मुख्य समाचार

    Showing 3,021-3,030 of 3,397 items.
  • धरान ३ मा आफ्नै दुई साथीलाई खुकुरी प्रहार

    धरान: मोवाइलको बिषयमा विवाद हुँदा धरानमा आफ्नै साथीमाथि खुकुरी प्रहार भएको छ । धरानको वडा नं ३ स्थित भृकुटी पाखामा हिजो राती साढे ८ बजे यो घटना भएको हो । वडा ३ का विजय तामाङले खुकुरी प्रहार गर्दा उत्तम तामाङ र सन्दिप तामाङ घाइते भएका हुन् । तीनै जना साथी भएको र मोवाइलको बिषयमा विवाद हुँदा विजयले खु ...

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 2,336 पटक पढिएको
    • क्लिक धरान
  • उद्योग वाणिज्य संघले धरानमा बुधबारको लागि ८ खाद्य वस्तुको मुल्य घटायो (नयाँ मुल्य सुचीसहित)

    धरान: सुनसरी उद्योग वाणिज्य संघले धरानमा बुधबार लागु हुने खाद्यान्नको मुल्य सुची जारी गरेको छ । मंगलबार साँझ सार्वजनिक गरेको खाद्यान्नको मुल्यसुची अनुसार विभिन्न ८ प्रकारको खाद्यन्नको मुल्य घटेको छ । केही खाद्य बस्तुको मुल्य भने यथावत छ । संघका बजार अनुगमन तथा आपूर्ति समन्वय समितिका संयोजक शिवराज श ...

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 3,548 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउन थपिने निश्चित, बुधबार मन्त्रिपरिषदले निर्णय गर्ने

    काठमाडौँ: कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नेपालमा लकडाउनको समय थप्न सरकारलाई सिफारिश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले जारी लकडाउनलाई यही रुपमा थप्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको बैठकले अत्यावश्यक ...

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 1,207 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ बाट ६ जना भारतीय नागरिक डिस्चार्ज हुदै, तीन पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ

    विराटनगर ः कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ३१ जना मध्ये ६ डिस्चार्ज हुने भएका छन् । सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले उनीहरुको स्वाब पुनः परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिन लागेको बताए । रिपोर्ट नेगेटिभ आएका ६ जन ...

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 1,523 पटक पढिएको
    • क्लिक धरान
  • भारतीय ट्रकमा एक करोड ९ लाख भारतीय रकम फेला, चालक र सहचालक प्रहरी नियन्त्रणमा

    विराटनगर: विराटनगरको रानी भन्सार नाकामा भारतबाट खाली आएको एक ट्रकमा एक करोड भन्दा बढी भारतीय रुपैया भेटिए पछि दुई जना पक्राउ परेका छन् । भारतको सुपौलबाट आएको खाली ट्रकलाई चेकजाँच गर्ने क्रममा एक करोड ९ लाख ७९ हजार ५ सय ३० हजार भारतीय रुपैयाँ बरामद भएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त च ...

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 4,581 पटक पढिएको
    • क्लिक धरान
  • धरानको उत्पादन ब्राण्डिङ गर्नुपर्छ: प्रदेश कृषि राज्यमन्त्री (भिडियोसहित)

    धरान: प्रदेश १ सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री रामबहादुर मगरले मंगलबार धरान १३ स्थित कृषि बजारको स्थलगत अनुगमन तथा अवलोकन गरेका छन् । लकडाउनको समयमा कृषि बजारको अवस्था बुझ्न आएका राज्यमन्त्री मगरले कृषि बजारलाई ४ वटा क्षेत्रमा विभाजन गर्न र धरानको उत्पादनको ब्राण्डिङ गर्न सुझाव ...

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 1,644 पटक पढिएको
    • क्लिक धरान
  • नेपालगञ्जमा ७ जना संक्रमित थपिए, कुल संख्या ८२ पुग्यो

    काठमाडौँ: नेपालगञ्जमा थप ७ जना कोरोना संक्रमित भेटिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मंगलबार नेपालगन्जमा थप ७ जनामा संक्रमण पुष्टि भएको र संक्रमितको संख्या ८२ पुगेको जन ...

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 998 पटक पढिएको
    • क्लिक धरान
  • नेपालगञ्जमा २५ गते मध्यरातीसम्म पुर्ण निषेधित क्षेत्र

    धरान: कोरोना संक्रमितको संख्या अत्यधिक भेटिएपछि बाँके जिल्लाको नेपालगन्जमा भोलिदेखि पुर्ण निषेधित क्षेत्र भएको छ । आज सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले भोली(मंगलबार) बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्ज पुर्ण निषेधित क्षेत्र हुने निर्णय भएको हो । संक्रमणको ज ...

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 999 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा खाद्यान्नको यस्तो छ दररेट(दरभाउ सुचीसहित)

    धरान ः वडा कार्यालयबाट अनुमति लिएर बिहान ६ बजेदेखि ९ बजेसम्म खुल्ने धरानका खाद्यान्न पसलहरुको लागि खाद्यान्नको खुद्रा दररेट सार्वजनिक गरिएको छ ।सुनसरी उद्योग वाणिज्य संघले खाद्यान्नको दरभाउमा एकरुपता कायम गराउन भोली मंगलबारदेखि लागु हुने गरी खुद्रा दररेट तयार सार्वजनिक गरेको हो । व्यवसायीहरुले आफुखु ...

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 5,911 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ३५ रुपैया किलोको खर्बुजा ६० मा बेचेपछि व्यापारीलाई कारबाही

    धरान: लकडाउनको समयमा तोकिएको भन्दा बढी मुल्यमा खर्बुजा बिक्री गरिरहेको पाइएपछि कालोबजारी गरेको आरोपमा तीन जना व्यापारीलाई धरानमा कारबाही गरिएको छ । धरानको वडा १ का व्यापारी सुरज कुमार चौधरी र सहयोगी उपेन्द्र मुखिया, छत्तीस साहले तोकिएको भन्दा दोब्बर मुल्यमा खर्बुजा बिक्री गरिरहेको पाइए पछि काल ...

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 3,426 पटक पढिएको
    • विष्णु चौलागाई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित