धरान: नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित कुल संख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार राती प्रेश विज्ञप्ती जारी गर्दै पर्सा, उदयपुर, दाङ र काठमाण्डौंमा संक्रमण पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार ...
धरान: राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्(प्रतिनिधिसभा र राष्ट्रिय सभा)मा आगामी आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम पेश गरिन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रदेश १ का विभिन्न योजनाहरु समेटिएका छन् । नीति तथा कार्यक्रमले कोशी लगायतका अन्य ठुला नदीमा आधारित थोक वितरण प्रणाल ...
धरान: गृहमन्त्रालयले जिल्लाभित्र दिइएको सवारी पास पनि खारेज गरेपछि शनिबारदेखि अत्यावश्यक सेवाबाहेकका सवारी पासको आधारमा गुडन पाउने छैन । सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले अत्यावश्यक र निर्माण कार्यको गाडी भने यथावत चल्नेछ । तर, निर्माण कार्यमा खटिने आयोजनाका कर्मचारीहरुलाई दिइएको व्यक्ति ...
काठमाण्डौं: सरकारले मदन भण्डारी राजमार्गलाई आगामी ५ बर्षभित्र पुरा गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा आज पशे गरेको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा यो कुरा समेटिएको हो । आगामी आर्थिक बर्षमा १५५ किलोमिटर कालोपत्रे गर्ने र झापादेखि धरानसम्मको खण्डमा पुल निर्माण कार ...
काठमाडौँ: अध्ययन वा कामको सिलसिलामा जापान र हङकङमा बस्दै आएपनि लकडाउनले जान नपाएका नेपालीहरुलाई चार्टड फ्लाइटमार्फत पठाउने निर्णय भएको छ । आज बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिले स्वास्थ्य क्षेत्रसँगको विज्ञहरुसँग छलफल पछि यो निर्णय लि ...
धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमणले विश्वव्यापी हुदै नेपालमा पनि प्रभावित हुन थालेपछि संघीय सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरेको छ । यस्तै, प्रदेश सरकार र विभिन्न पालिकाहरुले पनि राहत कोष स्थापना गरेका छन् । सरकार र पालिकाहरुको कोष तथा फुड बैंकहरुमा खाद्या ...
काठमाण्डौं: काठमाण्डौ उपत्यकामा कोरोना संक्रमित थपिदै गएपछि उपत्यकाका तीन जिल्लामा लकडाउन अझ कडा गरिने भएको छ । उपत्यकामा रहेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले अत्यावश्यकबाहेक सबै सरकारी कार्यालयहरु कम्तीमा १५ दिन बन्द गर्न गृहमन्त्रालयमा सुझाव दिएका छन् । सरकारी कार्यालयसँगै ढुवानीलगायतमा ...
धरान: लकडाउनको कारण झापामा अड्किएका पुर्वराजा ज्ञानेन्द्र शाहले सवारी पास पाएका छन् । उनलाई गृहमन्त्रालयको सहमतिमा झापा जिल्ला प्रशासनले दोस्रो पटक सवारी पास उपलब्ध गराएको हो । पास पाएपछि पत्नी कोमलसँगै पुर्वराजा ज्ञानेन्द्र आज राजधानी फर्कदैछन् । निजी भ्रमणको क्रममा चैत पहिलो साता नै शाह दम्पत्ति ...
धरान: नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै मकवानपुरमा एक जना र बाँकेमा ८ जना संक्रमित पुष्टि गरेको हो । योसँगै नेपालमा संक्रमितहरुको संख्या २५८ पुगेको पनि सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिएका छन् । मन ...
काठमाडौं: आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रम आज शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सङ्घीय संसद् सचिवालयका प्रवक् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित