स्वास्थ्य

    Showing 1,091-1,100 of 1,940 items.
  • धरानमा आइसोलेसनमा बसेका ४ सहित १२३ जनाको स्वाब संकलन

    धरान: कोरोना संक्रमित व्यक्तिको क्लोज कन्ट्याकमा रहेकाहरुको आज धरानमा स्वाब संलकन गरिएको छ । स्वास्थ्य महाशाखाका अनुसार कुल १२३ जनाको स्वाब संकलन गरिएको हो । धरान १७, एन्फा एकेडेमी क्वारेन्टिनमा स्वाब संकलन गरिएको हो । ती मध्ये ४ जना आइसोलेसनमा बसेका संक्रमित व्यक्तिको पुनः परिक्षणको लागि स्वाब लिइ ...

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 1,412 पटक पढिएको
    • क्लिक धरान
  • पछिल्लो २४ घण्टामा धरानमा ४४ सहित प्रदेश १ मा १ सय ८२ संक्रमित थपिए, १७४ जना डिस्चार्ज

    विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज १ सय ८२ संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा मोरङमा ९८ जना छन् भने सुनसरीमा ६८, झापामा ७, ताप्लेजुङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ६८ जनामा संक्रमण देखिएको छ । स ...

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 1,457 पटक पढिएको
    • क्लिक धरान
  • कर्मचारीलाई कोरोना भएपछि धरान उपमहानगरको सेवा प्रभावित, वडा कार्यालयहरु पनि बन्द गरिदै

    धरान: कर्मचारीलाई कोरोना संक्रमण हुन थालेपछि धरान उपमहानगरपालिकाको सेवा प्रवाह पनि प्रभावित हुन थालेको छ । उपमहानगरपालिकाको विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई कोरोना संक्रमण देखिन थालेपछि ती शाखाहरुको सेवा प्रवाहित हुन पुगेको हो । संक्रमणकै कारण वडा नं १६ कार्यालय पनि ३ दिनदेखि बन्द छ भने आजदेखि ...

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 3,386 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: धरानमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य महाशाखाका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको परिक्षण अनुसार धरानका थप १४ जनाका कोरोना संक्रमण देखिएको हो । महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १३ ठेगाना भएका २ जनामा संक्रमण देखिएको छ । ती मध्ये ...

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 2,401 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा इटहरीका कोरोना संक्रमितको मृत्यु

    धरान: इटहरीका एक कोरोना संक्रमित व्यक्तिको उपचारको क्रममा निधन भएको छ । इटहरी ६ सुनसरीका ५६ बर्षीय पुरुषको उपचारको क्रममा निधन भएको हो । उनको हिजो राती ९ बजेर ४५ मिनेटमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा निधन भएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उन ...

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 1,952 पटक पढिएको
    • क्लिक धरान
  • धरान उपमहानगरको सुचना र घरनक्सा शाखा सिल गरिने, १५ नम्बर वडा कार्यालय पनि ७ दिन बन्द गरिने

    धरान: कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु कार्यरत धरान उपमहानगरपालिकाको शाखाहरु सिल गरिने भएको छ । संक्रमण देखिएका कर्मचारीहरु कार्यरत शाखाहरुलाई सिल गरिने मेयर तिलक राईले जानकारी दिए । उनका अनुसार आज(बुधबार) उपमहानगरपालिकाको सुचना र घरनक्सा शाखामा कार्यरत कर्मचारीहरुलाई संक्रमण देखिए ...

    • प्रकाशित मितिः असोज १४, २०७७
    • 7,256 पटक पढिएको
    • क्लिक धरान
  • दुई जनप्रतिनिधिसहित धरानमा आज थप ३० जनालाई संक्रमण पुष्टि, मेयर भन्छन्, 'अब के गर्ने भनेर छलफल गर्दैछौं '

    धरान: धरानमा आज दुई जना जनप्रतिनिधिसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुमा दुई जना कार्यपालिका सदस्य छन् भने धरान उपमहानगरपालिकामा कार्यरत अधिकृतहरु पनि छन् । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ३३ जनाको स्वाब संकलन गरिएका र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रत ...

    • प्रकाशित मितिः असोज १४, २०७७
    • 4,038 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १ सय ५७ संक्रमित थपिए, ४ जनाको मृत्यु

    विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज १ सय ५७ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा मोरङका १०२ जना छन् भने सुनसरीमा ४० जना छन् । यस्तै, झापामा ९, उदयपुर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेका छन् । मन्त्रालयका अनुसार विराटनगरमा ७६ जनामा संक्रमण देखिएको छ । संक्रमि ...

    • प्रकाशित मितिः असोज १४, २०७७
    • 2,036 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका उपकुलपतिले आइसोलेसनबाट गरेको प्रक्रिया विपरीत सरुवा र नियुक्तीप्रति अख्तियारद्वारा छानबिन

    धरान: आइसोलेसनमा बसेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिको हस्ताक्षर भएको सरुवा र नियुक्तीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । अख्तियारको इटहरीस्थित कार्यालयले प्रतिष्ठानलाई पत्राचार गर्दै संक्रमण भएर आइसोलेसनमा बसेका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले कर्मच ...

    • प्रकाशित मितिः असोज १४, २०७७
    • 1,603 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा आज पनि कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । कोभिड १९ अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजेर १० मिनेटमा राजविराज ४, सप्तरीका ३९ बर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार असोज १० गते कोभिड ...

    • प्रकाशित मितिः असोज १४, २०७७
    • 1,488 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित