समाचार

    Showing 1,081-1,090 of 1,679 items.
  • आज विजयादशमी, १० बजेर १९ मिनेटमा टीकाको उत्तम साइत

    काठमाण्डौं: दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै छ। घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लास ...

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • 2,300 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा थप १८१ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: धरानमा थप १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबमा गरिएको पछिल्लो पिसिआर परिक्षणको रिपोर्ट अनुसार विभिन्न वडाका १८१ जनालाई संक्रमण पुष्टि भएको हो । गएको बुधबार एन्फा एकेडेमीमा संकलन गरिएको स्वाब र वीपी प्रतिष्ठानमा लिइएको स्व ...

    • प्रकाशित मितिः कार्तिक ९, २०७७
    • 1,522 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा इटहरीका कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा इटहरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी ४ का ७९ बर्षीय वृद्ध पुरुष रहेका छन् । उनको आइतबार दिउँसो ४ बजेर ५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । मृतकलाई पह ...

    • प्रकाशित मितिः कार्तिक ९, २०७७
    • 1,258 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज ५५७ कोरोना संक्रमित थपिए

    धरान: प्रदेश १ मा आज ५५७ जना कोरोना संक्रमितहरु थपिएका छन् । थपिएका मध्ये ३५८ जना पुरुष छन् भने १९९ जना महिला छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगको २५० जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये विराटनगरमा ९२ पुरुष र ५९ महिला गरि १५१ जना संक्रमण छन् । यस्तै, सुनसरीमा ११८ जना संक्रमित थपिएका छन ...

    • प्रकाशित मितिः कार्तिक ९, २०७७
    • 1,359 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा पछिल्लो २४ घण्टामा २८५६ जनामा कोरोना संक्रमण, ३३३६ जना डिस्चार्ज

    धरान: नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ८ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या भने ४५ हजार ५ सय ७२ छ । पछिल्लो २४ घण्टा कोरोनामुक्त भएर ३ हजार ३ सय ...

    • प्रकाशित मितिः कार्तिक ९, २०७७
    • 1,179 पटक पढिएको
    • क्लिक धरान
  • हातेमालो अक्षय कोषबाट यसपाली एचआइभी संक्रमित तथा प्रभावित बालबालिका परिवारलाई खाद्यान्न वितरण

    धरान: धरान रन र धरान पोजेटिभ समुहको सहकार्यमा स्थापना भएको एचआइभी संक्रमित तथा प्रभावित बालबालिकाहरुको शिक्षाको लागि हातेमालो अक्षय कोषबाट यसपटक खाद्यान्न वितरण गरिएको छ । विगतमा शैक्षिक सामग्रीहरु वितरण गरिदै आए पनि कोभिडको कारण पढाई प्रभावित भएकोले यसपटक ती बालबालिकाहरुको परिवारलाई खाद्यान्न वितर ...

    • प्रकाशित मितिः कार्तिक ९, २०७७
    • 1,352 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ का एक व्यक्तिको पिसिआर रिपोर्ट नआई मृत्यु, संक्रमण आशंकामा नगरले शव व्यवस्थापन गर्ने

    धरान: हिजो बुलका सास फेर्न गाह्रो भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएका धरानका एक व्यक्तिको मृत्यु भएको छ । धरान १३ का ५३ बर्षीय पुरुषको हिजो प्रतिष्ठानमा मृत्यु भएको हो । उनको शुक्रबार पिसिआर गरिए पनि रिपोर्ट आइसकेको छैन । तर, मृतकको लक्षणहरु कोरोनाको देखिएकोले सोही अनुसार शव व्यव ...

    • प्रकाशित मितिः कार्तिक ९, २०७७
    • 2,824 पटक पढिएको
    • क्लिक धरान
  • नवरात्रको नवौँ दिन: सिद्धिदात्रीको उपासना

    शारदीय नवदुर्गाको नवौँ दिन आश्विन शुक्ल नवमी हो। यसलाई महानवमी पनि भनिन्छ । यो दुर्गापूजाको अन्तिम दिन हो। यस दिन नवदुर्गाका नौ शक्तिमध्ये नवौँ अर्थात् अन्तिम शक्ति सिद्धिदात्रीको उपासना गरिन्छ। सिद्धिदात्रीको अर्थ सिद्धि दिने भन्ने हो। मार्कण्डेय पुराणमा बताइएअनुसार सिद्धि आठ प्रकारका छन् । ती हुन ...

    • प्रकाशित मितिः कार्तिक ९, २०७७
    • 1,645 पटक पढिएको
    • हरि पाण्डेय ‘पथिक’
  • धरान १७ की कोरोना संक्रमित वृद्धाको मृत्यु

    धरान: उपचारको क्रममा धरानका थप एक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । धरान १७ की ६२ बर्षीया वृद्धाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो । उनको शनिबार दिउँसो ३ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । डा.श्रेष्ठका अनुसार मृत ...

    • प्रकाशित मितिः कार्तिक ८, २०७७
    • 1,887 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ४३ जनासहित प्रदेश १ मा ३८९ संक्रमित थपिए

    धरान: प्रदेश १ मा आज ३८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरुमा २३२ जना पुरुष छन् भने १५७ जना महिला छन् । मोरङको विराटनगरमा १०७ महिला र ११८ पुरुष गरि २२५ जनामा संक्रमण देखिएको छ भने बेलबारीमा १ महिला, सुन्दर हरैचा नगरपालिकामा १ महिला र २ पुरुष, कटहरीमा २ पुरुष, ग्रामथानमा १ पुरुष, लेटांगमा ४ ...

    • प्रकाशित मितिः कार्तिक ८, २०७७
    • 1,437 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित