मुख्य समाचार

    Showing 3,011-3,020 of 3,397 items.
  • छुर्पी निर्यात गर्न नपाएका उद्योगी भन्छन्,'म त अत्तालिइसके'

    धनकुटाः हरेक वर्ष करोड बढि आम्दानी गर्ने सिधुवाको छुर्पी उद्योग संकटमा परेको छ । काशिनाथ निरौलाले संचालन गरेको माउण्ट मकालुु दुुग्ध परिकार उद्योगको मुुख्य उत्पादन छुर्पि हो भने घिउ पनि उत्पादन हुँदै आएको छ । किसानको घर नजिकै स्थापित उद्योगमा दैनिक ८ हजार लिटरसम्म दुुध खपत गर्ने गथ्र्यो । तर, अहिले ...

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 2,324 पटक पढिएको
    • क्लिक धरान
  • सभामुख भण्डारीद्धारा उभौलीको शुभकामना

    धरान: प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले किरात चाड उभौलीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । विज्ञप्ती जारी गर्दै सभामुख भण्डारीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुले समृद्ध हाम्रो मुलुक विविधताभित्र एकता, सामाजिक सद्भाव र सहिष्णुताको अनुपम उदाहरण भएको बताएका छन् । स ...

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 1,438 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री राईद्वारा बुद्ध जयन्ती र उभौलीको शुभकामना

    विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौलीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर ...

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 1,287 पटक पढिएको
    • क्लिक धरान
  • राजमार्गमा होटल, वर्कसप र पेट्रोल पम्प खोल्न दिइने

    धरान: सरकारले राजमार्गका होटल र रेष्टुरेष्टहरु खोल्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार ढुवानीको साधन लिएर हिड्नुपर्ने चालकहरु, अतिआवश्यकीय काममा हिड्नुपर्ने व्यक्तिहरु ...

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 1,838 पटक पढिएको
    • क्लिक धरान
  • पर्सामा २ महिनाको शिशुदेखि ६६ बर्षसम्मका १७ जना कोरोना संक्रमित भेटियो,कुल संक्रमित संख्या ९९ पुग्यो

    धरान: पर्सा जिल्लामा थप १७ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा १७ जनामा कोरोना पोजेटिभ भएको पुष्टि गरे । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको पनि उनले बताए । नयाँ संक्रमि ...

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 1,703 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनले धरानको ५० प्रतिशत बढी विकासका योजनाहरु कटौती हुने (भिडियोसहित)

    धरान: लकडाउन लम्बिदै जादा धरानको बजेट तथा विकासका योजनालाई दुरगामी असर पार्ने सम्भावना देखिएको छ । लकडाउनको कारण विकास निर्माणका कार्यहरु सुचारु गर्न समस्या भएपछि बजेट तथा विकासको योजनाहरुमा दुरगामी प्रभाव पर्ने छाँट देखिएको हो । चालु आर्थिक बर्षमा लकडाउनको कारण आन्तरिक आम्दानीसँगै केन्द्र र प्रदेश ...

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 1,702 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउन जेठ ५ गतेसम्म लम्बियो

    धरान : लकडाउन जेठ ५ गतेसम्म लम्बिएको छ । आज बसेको मन्त्रीपरिषद बैठकले लकडाउन जेठ ५ गतेसम्म लम्बाउने निर्णय गरेको हो । चैत ११ गतेदेखि सुरु लकडाउनको समय भोलि सकिदै थियोे । हिजो उच्चस्तरीय समितिले लकडाउन खोल्ने अवस्था नरहेको भन्दै बढाउन सिफारिस गरेको थियो । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ...

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 1,468 पटक पढिएको
    • क्लिक धरान
  • धरान ११ मा एक युवाले झुण्डिएर गरे आत्महत्या

    धरान: धरान उपमहानगरपालिका वडा नं ११ स्थित सुनौलो मार्गमा एक युवाले झुण्डिएर आत्महत्या गरेका छन् । फुपुको घरमा सानैदेखि बस्दै आएका १८ बर्षीय सुदिप राईले झुण्डिएर आत्महत्या गरेका हुन् । उनले डोरीले कोठाभित्र पंखामा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको छ । घटनास्थलमा अहिले प्रहरी टोली पुगेर प् ...

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 4,300 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा उपचाररत कोराना संक्रमित ६ भारतीय डिस्चार्ज, लकडाउनसम्म रानीस्थित मस्जिदमा राखिने

    विराटनगरः विराटनगरमा उपचार गराइरहेका ६ कोरोना संक्रमित भारतीय नागरिकहरुमा रिपोर्ट नेगेटिभ आएपछि आज कोभिड विशेष अस्पतालबाट डिस्चार्ज गरिएको छ । अस्पतालबाट डिस्चार्ज भएपछि सामाजिक विकास मन्त्रीको उपस्थितिमा उनीहरुलाई रानीस्थित एक मस्जिदमा बनाइएको क्वारेन्टाइनमा लगेर राखिएको छ । लकडाउन खुला नभएसम्म उन ...

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 1,210 पटक पढिएको
    • क्लिक धरान
  • बुढासुब्बा मन्दिरको बाँस काटियो, भोली बिशेष पुजा

    धरान: प्रसिद्ध धार्मिकस्थल धरान १४ विजयपुरस्थित बुढासुब्बा मन्दिर परिसरमा रहेको सुकेका बाँसहरु काटिएको छ । बैशाख पुर्णिमाको अघिल्लो दिन हरेक बर्ष बुढासुब्बामा रहेका बाँसहरु काट्ने चलन छ । सोही चलन अनुसार आज सुकेका, ढलेका बाँसहरु काटिएको हो । यहाँको बाँसको टुप्पो नहुने भएकोले बिशेष महत्वको मानिन्छ । ...

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 6,430 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित