धरान:कोरोना संक्रमित भोजपुरको हतुवागढीका युवा ८ दिनसम्म धरान, इटहरी, चतरा, झुम्कालगायत सुनसरीको विभिन्न शहर घुमेको खुलेको छ । प्रहरी स्रोतका अनुसार ती ब्यक्ति फागुन ३० गते साउदीबाट काठमाण्डौं उत्रिएका थिए । सोही दिन उनी नाइट बस चढेर सुनसरीको झुम्का आए । त्यहाँबाट उनी चतरा पुगे । चतरामा उनको श्रीमति ...
धरान: साउदी अरबबाट आएका एक युवामा कोरोना पोजेटिभ देखिए पछि भोजपुरको हतुवागढी गाउँपालिकाका जनप्रतिनिधिहरु तनावमा परेका छन् । कोरोना संक्रमित भेटिनु त्यसै पनि चिन्ताको बिषय हो, तर त्यति मात्र त्यहाँ जनप्रतिनिधिलाई चिन्तित बनाउने बिषय होइन । ती युवा साउदीबाट आएदेखि क्वारेन्टाइनमा बसेका थिएनन् । उनी भल ...
धरान: बिहान ६ बजेदेखि ९ बजेसम्म खाद्यान्न, तरकारीलगायत पसल खोल्न दिने निर्णयबाट जिल्ला प्रशासन कार्यालय सुनसरी एक दिनमै पछि हटेको छ । भोली शुक्रबारदेखि औषधीबाहेकको कुनै पनि पसल खोल्न नदिइने सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए । उनका अनुसार खाद्यान्न पसलको नाममा घडी, चस्मालगायत पसलहरु ...
काठमाडौं: चर्को विरोधको सामना गर्नुपरेपछि अन्तत: प्रधानमन्त्री ओली विवादास्पद अध्यादेश फिर्ता लिन सकरात्मक भएका छन् । प्रधानमन्त्री ओलीको निर्देशनमा मन्त्रिपरिषद बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएपछि पार्टीभित्र र बाहिरबाट चर्को विरोधको सामना गर्नुपरिरहेको छ । आफ्नै पार्टी विभाजन गराउने खतर ...
लामो समयदेखि चल्दै आएको चर्चामाझ राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधवार अबेर राति एकता भएको छ। एकीकरणका लागि सहमति गरिएको विषयबारे नेताहरूले बिहीवार निर्वाचन आयोगलाई जानकारी गराएका छन्। निर्वाचन आयोगलाई जानकारी गराउन दुवै दलका शीर्षस्थ नेताहरू काठमाण्डुको कान्तिपथस्थित आयोगको मुख ...
काठमाण्डौं : समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरण गर्ने सहमति भएको छ। बुधबार मध्यराती दुई पार्टीबीच एकीकरण गर्ने सहमति भएको हो । दुई पार्टीका नेताहरूबीच एकीकरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ। नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने सहमति पत्रमा उल्लेख छ । ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएको ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङको क्रममा आज प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् । उनका अनुसार तिनै जना पुरुषमा पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएकामा २४ बर्षीय ...
धरान: समुदायमा पनि संक्रमण फैलिएको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ३ स्थित भुल्केमा कोरोना भाइरस को द्वारा, कसरी पुग्यो भन्ने अझै प्रष्ट हुन सकेको छैन । ट्राभल हिष्ट्री(यात्रा विवरण) पत्ता लगाउन प्रहरी, प्रशासनले भने मेहनत गरिरहेको छ । भुल्केस्थित मस्जिदमा रहेका १२ जनामा सबैभन्दा पहिला कोरोना सं ...
धरान: नेपालमा आज एकै दिन ११ जना कोरोना संक्रमित थपिएका छन् । ती सबै उदयपुरको त्रियुगा ३ स्थित भुल्केका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार नेपालमा कोभिड १९ पुष्टि भएको संख्या ४२ पुगेको छ । ती सबैको स्वास्थ्य अवस्था सामान्य छ भने ४ जना निको भएर घर फर्कि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्रस चेक गर्दा उदयपुरको भुल्केका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा पिसिआर टेष्ट गर्दा पोजेटिभ देखिए पछि ८ जनाको स्वाबको नमुना भेरिफिकेसन गर्न वीपी प्रतिष्ठान ल्याइएको थियो । वीपीमा क्रस चेक गर्दा ८ जनाको रिपोर्ट पोजेटिभ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित