वृद्धाको मृत्यु भएको थियो । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट घर ल्याएको भोलीपल्ट मृत्यु भएको थियो । आज बिहान उनका ७४ बर्षीय श्रीमान्को पनि उपचारको क्रममा मृत्यु ...
धरान: आज फाल्गुनन्द जयन्तीको अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले फाल्गुनन्द जयन्तीको दिन विदा दिने बारे राजपत्र र प्रदेश क्यालेण्डरमा नै उल्लेख गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव एवं प्रवक्ता कमल बहादुर थापाले आज फाल्गुनन्द जयन्तीमा प्रदेश भरी व ...
धरान: कोभिड १९ को कारण रक्तदान कार्यक्रमहरु नहुदा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको रक्तसञ्चार केन्द्र(ब्लड बैंक)मा रगत अभाव भएको छ । रेडक्रस सोसाइटी सुनसरीले प्रतिष्ठान हाताभित्र ब्लड बैंक सञ्चालन गरेको छ, त्यहाँबाट प्रतिष्ठानमा उपचारमा आएका विरामीहरुलाई आवश्यक रगत उपलब्ध हुन्छ । ह ...
धरान: धरानको वडा नं २० स्थित सालबोटेको पहिरो धरान उपमहानगरपालिकाको लागि टकाउको दुखाई बनिरहेको छ । यो पहिरोले वडा २० को सालबोटे डाँडा मात्र होइन, सर्दु खोला थुनिएर वडा नं १३ तर्फको मावन वस्तीलाई नै जुनसुकै बेला क्षति पुर्याउने खतरा छ । सालबोटे पहिरो बर्षेनी बढ्दै गएपछि उपमहानगरपालिकाको आग्रहमा राष् ...
धरान: राम्रो पैसा पाइने प्रलोभनमा मोरङका ३ जना युवतीलाई भारत लैजान लागेका ४ जना व्यक्तिहरु सुनसरीको इनरुवाबाट पक्राउ परेका छन् । पक्राउ पर्ने ४ जनामध्ये २ जना भारतीय छन् । प्रहरीले इनरुवा नगरपालिका ८ का २८ बर्षीय सचिन मेहता र विराटनगर १७ का २४ बर्षीय बरुणकुमार मण्डललाई पक्राउ गरेको हो भने भारतको वि ...
धरान: चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत दशैं अवधिभर सुनसरी जिल्लामा १२५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार यो तथ्यांक दशैं अवधिभर कार्तिक १ गतेदेखि १५ गतेसम्मको हो । दशैं अवधिमा अनावश्यक जमघट गरि सार्वजनिक शान्ति सुरक्षा भंग गर्ने तथा अभद्र व्यवह ...
धरान: जबरजस्ती करणी गरि फरार सुनसरीका एक व्यक्ति ९ बर्षपछि पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका ५ का ३६ बर्षीय समुन चौधरीलाई प्रहरीले ९ बर्षपछि पक्राउ गरेको हो । उनलाई सुनसरी जिल्ला अदालतले १० बर्ष कैद सजायको फैसलासमेत गरिसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनले २०६८ मंसिर ५ गते इटह ...
धरान: धरानमा भाउजुलाई डर, धम्की देखाएर जर्बजस्ती करणी गर्ने एक देवर पक्राउ परेका छन् भने अर्का देवर फरार भएका छन् । धरान १६ निवासी पीडित महिलालाई जर्बजस्ती करणाीको आरोपमा प्रहरीले धरान १५ का देवर नाता पर्नेलाई पक्राउ गरेको हो । यस्तै, पीडित महिलाको आफ्नै देवर भने फरार भएका छन् । डिएसपी ज्ञानेन्द्र ...
धरान: मोरङको केराबारी गाउँपालिका ६ बाट जुवा तास खेलिरहेको अवस्थामा पक्राउ परेका ५ जनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ । बिशेष सुचनाको आधारमा १ नं प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङले हिजो साँझ साढे ५ बजे छावा मारेर उनीहरुलाई पक्राउ गरेको थियो । मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी म ...
धरान: मोरङको केराबारी ६ मा सञ्चालित कालिज फर्मबाट जुवा खेलिरहेका सञ्चालक धरान ६ का भुपेन्द्र भट्टराईसहित ५ जना पक्राउ परेका छन् । उनीहरुलाई प्रदेश र जिल्ला प्रहरी कार्यालय मोरङको बिशेष टोलीलै जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा अरुण केसी, शैलेज भुजेल, हरि खत्री र बोधराज मगर रहे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित