आर्थिक

    Showing 451-460 of 942 items.
  • उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्न छुट्टै सेल गठन गर्छाै- शेखर गोल्छा

    विराटनगर: देशभरिका उद्योगी, व्यवसायीहरुको समस्या समाधान गर्न छुट्टै सेल गठन गर्ने नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छाले बताएका छन् । समृद्धिका लागि “राष्ट्रिय आर्थिक रुपान्तरण मार्गचित्र–२०३०” (भिजन पेपर) तयार गर्ने सन्दर्भमा बुधबार बिराटनगरको होटल एशियाटिकमा आयोजित कार्यक्रममा गोल्छ ...

    • प्रकाशित मितिः चैत १२, २०७७
    • 2,388 पटक पढिएको
    • क्लिक धरान
  • चिटिक्क बन्यो रेडक्रस–विजयपुर चोक सडक: वडाले थप सौन्दर्यीकरण गर्ने, भ्यू पोइन्टमा धरान र हात्तिसारमा हात्तिको मुर्ति राख्ने (भिडियोसहित)

    धरान: निर्माण कार्य शुरु भएको करिब ३ बर्षपछि रेडक्रस चोकदेखि धरान १४ विजयपुर चोकसम्मको सडक तयार भएको छ ।  धरान उपमहानगरपालिकाले नगर गौरवको आयोजनाकोरुपमा यो सडक करिब ३ बर्षअघि निर्माण शुरु गरेको थियो । यो सडक रेडक्रस भवनदेखि विजयपुर चोकसम्म ८ सय ३० मिटर लम्बाई छ । निर्माण कार्य सकिएर यातायात सु ...

    • प्रकाशित मितिः चैत ११, २०७७
    • 5,072 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा पनि जावाको पेराक मोटरसाइकल बिक्री शुरु

    धरान: जावा पेराक मोटरसाइकल नेपालमा लन्च गरिएको छ । देशभरका डिलरहरुमा शुक्रबार एक साथ लन्च गरिएको हो । सुनसरीको धरानमा पनि जावाको आधिकारीक विक्रेता कुमार एण्ड सन्स अटोे मोबाइल्स पनि शुक्रबार जावाको पेराक मोटरसाइकल लन्च गरेको हो । विक्रेता कुमार एण्ड सन्स अटोे मोबाइल्सको धरान ८ स्थित ट्राफिक कार् ...

    • प्रकाशित मितिः चैत ६, २०७७
    • 4,612 पटक पढिएको
    • क्लिक धरान
  • मोरङको जहदामा भन्सार छलेर ल्याएको १२० बोरा धान वरामद

    विराटनगर: भारतबाट तस्करी गरि अवैधरुपमा नेपाल भित्र्याउन लागेको धान प्रहरीले वरामद गरेको छ । मोरङको जहदा गाउँपालिका वडा नं ५ र ६ को बीचमा नेपाल भारत सिमानाको दशगजास्थित डुमरिया चोक नजिकबाट धान वरामद गरेको मोरङ प्रहरीले जानकारी दिएको छ । मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी मानबहादुर राईका अनुसार हिजो राती ...

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 1,401 पटक पढिएको
    • क्लिक धरान
  • सप अर्डरद्वारा लक्की ड्र कुपनका विजेता ग्राहकलाई उपहार वितरण

    धरान: अनलाइन फुड होम डेलिभरी सेवा दिइरहेको सप अर्डर प्रालिले ३ जना लक्की ड्र कुपन विजेता ग्राहकहरुलाई उपहार प्रदान गरेको छ । सप अर्डरको औपचारिकरुपमा शुरुवात भएको अवसरमा गत फागुन ४ गतेदेखि १५ गतेसम्म अर्डर गर्ने ग्राहकहरुलाई प्रालिले लक्की ड्र कुपन दिएको थियो । सोही अवधिमा विभिन्न सामानहरु अर्डर ...

    • प्रकाशित मितिः चैत ३, २०७७
    • 2,578 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा मासु पसल व्यवस्थित गर्न कार्यविधि ल्याइदै

    इटहरी: इटहरी उपमहानगरले उपभोक्ताको हितलाई मध्यनजर गरेर मासु पसलहरुलाई ब्यवस्थित गर्ने भएको छ । उपमहानगरले मासु पसलहरुलाई ब्यवस्थित र गुणस्तरीय वनाउन फ्रेस हाउस संचालन कार्यविधि तयार गरिरहेको छ । उपमेयर लक्ष्मी गौतमले कार्यविधिको ड्राफट तयार भइरहेको वताइन् । पटक पटक अनुगमन गरेर मासु पसललाई ब्यवस ...

    • प्रकाशित मितिः चैत २, २०७७
    • 1,568 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीको पुरक बजेट पारित

    इटहरी: इटहरी उपमहानगरको आठौ नगरसभाले आर्थिक बर्ष २०७७/७८ को पुरक बजेट पारित गरेको छ । नगर प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको वैठकले १ अर्व ९५ करोड ४० लाखको संशोधित पूरक आय ब्यय पारित गरेको हो । फागुन १४ गते उपप्रमुख लक्ष्मी गौतमले पुरक बजेट सभामा पेश गरेकी थिइन् । सोमबारको वैठकले विनियो ...

    • प्रकाशित मितिः चैत २, २०७७
    • 1,382 पटक पढिएको
    • क्लिक धरान
  • भारततर्फ डिजेल तस्करी गर्न लागेको ट्यांकरसहित विराटनगरबाट दुई पक्राउ

    विराटनगर: भारततर्फ तस्करी गर्नको लागि डिजेल लोड गरेको अवस्थामा प्रहरीले विराटनगरबाट २ जनालाई ट्यांकरसहित पक्राउ गरेको छ । प्रहरीले डिजेल लोड गरिरहेको को १ ख ५९१२ नम्बरको ट्रयांकरसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको अररिया मिरगञ्जका २६ बर्षीय मेहमद सजाद र २१ बर्षीय इमरोज आलम रहे ...

    • प्रकाशित मितिः चैत २, २०७७
    • 1,735 पटक पढिएको
    • क्लिक धरान
  • भारत तस्करी गर्न लागेको लाखौंको मदिरासहित मोरङबाट एक भारतीय पक्राउ

    विराटनगरः प्रहरीले मोरङको जहदा गाउँपालिका १ स्थित एक घरबाट ठुलो परिमाणमा विभिन्न ब्राण्डका मदिरा वरामद गरेको छ । प्रहरीले मध्यराती साढे १ बजे भारततर्फ तस्करी गर्न लागेको मदिरा र सवारीसाधनसहित एक भारतीयलाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जहदा १ लंकाटोलका रमेश या ...

    • प्रकाशित मितिः चैत २, २०७७
    • 2,282 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा विद्युत महशुल र इन्टरनेटमा अनियमितता गर्नेलाई कारबाही भएन, छानबिन प्रतिवेदन पनि गुपचुप राखियो (प्रतिवेदनसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विद्युत महशुल र इन्टनरनेटमा आर्थिक अनियमितता भएको निष्कर्षसहितको छानबिन प्रतिवेदन गुपचुप राखिएको छ । विजुलीको महशुलमा प्रतिष्ठानकै कर्मचारीले हिनामिना गरेको छानबिन समितिको प्रतिवेदन एक बर्षदेखि उपकुलपति कार्यालयमा थन्किएको छ भने इन्टरनेट से ...

    • प्रकाशित मितिः चैत २, २०७७
    • 3,347 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित