धरान: कोरोना संक्रमणको सबैभन्दा बढी प्रभावित देखिएको प्रदेशका जिल्लाहरुमा ५ हजार भन्दा बढी पिसिआर विधिको लागि नमुना संकलन गर्न इपिडियोमोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको संयुक्त टोली खटिएको छ । उक्त टोलीले ५ हजार ३ सय २० भन्दा बढी नमुना संकलन गर्ने लक्ष्य लिएको स्वास्थ्य तथा जनसं ...
धरान: लकडाउनलाई सर्तसहित संघीय सरकारले केही खुकुलो बनाउने निर्णय गरेको थियो । कतिपय क्षेत्रहरुमा स्वास्थ्य र सामाजिक दुरी कायम राख्दै खुला गर्ने सरकारले निर्णय गरेको छ भने कतिपय क्षेत्रहरु अझै पनि बन्द रहने सरकारको निर्णय छ । ति क्षेत्रहरु कुन कुन हुन् ? तपशिल वमोजिमका छन् : कृषि तथा पशुपंक्षी ...
विराटनगरः प्रदेश १ को एक्लो महानगर विराटनगर महानगरपालिकाका मेयर भीमप्रसाद पराजुलीले केन्द्र सरकारले काठमाण्डौंलाई मात्र देश ठानेर स्थानीय तहको कुरा नसुनेको गुनासो गरेका छन् । मुलुक लकडाउनमा गएको डेढ महिना बितिसक्दा त्यहाँ अलपत्र परेका आफ्ना नागरिक ल्याउन र काठमाण्डौ घर भएका नागरिकलाई पठाउन कुुनै सह ...
धरान: नेपालमा थप ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । उदयपुरको भुल्केमा ३ जना, कपिलवस्तुमा ३ जना र पर्साको छपकैया एक जना गरी ७ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ सय ९ जना पुगेका छन् । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ् ...
काठमाडौँः आफ्नै संगठनका पुर्व आइजिपी सर्वेन्द्र खनाल, नेकपाका दुई सांसदसहित ४ जना विरुद्ध प्रहरीले अपहाण तथा शरीर बन्धक अभियोगमा उजुरी दर्ता गरेको छ । सरकारी वकिल कार्यालयमा दर्ता भएको मुद्दा अनुसन्धान गर्न पठाए पछि काठमाण्डौं प्रहरीले शुक्रबार उजुरी दर्ता गरेको हो । पुर्वआइजिपी खनालसँगै नेकपाका सा ...
सप्तरी: सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसी ब्यारेजस्थित क्वारेन्टाइनबाट १९ जना भारतीय वेपत्ता भएका छन् । उनीहरु दुई सातादेखि क्वारेन्टाइनमा बस्दै आएका थिए । पछिल्लो तीन दिनदेखि भारतीयहरु वेपत्ता भएका छन् । वेपत्ता भएकाहरुसँगै ७२ जना भारतीयहरुलाई उक्त क्वारेन्टाइनमा राखिएको छ । त्यहा ...
धरान: नेपालगञ्जमा थप एक जना कोरोना संक्रमित भेटिएका छन् । आज भेरी अस्पतालमा भएको परीक्षणमा एक जनामा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । उनका अनुसार पोजेटिभ देखिएका व्यक्ति १६ बर्षीय पुरुष हुन् । यो संगै नेपालमा भेटिएका कोरोना संक्रमितको ...
विराटनगर: उपचार पश्चात ८ जना कोरोना संक्रमित निको भएपछि आज अस्पतालबाट डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएका ८ जना मध्ये ७ जना उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केका हुन् भने १ जना भारतीय नागरिक हुन् । कोरोना मुक्त भएक ...
बिराटनगर: बिहिवार साँझ तेह्रथुम र खोटाङमा ३ जनाको हत्या भएको छ । हत्यामा संग्लग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार साँझ साँढे ६ बजे तेह्रथुमको फेदाप गाउँपालिका ५ ईसिबुका २० बर्षीय कन्चन लिम्बुले आफ्नै बुबा ४२ बर्षीय रुप बहादुर लिम्बु र सौतेनी आमा ३५ बर्षीय रुपेनी लिम्बुको हत्या गरेका हुन् ...
विराटगर: विराटनगरको कोसी अस्पताल मातहतको कोभिड १९ विशेष उपचार केन्द्रको आइसोलेसनमा उपचार गराइ रहेका उदयपुरको भुल्केसहितका थप ८ व्यक्ति कोरोनामुक्त भइ आज डिस्चार्ज हुँदैछन् । संक्रमित व्यक्तिको लगातार तीन पटक स्वाब परीक्षणगर्दा नतिजा नेगेटिभ देखिएको थियो । यसअघि ६ भारतीय कोरोना मुक्त भएर डिस्चार्ज भ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित