समाज

    Showing 941-950 of 1,659 items.
  • प्रदेश सभामुख भण्डारीद्वारा होली पर्वको शुभकामना: स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न पनि आग्रह

    धरान: प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले होली पर्वको शुभकामना व्यक्त गरेका छन् ।सभामुख भण्डारीले आज एक शुभकामना सन्देशमार्फत होली पर्वले नेपाली बीचको एकता, भातृत्व, सहकार्य तथा सहिष्णुतालाई अझ प्रगाढ बनाउने विश्वास पनि व्यक्त गरेका छन् । रंगहरुको प्रयोग गरेर एकआपसमा माया, प्रेम साटासाट गर्द ...

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 2,326 पटक पढिएको
    • क्लिक धरान
  • खुकुरी प्रहार गरि श्रीमति हत्या गर्ने धरान ८ का माझीलाई अदालतबाट सात दिनको म्याद थप

    धरान: आफ्नै श्रीमतिको हत्या अभियोगमा पक्राउ परेका धरान ८ का तिलबहादुर माझीलाई प्रहरीले सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय धरानले शुक्रबार जिल्ला अदालत सुनसरीबाट म्याद थप भएपछि सार्वजनिक गरेको हो । धरान ८ दुर्गापथका ३९ बर्षीय माझीलाई शुक्रबार सुनसरी जिल्ला अदालतबाट अनुसन्धानको लागि ७ दिनक ...

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 3,893 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा श्रीमतिको हत्या घटना: मानसिक रोगको उपचार समयमै नपाउदाको परिणाम (भिडियोसहित)

    धरान: धरान ८ दुर्गापथका ३७ बर्षीय तिलबहादुर माझी केही दिनयता अस्वभाविक गतिविधि गरिरहेका थिए । उनी घरि तीन तला माथि घरको छतबाट हाम्फाल्थे, घरि जथाभावी दौडन्थे । उनको गतिविधिले तिलबहादुरमा मानसिक विचलन अथवा मानसिक रोगको लक्षण देखिन्दैछ भन्ने बुझ्न कठिन थिएन । तर, उनले समयमा नै उपचार पाएनन् । परिव ...

    • प्रकाशित मितिः चैत १२, २०७७
    • 11,075 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा श्रीमानद्वारा खुकुरी प्रहार गरेर श्रीमतिको हत्या

    धरान: धरानमा खुकुरी प्रहार गरेर एक व्यक्तिले श्रीमतिको विभत्स हत्या गरेका छन् । धरान ८ दुर्गापथमा आज दिउँसो तिलबहादुर माझीले आफ्नै श्रीमतिको हत्या गरेका हुन् । दिउँसो करिब साढे ४ बजेतिर श्रीमति सम्झना माझीको हत्या गरेको जानकारी पाएको वडा नं ८ की सदस्य लिला गुरुङले बताइन् । हत्याको कारण भने खुल् ...

    • प्रकाशित मितिः चैत १२, २०७७
    • 10,041 पटक पढिएको
    • क्लिक धरान
  • धरानबाट ब्राउन सुगरसहित पक्राउ परेकाहरु प्रहरीद्वारा सार्वजनिक, ७ दिनको म्याद थप

    धरान: प्रहरीले धरान १५ बाट ब्राउन सुगरसहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको छ ।  सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेपछि ईलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई सार्वजनिक गरेको हो । धरान १५ बाट हिजो बुधबार दिउसो १ बजे मनुषा तामाङ, सुजन धमला, अर्पण धमला र विधान आले मगरलाई ब्राउन सुगरसहित प्रह ...

    • प्रकाशित मितिः चैत १२, २०७७
    • 5,829 पटक पढिएको
    • क्लिक धरान
  • धरान १५ बाट ब्राउन सुगरसहित ४ जना पक्राउ

    धरान: धरानबाट ठुलो मात्रामा ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालयले धरान १५ श्यामचोक नजिकै एक घरबाट एक महिलासहित ४ जनालाई बुधबार पक्राउ गरेको हो । डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार पक्राउ पर्नेमा मनुषा तामांग, सुजन धमला, अर्पण धमला र विधान आले मगर छन् । उनीहरुको साथबाट ...

    • प्रकाशित मितिः चैत १२, २०७७
    • 4,437 पटक पढिएको
    • क्लिक धरान
  • डेरामा बस्ने विद्यार्थीलाई अर्धनग्न तस्बिर देखाउदै पटक-पटक बलात्कार गर्ने इटहरीबाट पक्राउ

    इटहरीः आफ्नै घरमा डेरा गरि बस्ने विद्यार्थीलाई जबरजस्ती करणी गरेको आरोपमा सुनसरीको इटहरीमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने इटहरी उपमहानगपालिका ४ का प्रेम बहादुर निरौला रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीका अनुसार निरौलाले ती किशोरीलाई मोवाइलमार्फत अर्धनश्न तस ...

    • प्रकाशित मितिः चैत ११, २०७७
    • 3,042 पटक पढिएको
    • क्लिक धरान
  • धरानबाट ब्राउन सुगरसहित पाँचथरका युवा पक्राउ, झापाबाट पनि थप ५ जना समातिए

    धरान: पाँचथरको फिदिमका एक युवा लागुऔषधसहित धरानमा पक्राउ परेका छन् । प्रहरीका अनुसार फिदिम नगरपालिका १ का २३ बर्षीय सुवास आचार्य लागुऔषधसहित धरानमा पक्राउ परेका हुन् । उनलाई ईलाका प्रहरी कार्यालय धरानको टोलीले आचार्यलाई ५०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्ध ...

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 2,194 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा विपन्नलाई निःशुल्क धारा जडान

    इटहरीः ट्यूवेलको आवाजले टोलका धेरै मानिस साँझको खाना पकाउन पानी तानिरहेको ठम्याउन गाह्रो भएन । इटहरी उपमहानगरपालिका ९ को मल्लिक वस्तीमा मिश्रित ८० घर छन् । यहाँका आधा घरमा भने अझै विभिन्न दातृ निकायले गाडिदिएका ट्यूवेल छन् । टोलका घरमा भने इटहरी खानेपानी उपभोक्ता संस्थाले निःशुल्क जडान गरिदिएका ...

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 2,100 पटक पढिएको
    • मिलन बुढाथोकी
  • दार्जिलिङबाट ब्राउन सुगर बेच्न धरान आएका एक दम्पत्ति होटलबाट पक्राउ

    धरान: धरानको भानुचोकस्थित तेह्रथुमे होटलबाट ब्राउन सुगर कारोबारी एक भारतीय दम्पत्ति पक्राउ परेका छन् ।भारतको दार्जिलिङबाट, मिरिक ८ का विमल  घले र पुण्य तामाङ धरानबाट पक्राउ परेका हुन् । उनीहरुको साथबाट ६ ग्राम ब्राउन सुगर पनि वरामद भएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले ज ...

    • प्रकाशित मितिः चैत ३, २०७७
    • 4,185 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित