धरान: धरान उपमहानगरपालिकाका योजना शाखाका एक इञ्जिनियरले पनि स्वाब परिक्षणको लागि दिएका दिए । उनको पिसिआर रिपोर्ट हिजो मंगलबार पोजेजेटिभ आयो । रिपोर्ट पोजेटिभ आउदा उनी कार्यालयमा नै काम गरिरहेका थिए । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार पोजेटिभ रिपोर्ट आएका ती इञ्जिनियरलाई हिजो नै वीपी कोइर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका खरिद शाखा प्रमुखको ४ महिना पनि नपुग्दै सरुवा भएको छ । मिलेमतोमा भइरहेको अनियमिततामा साथ नदिए पछि उनलाई सरुवा गरिएको बताइएको छ । कोरोना संक्रमण भएपछि आइसोलेसनमा रहेका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले खरिद शाखा प्रमुख विष्णु चापागाईको सरुवा गर ...
विराटनगर: प्रदेश १ मा आज १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी सुनसरीमा ७६ जन थपिएका छन् भने मोरंगमा ५६, झापामा २४, संखुवासभामा ३, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३४ जनामा संक्रमित देखिएको छ । संक्रमण ...
धरान: धरानमा आज एकै दिन ३२ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । असोज २ गते धरान १२ को अमान बजार र एन्फा एकेडेमी क्वारेन्टिनमा लिइएको १८० जना मध्ये ३० जनाको पोजेटिभ रिपोर्ट आएको छ भने २ जना वीपी प्रतिष्ठानको हेल्प डेस्कमा लिएकाको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुस ...
विराटनगर: प्रदेश नं १ मा आज १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । थप भएकामध्ये मोरंगमा सबैभन्दा बढी १ सय ५ जना छन् भने सुनसरीमा ९ जना रहेका छन् । यस्तै, झापामा २, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ९७ ज ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको मेचीनगर र सुनसरीको इनरुवा नगरपालिकाका छन् । दुवै जना महिला हुन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मेचीनगर ८, झापाकी ७२ बर्षीया वृद्धाको हिजो राती ९ बजेर ...
विश्व अल्जाइमर महिना प्रत्येक सेप्टेम्बर मिहिनामा सन् २०१२ देखि मनाउने गरेको भएता पनि २१ सेप्टेम्बरका दिन विश्व अल्जाइमर दिवस सन् १९९४ बाटनै मनाउन थालिएको हो I यो महिना र विशेष गरि २१ सेप्टेम्बरको दिन डिमेन्शिया( स्मरण शक्तिमा क्रमिक ह्राश हुन गइ स्मरण शक्तिनै नहुनु) सम्बन्धि जागर ...
विराटनगर: प्रदेश १ मा आज ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ३८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष छन् । मोरंगको कटहरीमा ५ महि ...
इटहरीः इटहरी उपमहानगरपालिकाले कोरोनासँक्रमित व्यक्ति बस्ने आइसोलेसन तयार पारेको छ । इटहरी रँगशाला भित्रका विभिन्न सँरचनामा महिला पुरुष बस्ने इन्टरनेट सुविधासहितको ९२ वेडको व्यवस्थित आइसोलेसन तयार पारेको हो । यसअघि सँक्रमित होम क्वारेन्टाइनमा वा सँक्रमितको अवस्था हेरी मोरङ गोठगाउँस्थित पूर्वाञ्चल वि ...
विराटनगर: प्रदेश १ मा आज ५९ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये १२ महिला र ४७ जना पुरुष छन् । मोरंगमा ३२ जना थपिएका छन् भने सुनसरीमा २२ जना संक्रमित थपिएका छन् । यस्तै, झापामा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको रतुवामाईमा १० पुरुष, विराटनग ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित