स्वास्थ्य

    Showing 1,151-1,160 of 1,940 items.
  • २४ घण्टाभित्र माग पुरा नभए इमर्जेन्सीबाहेक सबै सेवामा काम नगर्ने वीपीका जेआरहरुको चेतावनी, गुणस्तरहिन खाना दिइरहेको भन्दै खेद व्यक्त

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्टहरुले आफ्ना मागहरुप्रति गम्भीरता नदेखाएको भन्दै २४ घण्टे अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएका छन् । जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले आइतबार प्रतिष्ठानका उपकुलपतिलाई ज्ञापनज जानकारी पत्र बुझाउदै २४ घण्टाभित्र मागहरु पुरा नगरे २९ गतेदे ...

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 1,981 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा विराटनगरका कोरोना संक्रमित वृद्धको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा कोरोना संक्रमित एक वृद्धको निधन भएको छ । विराटनगर वडा नं १२ का ७० बर्षीय वृद्धको आज कोभिड अस्पतालमा निधन भएको हो । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार दिउँसो २ बजेर १८ मिनेटमा मृत्यु भएको हो । मृतकलाई म्याक्स हस्पिटल ...

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 1,056 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ४६ कोरोना संक्रमित थपिए, ७ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज ४६ संक्रमित थपिएका छन् । ती मध्ये मोरङका ४१ जना छन् भने खोटाङ, उदयपुर र झापा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ३८ जनामा संक्रमण देखिएको छ । उनीहरु १८ महिला र २० जना रहेका छन् । मोरङको धनपालथानमा ...

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 1,022 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा एक दिने महामारीमा प्राथमिक उपचार तालिम सम्पन्न

    धरान: विश्व प्राथमिक उपचार दिवसको अवसरमा धरान जेसिजको आयोजनामा शनिबार एक दिने 'महामारीमा प्राथमिक उपचार' तालिम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा आयोजित तालिममा विभिन्न क्षेत्रका २२ जना युवायुवतीहरु सहभागी थिए । रेडक्रस भवनमा आयोजित तालिम निःशुल्क दिइएको आयोजक धरान जे ...

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 1,102 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ७७ संक्रमित थपिए, थप ३ जनाको मृत्यु

    विराटनगरः प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना ७७ कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ६२ जना थपिएका हुन् भने सुनसरीमा १४ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ४६ जनामा संक्रमण देखिएको छ । २१ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको ...

    • प्रकाशित मितिः भदौ २७, २०७७
    • 1,154 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज १२१ संक्रमित थपिए, ६६ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज १२१ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी मोरंगमा ४७ जना संक्रमित छन् भने सुनसरीमा ४५ जना छन् । झापामा १४ जना, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ३२ जनामा संक्रमण देखिएको छ । १२ महिला र २० पुर ...

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • 1,118 पटक पढिएको
    • क्लिक धरान
  • मन्त्री घिमिरेको पिसिआर रिपोर्ट पुन: पोजेटिभ

    विराटनगर ः प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुन: पोजेटिभ आएको छ । कोरोना लक्षण देखिएको दुईसाता पछि विहीबार गरिएको पीसीआर परीक्षण रिपोर्ट आज पुन: पोजेटिभ आएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरु हराउँदै ग ...

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • 1,041 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ४ प्रहरी र थुनुवासहित २१ जना कोरोना संक्रमित थपिए, लाहुरे तालिम गर्दै गरेकालाई पनि कोरोना

    धरान: आज धरानमा २१ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरुमध्ये ५ जना इलाका प्रहरी कार्यालयका थुनुवा छन् भने ४ जना प्रहरी पनि छन् । धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार लागुऔषध मुद्दामा रहेका २९, ३४ र २४ बर्षीय थुनुवामा संक्रमण पुष्टि भएको छ भने जर्बजस्ती करणी मुद्दामा रहेका ४६ र ...

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • 1,940 पटक पढिएको
    • क्लिक धरान
  • ९ महिने शिशुसहित इटहरीमा थप १४ सँक्रमित थपिए

    इटहरीः इटहरी उपमहानगरपालिका भित्र थप १४ जना कोरोना सँक्रमित थपिएका छन् । थपिनेमा वार्ड नम्बर ४ का ५० र ५७ वर्षीय पुरुष रहेको इटहरी अस्पतालका इमेर्जेन्सी प्रमुख रामकुमार धमलाले जानकारी दिएका छन् । उनका अनुसार सोहि वडाका १७ र ५१ वर्षीया महिलामा पनि कोरोना सँक्रमण पुष्टि भएको छ । त्यस्तै वार्ड नम्बर ५ ...

    • प्रकाशित मितिः भदौ २५, २०७७
    • 1,764 पटक पढिएको
    • क्लिक धरान
  • आइतबारदेखि वीपी प्रतिष्ठानको ओपिडी सेवा सुरु हुने

    धरान: एक महिनादेखि बन्द रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि ओपिडी सेवा सुचारु गर्ने भएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले आज (बिहिबार) सुचना जारी गर्दै आइतबार(भदौ २८ गते)देखि ओपिडी सेवा सञ्चालनमा आउने जानकारी दिएका हुन् । स्थानीय, प्रदेश र संघीय सरका ...

    • प्रकाशित मितिः भदौ २५, २०७७
    • 3,252 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित