इटहरी: एक १८ बर्षीय युवा कोरोना संक्रमित पुष्टि भएपछि इटहरी उपमहानगरपालिका वडा नं २ र ३ लाई सिल गरिएको छ । वडा २ का युवाको स्वाब वीपी प्रतिष्ठान धरानमा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । यो रिपोर्ट आएलगत्तै आज बिहान मेयर द्धारिकलाल चौधरीको अध्यक्षतामा आकस्मिकरुपमा नगरस्तरीय सुरक्षा वैठक बसेक ...
धरान: सुनसरीको गढीगाउँपालिकाका कोरोना संक्रमित युवासँगै दिल्लीबाट आएका धरानका एक युवाको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । धरान २० का ती युवा फुस्रेस्थित सैनिक आवासिय महाविद्यालयको क्वारेन्टाइनमा छन् । उनीसँगै त्यहाँ कुल ७ जना क्वारेन्टाइनमा रहेका छन् । उनीहरुको पिसिआर परीक्षणको लागि हिजो स् ...
धरान: सुनसरीको पश्चिम कुसाहामा सशस्त्र प्रहरी वलको युनिट छ । त्यहाँ १६ जना सशस्त्र प्रहरीको टोली कार्यरत छ । त्यही टोलीमा कार्यरत एक जनामा स्वास्थ्य समस्या आयो । अहिले सबैतिर कोरोनाको जोखिम छ । अझ सुरक्षाकर्मीहरु फ्रन्टलाइनमा खटिएकोले संक्रमणको जोखिम धेरै छ । त्यसैले पनि पश्चिम कुसाहा युनिटले स्वास ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसन वार्डमा रहेका एक युवा कोरोना संक्रमित भएको पाइएको छ । प्रतिष्ठानको ल्याबमा गरिएको स्वाब परीक्षणमा ती युवाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठान स्रोतले जनाएको छ । ती युवा इटहरीका १८ बर्षीय हुन् । उनी आफ्नो बुवासँगै आइसोलेसन वार्डमा छन् । ज ...
धरान: धनकुटा जिल्ला अस्पतालकी संक्रमित नर्सले रिफर गरेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो वार्डमा भर्ना भएकी सुत्केरी महिलाको पिसिआर रिपोर्ट नगेटिभ आएको छ । हिजो सोमबार राती करिब साढे ११ बजे ती महिलाको पिसिआर परीक्षणको रिपोर्ट आएको प्रसुती विभाग प्रमुख प्रा.डा.मोहनचन्द्र रेग् ...
धरान: सुनसरीमा पहिलो पटक भेटिएका कोरोना संक्रमित भारतको दिल्लीबाट आएको खुलेको छ । संक्रमित युवा गढी गाउँपालिकाका हुन् । उनी गढी वडा नं २ स्थित निमावि विद्यालयको क्वारेन्टाइन भवनमा राखिएका छन् । उनीसँगै धरानका एक युवा पनि दिल्लीबाट आएका थिए । लकडाउनले यातायातका सेवाहरु बन्द भएकोले हिडेर १३ दिनमा नेप ...
धरान: धरानका मेयर र उपमेयरबीच खटपट शुरु भएको छ । दुवै अलग राजनीतिक पार्टीबाट निवार्चित भएकोले खटपट हुनु स्वभाविकै हो, तर पछिल्लो समय कोरोना रोकथाम, राहत वितरण, बजार व्यवस्थापनलगायतमा दुवैबीचमा राम्रो समन्वय, सहकार्य भइरहेको चर्चा चलेको थियो । तर, आज एक्कासी धरानका मेयर तिलक राईको अध्यक्षतामा बसेको ...
मोरङ: औषधी व्यवसायी तथा ईटहरी उप–महानगरपालिका १२ निवासी ३३ बर्षीय देवीप्रसाद दुलालको हत्यामा संलग्न उनकी पत्नीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज(सोमबार) भच्र्युअल पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा मृतक ...
धरान: कोरोना संक्रमण जोखिम भएको भन्दै गाइनो वार्ड सिल गरिएको बेला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने भोली मंगलबारदेखि ओपिडी सेवा शुरु गर्ने जनाएको छ । कोरोना महामारीको कारण बन्द रहेको ओपिडी सेवा उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीको निर्देशन अुनसार सञ्चालनमा आउन लागेको हो । आज दिउँसो अस् ...
धरान: नेपालमा थप ५३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या ३५७पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले यो जानकारी गराएका हुन् । उनका अनुसार बाँकेमा मात्र ४७ जना संक्रमित थपिएका छन् । ती मध्ये ४६ जना पुरुष र एक महिला छिन् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित