काठमाण्डौं: बाँकेको नेपालगञ्जमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालगञ्जमा मात्र आज संक्रमित पुष्टि भएको संख्या १५ पुगेको छ । ती सबै आज पोजेटिभ पुष्टि भएको हो । यो सँगै संक्रमितको कुल संख्या ७५ जना पुगेको छ । यसअघि आज दिउँसो संक्रमित १० जना थपिएको मध्ये ९ जना नेपालगञ्जको भएको स ...
काठमाडौँ: नेपालमा एकै दिन १० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार १० जना संक्रमति थपिएको जानकारी दिएको हो । यो सँगै संक्रमितको संख्या ६९ पुगेको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । डा. देवकोटाका अनुसार बाँकेको नेपालगञ्जका ५ जना पुरुष र ४ जना मह ...
धरान : लकडाउनको कारण सार्वजनिक तथा निजी सवारीसाधन चल्न दिइएको छैन । पास विना सवारीसाधन चलाउन पाइदैन । यस्तो बेला विरामी भइदिए वा अस्पताल विरामी लिएर जानुपरे निक्कै सास्ती हुन्छ । भनेको बेलामा एम्बुलेन्स पनि पाइदैन । जनताको यही समस्या बुझेर नै धरानको वडा नं ७ ले निःशुल्क यातायात सेवा सञ्चालनमा ल्याए ...
धरान: पर्यटकीय आकर्षणको केन्द्र भेडेटारमा लकडाउनले पर्यटकको चहलपहल छैन । यहाँको चोकमा हिजोआज सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको संख्या भने बाक्लो छ । भेडेटार चोकमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको उपस्थिति चौबिसै घण्टा छ । यहाँ धरान हुँदै कोशी राजमार्गबाट धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरतर्फ जाने मा ...
धरान: नेकपाको स्थायी कमिटि बैठक यही बैशाख २५ गते बस्ने भएको छ । आज बसेको सचिवालय बैठकले बैशाख २५ गते ११ बजे काठमाण्डौंमा बस्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनाएर लैजाने पनि निर्णय गरेको उनले जान ...
धरान: निक्कै चासोका साथ हेरिएको सत्तारुढ दल नेकपाको सचिवालय बैठक शुरु भइसकेको छ । यो बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट राजिनामा गराउने अवस्था बनाउला वा नबनाउला केही समयपछि खुल्ने नै छ, तर अहिले सर्वत्र अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ...
धरान: लकडाउनले जनजीवन ठप्प भएको ४० औं दिन भइसक्यो । मानिसहरु घरमै सिमित छन् भने विकास, निर्माण, यातायात सबै काम ठप्प छ । धरानमा भने लकडाउनकै बीचमा पनि विकास निर्माणको काम शुरु भएको छ । लकडाउन कहिलेसम्म भन्ने निश्चित हुन नसकेपछि धरानमा लामो समयदेखि रोकिएको महत्वपुर्ण विकास निर्माणको कामहरु शुरु भएको ...
ताप्लेजुङ: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भएको आगलागीमा कम्तीमा ७ वटा घर जलेर ध्वस्त भएको छ । फुङलिङस्थित पुरानो बैंकलाइनमा शुक्रबार राति भिषण आगलागी भएको थियो । जसमा ११ वटा पसल रहेको ७ वटा घर जलेर ध्वस्त भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । क्षतिका पुर्णविवरण भने आइसक ...
धरान: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भएको भिषण आगलागी नियन्त्रण उन्मुख भएको छ । सुचना अधिकारीसमेत रहेका जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी केशव खतिवडाका अनुसार आगो एउटा तीन तले घरमा मात्र सिमित भएको छ । मध्य राती १२ बजेसम्म स्थानीय, सुरक्षाकर्मीहरुको अथक प्रयासले आगोल ...
धरान: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारस्थित पुरानो बैंकलाइनमा अहिले भिषण आगलागी भइरहेको छ । यो समाचार तयार पार्दासम्म आगलागीबाट कम्तीमा ३ वटा घर जलेर नष्ट भइसकेको स्थानीय दिलु श्रेष्ठले जानकारी दिइन् । पक्की घर पनि आगोको चपेटामा परेकोछ । घरमा भएको ग्याँस सिलिण्डर पनि आगोमा परेको कारण आगलागी नियन्त्रण ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित