मुख्य समाचार

    Showing 2,901-2,910 of 3,397 items.
  • नयाँ २० कोरोना संक्रमित थपिए, कुल संख्या ५०७ पुग्यो

    धरान: नेपालमा कोरोना संक्रमण(कोभिड १९)बाट संक्रमित हुनेको संख्या ५ सय नाघेको छ । आज दिउँसो थप २० जना नयाँ संक्रमित पुष्टि भएसँगै देशभरको संक्रमितको संख्या ५०७ पुगेको छ । आज दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले बाँकेमा १४ जनासहित २० जना नयाँ सं ...

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 864 पटक पढिएको
    • क्लिक धरान
  • जेठ १४ मा शुरू हुने वजेट अधिवेशनका लागि सांसदहरुको कोरोना परिक्षण शुरू

    विराटनगरः आगामी जेठ १४ देखि हुने प्रदेश एकको छैटौँ एवंम वजेट अधिवेशनका लागि सांसदहरुको कोरोना परिक्षण भइरहेको छ । विराटनगरस्थित संसद भवन प्राङगणमा आज पहिलो दिन सुनसरी र मोरङका सांसदहरुको  स्वाव संकलन कार्य जारी छ । सांसदसँगै संसदसचिवालयका सम्पुुर्ण कर्मचारी र सांसदहरुका सवारी चालकको पनि स्वाव ...

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 1,532 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कोरोना संक्रमित वडाको कृषि बजार कहिले बन्द गर्ने ? वडाबासीको प्रश्न

    धरान: एक महिलामा कोरोना भाइरस(कोभिड १९) पुष्टि भएको धरानको वडा नं १३ मा छ कृषि उपज बजार । संक्रमित भेटिएको शिवधारा क्षेत्रसँग जोडिएको छ, अमर हाट र कृषि बजार । कृषि बजारमा हरियो तरकारी तथा फलफुल खरीद गर्न खुद्रा व्यापारीहरुको आउजाउ चलिरहन्छ । विभिन्न ठाउँबाट तरकारी लिएर गाडी र मानिस पनि कृषि बजारसम् ...

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 1,895 पटक पढिएको
    • क्लिक धरान
  • परिक्षणको दायरा बढाउँदै प्रदेश सरकार

    विराटनगरः उदयपुर पछि झापा र धनकुटामा कोभिड–१९ संक्रमित व्यक्तिको सँख्या बढिरहेको बेला प्रदेश एक सरकारले परिक्षणको दायरा फराकिलो बनाउने भएको छ । यस अघि पिसिआर माध्यमबाट परिक्षण गर्ने भिटिएमको अभाव रहेपनि अब भने कुनै कुराको अभाव नहुुने मुख्यमन्त्री शेरधन राईले जानकारी दिएका छन् । सीमाबाट आउने न ...

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 1,121 पटक पढिएको
    • क्लिक धरान
  • नयाँ ३० संक्रमित थपिए, कुल संख्या ४८७ पुग्यो (विज्ञप्तीसहित)

    धरान: नेपालमा आज बिहान ३० जना थप नयाँ कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान ९ बजे प्रेश विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं र भारतपुर अस्पताल चितवनको ल्याबमा भएको परीक्षणबाट ३० जना नयाँ संक्रमित पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयक ...

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 1,570 पटक पढिएको
    • क्लिक धरान
  • धरान ९ माइती भएकी रेखाको परिवारद्वारा भारतमा हत्या, दाइजोको निहुँमा देवरले गर्थे कुटपिट

    धरान: धरानको वडा नं ९, वगैचा चोक माइती घर भएकी एक महिलाको भारतमा हत्या भएको छ । विहारको सीतामढी जिल्लास्थित लग्मा भन्ने ठाउँमा विहे गरेर गएकी २९ बर्षीया रेखा दासको हिजो हत्या भएको खबर यहाँ माइती पक्षले पाएको छ । परिवारजन मिलेर रेखाको हत्या गरी जलाई सकेको खबर पाएपछि माइतीमा भएकाहरु चिन्तित छन् । उनी ...

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 5,049 पटक पढिएको
    • क्लिक धरान
  • विवाह गर्ने भन्दै करणी गरेको आरोपमा धरान ९ बाट एक पक्राउ

    धरान: विवाह गर्ने आश्वासन दिएर पटक पटक करणी गरेको आरोपमा धरान ९ आचार्यलाईनबाट एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा आचार्यलाइनमा डेरा गरी बस्ने १९ बर्षीय उमेश ठटाल रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय धरानले हिजो दिउँसो ५ बजे पक्राउ गरेर जिल्ला अदालत सुनसरीबाट जर्बजस्ती करणी मुद्दामा म्याद थ ...

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 3,626 पटक पढिएको
    • क्लिक धरान
  • नावालिका बलात्कारको आरोपमा श्री सुब्बा पक्राउ

    धरान: एक ८ बर्षीय नावालिकालाई जर्बजस्ती करणी गरेको उजुरी परेपछि विवादित छविका श्री सुब्बा पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय धरानले आज साँझ साढे ६ बजे पक्राउ गरेको हो । धरानको सारंगातर्फ पैदल हिड्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी समाजवादी जनता दल सम्बद्ध युवा संगठनक ...

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 36,431 पटक पढिएको
    • क्लिक धरान
  • यसकारण सहिद स्कुलको कम्पाण्ड वाल भत्काए स्थानीयले, वैकल्पिक कक्षा कोठा बनाएर मात्र भवन भत्काउने सहमति (भिडियोसहित)

    धरान: धरान ८ स्थित शहीद स्मृति माविको दक्षिण पुर्वतर्फको कक्षा कोठा भएको भवन भत्काउनुपुर्व वैकल्पिक कक्षा कोठाको व्यवस्था गर्ने सहमति भएको छ । मेयर, उपमेरसहित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समितिबीच आज बिहिबार दिउँसो भएको छलफलले यसअघिको सहमति अनुसार नै जाने समझदारी बनेको हो । गत कार्तिक २५ गते ...

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 2,199 पटक पढिएको
    • क्लिक धरान
  • झापामा थप ८ र रुपेन्देहीमा १ संक्रमित, कुल संख्या ४५३

    धरान: झापा जिल्ला र रुपन्देहीमा थप ९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितहरुको संख्या ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित प्रेस ब्रिफिङको क्रममा झापामा ८ जना र रुपन्देहीमा एक जना संक्रमित थपिएको जानकारी दिए । झापाका संक्रमितहरु सब ...

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 1,512 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित