धरानः लकडाउनको मौकामा खुद्रा व्यापारीहरुले उपभोक्ताहरुसँग चर्को मुल्य असुल्न थालेको गुनासो बढेपछि धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले आज बिहान आकस्मिक अनुगमन गरेकी छिन् । अनुगमनमा पुगेपछि तरकारीको मुल्य हिजोको भन्दा धेरै घटेको छ । अनुगमन समितिकी संयोजकसमेत रहेकी उपमेयर भण्डारीले&nbs ...
धरान: कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि आम सर्वसाधारणहरु घरभित्रै छन् । धरानको वीपी प्रतिष्ठानमा सबैतिरका विरामीहरु उपचारमा आउने र संक्रमणको जोखिम बढी भएकोले औषधी पसलबाहेक अन्य कुनै पनि पसल खोल्न दिइएको छैन । यही मौकामा सागसब्जी तथा हरियो तरकारीमा खुद्रा व्यापारीहरुले कालाबजारी ग ...
विराटनगर: प्रदेश नं १ मा कोरोना भाइरसविरुद्ध खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई अतिरिक्त सुविधा दिइने भएको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा शनिबार बसेको निर्देशन समितिको बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्री हिक्मतबहादुर कार्कीका अनुसार फ्रन्टलाइ ...
धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलन नदिन सरकारले देशभर लकडाउन गरेको आज पाँचौं दिन हो । पहिलो पटक लकडाउनको अनुभव गरिरहेका नेपालीहरुलाई घरभित्रै सिमित भएर बस्न निक्कै सकस परिरहेको छ । त्यसैले ठाउँ ठाउँमा लकडाउनको उल्लंघनका घटनाहरु भइरहेका छन् । घरमा सिमित रहदा पनि कि टिभि हेरेर वा मोवाइल, ल्या ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोनाको परीक्षण गर्न पठाइएको मध्ये रिपोर्ट आउन बाँकी एक जनाको पनि रिपोर्ट नेगेटिभ आएको छ । काठमाण्डौंस्थित प्रयोगशालाबाट आज बाँकी एउटाको पनि रिपोर्ट आएको र उनको रिपोर्ट पनि नेगेटिभ रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले जानकारी दिए । ...
धरान: प्रदेश एकको विभिन्न जिल्लाबाट कोरोना संक्रमण आशंका गरिएका २० जनाको स्वाब परीक्षणको रिपोर्ट नेगटिभ आएको छ ।प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका अनुसार ल्याब परीक्षणको लागि पठाइएको २० जनाको रिपोर्ट नेगेटिभ आएको हो । शुक्रबार राती सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामाजिक सञ्जाल फेसबुकमार्फ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोनाको परीक्षण गर्न पठाइएको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।वीपी प्रतिष्ठानबाट १३ जनाको स्वाब परीक्षणको लागि काठमाण्डौंस्थित प्रयोगशालामा पठाइएकोमा १२ जनाको रिपोर्ट नेगेटिभ अर्थात कोरोना भाइरस संक्रमण नभएको रिपोर्ट आएको हो । प्रतिष्ठानका सहप् ...
काठमाडौँ: नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर नयाँ संक्रमित व्यक्ति भेटिएको जानकारी दिएको हो ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सेती प्रादेशिक अस्पताल धनगढीमा ती संक्रमित व्यक्ति उपचारर ...
धरान: लकडाउनले गर्दा आम नागरिकहरुमा दैनिक अत्यावश्यक खाद्यान्न अभाव हुन थालेपछि धरानमा अनलाइन वा फोनको माध्यमबाट अर्डर गर्ने व्यवस्था गरिएको छ । शुक्रबार धरान उपमहानगरपालिकामा प्रहरी, प्रशासन, उद्योगी व्यवसायीसहित बसेको बैठकले खाद्यान्न आपूर्ति सहज बनाउन अर्डर लिने व्यवस्था गरेको हो । बैठकले मानिसह ...
विराटनगर: कोरोना भाइरस नियन्त्रणको लागि सरकारको आह्वानमा जारी लकडाउनले सर्वसाधारणको दैनिक जनजीवन असहज हुदै गएपछि मुख्यमन्त्री शेरधन राईको पहलमा सर्वपक्षीय छलफल भएको छ । मुख्यमन्त्री राईको आह्वानमा शुक्रबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रांगणमा सर्वपक्षीय बैठक भएको हो । मुख्यमन्त ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित