समाचार

    Showing 1,051-1,060 of 1,679 items.
  • कोरोना संक्रमणबाट धरान र केराबारीका २ जनाको मृत्यु

    धरान: कोरोना संक्रमणबाट धरान १६ का एक सहित २ जनाको मृत्यु भएको छ । धरान १६ का ७७ बर्षीय वृद्ध पुरुषको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । संक्रमणको कारण वृद्धको अवस्था सिकिस्त हुदै गएपछि प्लाज्मा थेपारीको पनि तयारी गरिएको थियो । यसैगरि, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उ ...

    • प्रकाशित मितिः कार्तिक १८, २०७७
    • 2,372 पटक पढिएको
    • क्लिक धरान
  • भूपू गोर्खा सैनिकहरुको प्रमुख अभियन्ता गजेन्द्र इस्वोको निधन

    धरान: भूपू ब्रिटिश गोर्खा सैनिकहरुको हक अधिकारको लागि भएको आन्दोलनका प्रमुख योद्धा एवं सामाजिक, राजनीतिक अभियन्ता गजेन्द्र इस्वोको निधन भएको छ । इस्वोको उपचारको क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा आज बिहान निधन भएको हो । इस्वो केही बर्षदेखि छालाको क्यान्सरको उपचार गराइरहेका थिए । सुगरको पनि विराम ...

    • प्रकाशित मितिः कार्तिक १८, २०७७
    • 4,315 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा कार्यरत रेडियोग्राफरको कोरोना संक्रमणबाट मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । प्रतिष्ठानको इर्मजेन्सीमा कार्यरत ३० बर्षीय रेडियोग्राफरको आज साँझ करिब ६ बजेतिर मृत्यु भएको हो । राजविराज घर भएका रेडियोग्राफरको मृत्यु पश्चात पिसिआर रिपोर्ट पोजेटिभ आएको एक चिकित्स ...

    • प्रकाशित मितिः कार्तिक १७, २०७७
    • 13,829 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २५९ संक्रमित थपिए, ४४९ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज २५९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये सबैभन्दा बढी सुनसरीमा ९२ जना छन् भने मोरंगमा ८०, झापामा ६१, उदयपुर, ते¥हथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा २–२, धनकुटा, भोजपुर र ताप्लेजुङ १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको ...

    • प्रकाशित मितिः कार्तिक १७, २०७७
    • 1,373 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ५२ जना कोरोना संक्रमित थपिए

    धरान: आइतबार साँझ धरानमा ५२ जना कोरोना संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्क र एन्फा एकेडेमी क्वारेन्टिनस्थलमा संकलन गरिएको स्वाबको पिसिआर परिक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै धरानमा संक्रमितहरुको कुल संख्या २७८० पुगेको उपमहानगरपालिकाको स्वा ...

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • 1,655 पटक पढिएको
    • क्लिक धरान
  • आचार संहिता विपरीत कार्य गर्ने प्रहरीलाई कडा कारवाही गर्ने प्रदेश प्रहरी प्रमुख कार्कीको चेतावनी

    बिराटनगर: प्रहरी महानिरीक्षकबाट स्वीकृत गरिएको प्रहरी आचार संहिता कार्यादेश २०७७ को विपरीत कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रहरी नियामावली बमोजिम कडा कारवाही हुने प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआइजी) ईश्वर बाबु कार्कीले चेतावनी दिएका छन् । मोरङ जिल्लाका सिमावर्ती प्रहरी युनिटका प्रह ...

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • 2,104 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ३५७ कोरोना संक्रमित थपिए, २४७ जना डिस्चार्ज

    विराटनगर: प्रदेश नं. १ मा आज ३५७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमध्ये मोरंगमा मात्र १८३ जना छन् भने झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुङ्गा, संखुवासभा, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको ...

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • 1,104 पटक पढिएको
    • क्लिक धरान
  • ट्याक्टरको टलीमा मोटरसाईकल ठोक्किदा दुई जनाको मृत्यु

    सुनसरी: सुनसरीको रामधुनी २ शिवनगरस्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक रामधुनी २ शिवनगरका २४ बर्षीय निमेश चौधरी र मोटरसाईकल पछाडी सवार रहेका सोही स्थानका २३ बर्षीय जिवन चौधरी रहेका छन्। हिजो राती साढे ८ बजे को २६ प ५६५१ नम्बरको मोटरसा ...

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • 1,013 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको इर्मजेन्सीमा धरान ९ का कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा धरानका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान ९ का ६९ बर्षीय संक्रमित पुरुषको हिजो दिउँसो मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार उनको इर्मजेन्सीमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतकलाई उच्च रक्तचापको समस्या भएको प्रतिष्ठानका स ...

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • 2,661 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज २२२ कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज २२२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा मोरंगका १२६ जना छन् भने सुनसरीका ५८ जना, झापाका २९, इलामका ३, धनकुटाका १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १०५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि ...

    • प्रकाशित मितिः कार्तिक १५, २०७७
    • 1,503 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित