धरान: आफ्नै श्रीमतिको हत्या अभियोगमा पक्राउ परेका धरान ८ का तिलबहादुर माझीलाई प्रहरीले सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय धरानले शुक्रबार जिल्ला अदालत सुनसरीबाट म्याद थप भएपछि सार्वजनिक गरेको हो । धरान ८ दुर्गापथका ३९ बर्षीय माझीलाई शुक्रबार सुनसरी जिल्ला अदालतबाट अनुसन्धानको लागि ७ दिनक ...
धरान: धरान ८ दुर्गापथका ३७ बर्षीय तिलबहादुर माझी केही दिनयता अस्वभाविक गतिविधि गरिरहेका थिए । उनी घरि तीन तला माथि घरको छतबाट हाम्फाल्थे, घरि जथाभावी दौडन्थे । उनको गतिविधिले तिलबहादुरमा मानसिक विचलन अथवा मानसिक रोगको लक्षण देखिन्दैछ भन्ने बुझ्न कठिन थिएन । तर, उनले समयमा नै उपचार पाएनन् । परिव ...
धरान: धरानमा खुकुरी प्रहार गरेर एक व्यक्तिले श्रीमतिको विभत्स हत्या गरेका छन् । धरान ८ दुर्गापथमा आज दिउँसो तिलबहादुर माझीले आफ्नै श्रीमतिको हत्या गरेका हुन् । दिउँसो करिब साढे ४ बजेतिर श्रीमति सम्झना माझीको हत्या गरेको जानकारी पाएको वडा नं ८ की सदस्य लिला गुरुङले बताइन् । हत्याको कारण भने खुल् ...
धरान: प्रहरीले धरान १५ बाट ब्राउन सुगरसहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको छ । सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेपछि ईलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई सार्वजनिक गरेको हो । धरान १५ बाट हिजो बुधबार दिउसो १ बजे मनुषा तामाङ, सुजन धमला, अर्पण धमला र विधान आले मगरलाई ब्राउन सुगरसहित प्रह ...
धरान: धरानबाट ठुलो मात्रामा ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालयले धरान १५ श्यामचोक नजिकै एक घरबाट एक महिलासहित ४ जनालाई बुधबार पक्राउ गरेको हो । डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार पक्राउ पर्नेमा मनुषा तामांग, सुजन धमला, अर्पण धमला र विधान आले मगर छन् । उनीहरुको साथबाट ...
इटहरीः आफ्नै घरमा डेरा गरि बस्ने विद्यार्थीलाई जबरजस्ती करणी गरेको आरोपमा सुनसरीको इटहरीमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने इटहरी उपमहानगपालिका ४ का प्रेम बहादुर निरौला रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीका अनुसार निरौलाले ती किशोरीलाई मोवाइलमार्फत अर्धनश्न तस ...
धरान: पाँचथरको फिदिमका एक युवा लागुऔषधसहित धरानमा पक्राउ परेका छन् । प्रहरीका अनुसार फिदिम नगरपालिका १ का २३ बर्षीय सुवास आचार्य लागुऔषधसहित धरानमा पक्राउ परेका हुन् । उनलाई ईलाका प्रहरी कार्यालय धरानको टोलीले आचार्यलाई ५०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्ध ...
इटहरीः ट्यूवेलको आवाजले टोलका धेरै मानिस साँझको खाना पकाउन पानी तानिरहेको ठम्याउन गाह्रो भएन । इटहरी उपमहानगरपालिका ९ को मल्लिक वस्तीमा मिश्रित ८० घर छन् । यहाँका आधा घरमा भने अझै विभिन्न दातृ निकायले गाडिदिएका ट्यूवेल छन् । टोलका घरमा भने इटहरी खानेपानी उपभोक्ता संस्थाले निःशुल्क जडान गरिदिएका ...
धरान: धरानको भानुचोकस्थित तेह्रथुमे होटलबाट ब्राउन सुगर कारोबारी एक भारतीय दम्पत्ति पक्राउ परेका छन् ।भारतको दार्जिलिङबाट, मिरिक ८ का विमल घले र पुण्य तामाङ धरानबाट पक्राउ परेका हुन् । उनीहरुको साथबाट ६ ग्राम ब्राउन सुगर पनि वरामद भएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले ज ...
धरान: धरान उपमहानगरका प्रमुख तिलक राईले शेर्पा जातिको चाड ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रमुख राईले शुभकामना सन्देशमार्फत ग्याल्पो ल्होसारको शुभकामना दिएका हुन् । प्रमुख राईद्वारा जारी सन्देशमा बहुजातीय, बहुभाषिक, बहु सांस्कृतिक र बहु धार्मिक विविधतायुक्त नेपाली समाजमा यस्तो ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित