धरान: कोरोना संक्रमणको दर पुनः बढेसँगै सुनसरीमा मेला, महोत्सव, सास्ँकृतिक कार्यक्रमलगायत भिडभाड हुने गतिविधिहरुमा रोक लगाउने निर्णय भएको छ । आज (मंगलबार) सम्पन्न जिल्ला समन्वय समितिको बैठकले कोरोना संक्रमणको जोखिम बढेको भन्दै भिडभाड हुन नदिन र संक्रमणको चेनलाई तोड्न यस्तो निर्णय गरेको हो । भिडभाड हु ...
धरन: प्रहरीले धरान ३ शान्तिपथबाट गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिदभुमि ६ का २० बर्षीय निगम राई र सोही स्थानका १९ बर्षीय शुक्रराज राई रहेका छन् । उनीहरु को १३ प ६७८२ नम्बरको मोटरसाईकलमा सवार थिए । दुवैले बोकेको झोला चेकजाँच गर्दा २ किलो ९ सय ग्राम गाँजा फेला परेको ईल ...
इटहरीः सुनसरीको इटहरीमा टिफरको ठक्करबाट मृत्यु भएका पक्षबाट सोमवार टायर बालेर प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्ग र कोशी राजमार्ग बन्द गरिएको छ । आइतवार इटहरी १ गंगामार्गमा बाटो कट्दै गरेका वृद्ध पुर्ण बहादु गुरुङलाई टिपरले ब्याक गर्दै गर्दा ठक्कर दिएर मृत्यु भएको थियो । इटहरीबाट धरानतर्फ जादैँ ...
धरान: ट्रिपरको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले कोशी राजमार्ग अवरुद्ध पारेका छन् । आज दिउँसो करिब साढे २ बजे प्रदेश १–०२–००१ ख ८६६५ नम्बरको ट्रिपरले इटहरी १ का ७२ बर्षीय कर्णबहादुर गुरुङलाई ठक्कर दिएको थियो । ट्रिपरको ठक्करबाट वृद्ध गुरुङको घटनास्थलमा नै मृत्यु भएको १ न ...
धरान: खानेपानीको माग गर्दै दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिले धरान १६ स्थित खानेपानीको विल काउन्टर बन्द गरेर धर्ना दिइरहेको छ । धरानमा चरम खानेपानी अभाव हुन थालेपछि विरोधमा उत्रिएको संघर्ष समितिले एक सातादेखि काउन्टरमा ताला लगाएर धर्ना दिन थालेको हो । खानेपानी संस्थान हस्तान्तर ...
धरान: धरान उपमहानगरपालिकाको ११ नम्बर वडा कार्यालयले बाल विवाह रोक्न सचेतना कार्यक्रम संचालन गरिरहेको छ । धरान ११ को गैरी टोलमा रहेको मरिक बस्तीमा बाल विवाह हुने गरेको भन्दै उक्त सचेतना कार्यक्रम संचलन गरेको बालबालिका कार्यक्रम संयोजक तथा वडा सदस्य किरण राईले बताए । शनिबार धरान ११ को गैरी टोलस्थ ...
धरान: किरात राई यायोक्खा धरान उपमहानगर कार्य समितिले आयोजना गरेको १५ दिने साकेला सिली र ढोल बजाउने तालिम सम्पन्न भएको छ । धरान १० स्थित रहेको यलम्बर संग्राहलय भवनमा चैत्र १४ गतेदेखि सुरु भएको साकेला सिली र ढोल बजाउने तालिम आज सम्पन्न गरेको हो । नगर अध्यक्ष लोकेन राईका अनुसार धरान नगरका प ...
धरान: खानेपानीको चरम अभाव भोगिरहेको धरानमा आज (शुक्रबार) देखि भने केही वडाहरुमा सहजरुपमा उपलब्ध हुन थालेको छ । धरानको वडा नं ११, १६, १७ र १८ मा खानेपानी आउन थालेको हो । खानेपानीलाई सहज बनाउन हरसम्भव प्रयत्न भइरहेको धरान खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक राजु पोखर ...
सुनसरी: चैत १२ गते एक जनाको ज्यान जाने गरि भएको सवारी दुर्घटनामा ठक्कर दिने बसको चालकलाई भगाएर नक्कली चालक खडा गर्ने यातायात प्रालिका दुई जना सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर १२ का जीवन खनाल र नेत्रप्रसाद पाठक रहेका छन् । उनीहरु दुवै कोशी यातायात प्रालि इटहरीको सञ्चालक समितिको ...
धरान: खुवालुङ–पछिल्लो समय राष्ट्रिय र अन्तराष्ट्रियरुपमा चर्चाको केन्द्रमा छ । खास गरि विराटनगरमा आयोजित आमसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले जल यातायातको विकासको सन्दर्भमा सप्तकोशीमा अवरोध पन्छाउने धारणा राखेपछि खुवालुङबारे सबैको ध्यान केन्द्रीत भयो । प्रधानमन्त्री ओलीले खुवालुङकै बारे बोलेको भन् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित