धरान: धरान ६ पानवारीमा भिड व्यवस्थापन गर्ने क्रममा हिजो बिहिबार प्रहरीद्वारा हेल्थ असिस्टेष्टलाई कुटपिट भएको घटनामा दुवै पक्षबीच सहमति भएको छ । अहिलेको बिषम परिस्थितिमा दुवै पक्ष फ्रन्टलाइनमा काम गर्ने भएकोले एकअर्काको कमीकमजोरी स्वीकार गर्दै अघि बढ्ने सहमति भएको हो । आज दिउँसो धरान उपमहानगरपालिकाम ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सय बेड आइसोलेसनसहितको कोभिड १९ उपचार केन्द्र सञ्चालनमा आउने भएको छ । प्रतिष्ठानमा रहेको पुर्नस्थापना केन्द्रलाई कोभिड १९ उपचार केन्द्रमा परिणत गरिन लागेको हो । सय बेड आइसोलेन हुने यो उपचार केन्द्रमा १० बेडभन्दा बढी आइसियु पनि रहने प्रतिष्ठानका उपकुल ...
बेलायत:कोरोना भाइरस(कोभिड १९)को संक्रमणसँग जुधिरहेको बेलायतमा एक भूपू गोर्खा सैनिकको कारमा आगजनीको घटना भएको छ । उक्त घटनालाई कोरोना भाइरसको कारण एसियाली मुलका नागरिकहरुप्रति बढ्दो घृणाले निम्त्याएको भएको भन्दै चिन्ता व्यक्त गरिएको छ । बेलायतको मेडस्टोनमा हिजो राती करिब ११ बजे भूपू गोर्खा सैन ...
धरान: इलाका प्रहरी कार्यालय धरानले भारतीय नम्बर प्लेटको कुनै पनि भारतीय नम्बर प्लेट भएको गाडीलाई धरान भित्रिन रोक लगाएको छ । धरानमा कोरोना भाइरस(कोभिड १९)को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रहरीले यस्तो कदम चालेको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले तरकारी र फलफुल ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शैक्षिक कार्यक्रम सञ्चालनमा संघीय सरकारले प्रदेश सरकारसँग समन्वय गर्न आवश्यक रहेको बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र वजेट लगायतका विषयमा प्रदेशका सामाजिक विकास मन्त्रीहरुसँग आज विहा ...
धरान: उपचार सेवा दिनको लागि हिडेका एक स्वास्थ्यकर्मीलाई लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले कुटपिट गरेपछि धरान उपमहानगरपालिकामातहतको स्वाथ्यकर्मीहरुले स्वास्थ्य संस्था बन्द गरेका छन् । उनीहरुले सुरक्षाको माग गर्दै उपमहानगरपालिकामा भेला भएका छ्न । आज बिहान धरान ६ पानवारीमा परिचयपत्र देखाउदा पनि प्रह ...
धरान: र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि)विधिबाट परीक्षण गर्दा झापामा एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । करिब एक महिनाअघि दुबईबाट आएका झापाको हल्दिबारी गाउँपालिकाका युवामा आरडिटि विधिबाट परीक्षण गर्दा कोरोना एन्टिबडी देखिएको हो । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिंदेनको भनाई उदृत ग ...
विराटनगर: प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई, पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको बताएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधबार आयोजना गरेको प्रदेश स्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शनको सार्वज ...
धरान: प्रदेश एकको मन्त्रिपरिषद बैठकले कोरोना जनसुरक्षा कोषमा रकम थप गर्ने, पाँचौं प्रदेशसभाको अधिवेशन अन्त्य गर्नेलगायत निर्णय गरेको छ । आज बेलुकी ५ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले कोरोना जनसुरक्षा कोषमा १५ करोड बजेट थप गर्ने निर्णय गरेको छ । यसअघि, कोषमा १० करोड बजेट छुट् ...
काठमाडौं: र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा मंगलबार विभिन्न जिल्लामा पाँच जनामा कोरोना संक्रमित देखिएका छन् । सप्तरी, काभ्रेपलाञ्चोक, गोराखा र धादिङमा पाँच व्यक्तिमा र्यापिड टेष्ट गर्दा संक्रमण देखिएको हो । सप्तरीको २ जनामा र्यापिड टेष्ट गर्दा पोजेटिभ देखिएको छ । उनीह? दिल्लीको निजामुद ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित