धरान: उदयपुरको भुल्केका थप ८ मा कोरोना संक्रमणको आशंका गरिएको छ । विराटनगरमा गरिएको स्वाब परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि भेरिफिकेशनको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । सरकारले पुर्वमा पिसिआर परीक्षणमा पोजेटिभ देखिएमा वीपी प्रतिष्ठानमा भेरिफिकेशन गर्ने व्यवस्था ...
धरान: सोमबार राती रामधुनी नगरपालिका ६ स्थित बहत्तर बिगाह वन क्षेत्रमा अवैधरुपमा सालको रुख काटेर तस्करी गर्ने तीन जनालाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ । सशस्त्रको टोलीले रामधुनी ६ का ४१ बर्षीय केशव खड्का, २४ बर्षीय अर्जुन लिम्बु र ३५ बर्षीय रोशन राईलाई गोलिया काठसहित पक्राउ गरेको हो । राती ...
काठमाडौं: कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा २४ लाख ७३ हजार मानिस संक्रमित भएका छन्। जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसबाट ६ लाख ४६ हजार मानिस निको भैसकेका छन् । यस्तै, कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विश्वभरी १ लाख ७० हजार पुगेको छ। चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसले ...
काठमाडौं: मन्त्तिपरिषद बैठक सकिएलगत्तै नेकपाको पुर्वमाओवादी खेमाका मन्त्रीहरुको वैठक बसेको छ । मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजन गर्ने व्यवस्था खुकुलो गर्न सोमबार अध्यादेश ल्याउने निर्णय गरेको थियो । नेकपा भित्र आन्तरिक खटपट चलिरहदा सोमबार मन्त्रिपरिषद बैठकले गरेको निर्णय र त्यसलगत्तै पुर्वमाओ ...
धरानः चर्चित ललिता निवास जग्गा प्रकरण उजागर गर्ने अधिवक्ता युवराज कोइरालाको आज जन्मदिन । उनले आफ्नो जन्मदिन मनाउदै गर्दा हत्याको षडयन्त्र भइरहेको खुलासा पनि गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले ‘ललिता निवास प्रकरण उजागर गरेको कारण भुमाफियाको हत्याको निसानबाट बाँचिएको कारण जन्मदिन भन्न पाइ ...
धरान: देशभर २९ हजार भन्दा बढी व्यक्तिहरुको कोरोना परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म कुल २९ हजार ५ सय ६७ जनाको कोरोना परीक्षण भएको हो । मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा प्रवक्ता डा.विकास देवकोटाले परीक्षणको यो तथ्यांक दिएका हुन् । उनका अनुसार कुलमध्ये पिसिआर विधिबाट ८ हजा ...
धरान: स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणको क्रममा आएको पोजेटिभ रिपोर्टको क्रस भेरिफिकेसनको दायरा फराकिलो बनाएको छ । अबदेखि पुर्वमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै पिसिआर विधिबाट पोजेटिभ रिपोर्टको क्रस भेरिफिकेसन हुनेछ भने पश्चिमा भेरी अस्पतालबाट पनि भेरिफिकेशन हुनेछ । मन्त्रालयको न ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सय आइसोलेसन बेडको कोरोना(कोभिड १९) उपचार केन्द्र धमाधम तयार भइरहेको छ । अबको एक साताभित्र यो उपचार केन्द्र सञ्चालनमा ल्याउने प्रतिष्ठानको योजना छ । बैशाख १२ गतेभित्र तयार हुने भनिएको केन्द्रमा स्वास्थ्यकर्मीहरु आवश्यक काममा जुटिसकेका छन् भने भौ ...
धरान: छिमेकी जिल्ला उदयपुरको भुल्केमा एक दर्जन व्यक्तिमा कोरोना संक्रमण(कोभिड १९) पुष्टि भएपछि उच्च जोखिम बढेको भन्दै धरान चतरा उदयपुर सडक खण्ड सिल गरिएको छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले यो सडक भएर धेरै मानिसहरु यात्रा गर्ने भएकोले उच्च जोखिम छ । त्यसैले प्रहरीसँग समन्वय गरेर आजै रातीदेखि ...
धरान: नेपालमा एकै दिन १४ जना कोरोना संक्रमितको संख्या थपिएको छ । ती मध्ये १२ जना प्रदेश नम्बर एकको उदयपुर जिल्लामा देखिएका हुन् । दुई जना चितवनका हुन् । नेपालमा कुल संक्रमितको संख्या ३० पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका ३, भुल्केस्थित मस्जिदमा रहेका १२ जना भारतीयमा कोरोना संक्रमण पुष्टि भएको ह ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित