धरानः खानेपानीको मुहान क्षेत्रमा मानिसहरुले जथाभावी रुपमा फोहोर मैला गरेको भन्दै धरान–६ पानबारीका स्थानीयहरुले मुहान क्षेत्रमा सफाइ अभियान सुरु गरेका छन् ।खानेपानीको प्रमुख स्रोत सेहरा खोलामा मानिसहरुले नुहाउने, लुगाधुने र वनभोज स्थलको रुपमा प्रयोग गरेको कारण खानेपानी दुषित बनेकोले स्थानीयहरुले पिउन ...
धरान: महाशिवरात्रीको अवसरमा धरान १४ स्थित पिण्डेश्वरमा लघुरुद्री पूजा भइरहेको छ । बिहान १० बजे प्रदेश १ का सभामुख प्रदिप भण्डारी र धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदी सहभागी भएर पूजाको आरम्भ गरिएको थियो । साँझ साढे ५ बजे लाख बत्ति(लक्षदिप) प्रज्वलनको कार्यक्रम रहेको र उक्त कार्यक्रममा मेयर ...
धरान: आज महाशिवरात्री पर्व देशभरका शिवालयहरुमा हिन्दु धर्मावलम्बीहरुका आराध्यदेव शिवको विधिपूर्वक पूजा–आराधना गरी मनाइदैछ । काठमाण्डौंस्थित पशुपति नाथ, धरानको पिण्डेश्वर महादेवको मन्दिरलगायत महत्वपुर्ण शिवलायहरुमा आज बिहानैदेखि भक्तजनहरुको पूजा आराधाना गर्न घुइँचो लागेको छ । शिवको पूजा आराधना ग ...
विराटनगर: रोजगारी दिलाई दिने भन्दै सिन्धुपाल्चोकको गाउँबाट काठमाण्डौं, विराटनगर हुँदै भारत पुर्याएर महिलालाई बिक्री गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१६ का ३४ वर्षीय काजी तामाङ र ५० वर्षीय प्रेमबहादुर मगरलाई पक्राउ गरिएको हो ...
धरान: प्रहरीले धरानबाट प्रतिबन्धित औषधीसहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्याल्य धरानका अनुसार धरान १५ का २१ बर्षीय पासाङ तामाङ र १९ बर्षीय पारस थापा पक्राउ परेका हुन् । उनीहरुलाई हिजो सोमबार राती साढे ८ बजे धरान ८ तीनकुनेमा चेकजाँच गर्दा प्रतिबन्धित औषधी फेला परेको प्रहरीले जनाएको छ ...
धरानः धरानमा समान कामको समान ज्याला दिने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको छ । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार धरानमा आयोतिज कार्यक्रममा मेयर, उपमेयरसहित निर्माण व्यवसायी र अधिकारकर्मीहरुले हस्ताक्षर गरेका हुन् । महिला अधिकारकर्मीहरुले लामो समयदेखि समान कामको समान ज्याला ...
धरान: १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धरानमा श्रम गरेर परिवारको गुजारा चलाउने ५ महिलालाई सम्मान गरिएको छ । धरान उपमहानगरपालिकाको आयोजना तथा महिला सञ्जाल धरानको सहआयोजनामा आज आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा मकै पोलेर व्यापार गर्ने, डोकोमा तरकारी ब ...
धरान: मोरङको उर्लाबारीका युवा प्रविण बास्तोलाको मृत्यु प्रकरणमा छानबिन गर्न गठित समितिको प्रतिवदेन जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको छ । डिएसपी मानबहादुर राई संयोजक रहेको ३ सदस्यीय छानबिन टोलीले अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुबाट कमी कमजोरी गरेको देखिएको भन्दै विभागीय कारबाही अनुस ...
सुनसरी: पुर्वपश्चिम लोकमार्गस्थित मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँमा विपरीत दिशामा आइरहेको हायस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पुर्बबाट पश्चिमतर्फ आउदै गरेको प्रदेश २-०२-००१ प.३८७८ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट जादै गरेको बा.४ ख.६९६ नम ...
धरान: धरानमा मृत्यु संस्कार (दाहसंस्कार)स्थल व्यवस्थापन गर्नेबारे छलफल भएको छ । धरान प्रज्ञा प्रतिष्ठानको आयोजनामा शनिबार धरान ८ स्थित सभागृह हलमा दाह सँस्कारस्थल व्यवस्थापनको समस्या र समाधानबारे छलफल भएको हो । कार्यक्रमका प्रमुख अतिथि रहेका धरानका मेयर तिलक राईले शवलाई समाधिस्थ गर्ने जातिहरु र दाह ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित