समाचार

    Showing 1,101-1,110 of 1,679 items.
  • जवरजस्ती करणी उद्योगका फरार तीन जना पक्राउ

    मोरङ: जवरजस्ती करणी उद्योगका तिन जना फरार प्रतिबादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ धनपालथान ७ का २० बर्षीय जयकृष्ण मण्डल, २१ बर्षीय रोशन कुमार मण्डल र २३ बर्षीय मन्जित मण्डल रहेका छन् । उनीहरुलाई हिजो राती ८ बजे आफ्नै गाँउ घर एरियामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल ...

    • प्रकाशित मितिः कार्तिक ६, २०७७
    • 935 पटक पढिएको
    • क्लिक धरान
  • स्कुटी दुर्घटना हुदा युवतीको मृत्यु

    मोरङ: मोरङको बेलबारी ४ की १९ बर्षीया समिक्षा राईको स्कुटी दुर्घटनामा परि मृत्यु भएको छ । गए राती पौने १२ बजे बेलबारी ४ स्थित भित्री सडकखण्डमा को ३२ प ५६३७ नम्बरको स्कुटी हुँदा स्कुटी चालक समिक्षा गम्भिर घाईते भएकी थिईन् । गम्भिर घाईते भएकी समिक्षाको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा राती साढ ...

    • प्रकाशित मितिः कार्तिक ६, २०७७
    • 1,093 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा इनरुवाका कोरोना संक्रमितको मृत्यु

    धरान: उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा इनरुवा १ का ८३ बर्षीय पुरुष छन् । उनको आज बिहान २ बजेर १० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई उच्च रक्तचाप, मधुमेहलगायत अन्य दीर्घ रोगहरु पनि भएको सहप्रवक्ता डा.आशिष ...

    • प्रकाशित मितिः कार्तिक ६, २०७७
    • 1,896 पटक पढिएको
    • क्लिक धरान
  • सभामुख भण्डारीद्वारा वडादशैंको शुभकामना व्यक्त

    धरान: प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले वडा दशैंको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सभामुख भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै वडा दशैंले नेपालीहरुमा राष्ट्रिय एकता र मानवीय सद्भाव जागृत गर्ने उल्लेख गरेका छन् । साथै सकारात्मक सोचसहित पारस्पारिक सद्भाव, भातृत्व, सहकार्य, एक अर्का प्रति ...

    • प्रकाशित मितिः कार्तिक ६, २०७७
    • 1,875 पटक पढिएको
    • क्लिक धरान
  • आज नवरात्रको छैटौं दिन : कात्यायनीको पूजा

    शारदीय दुर्गापूजनोत्सवको छैटौं दिन आश्विन शुक्ल षष्ठी हो। यस दिन दुर्गाका नौ शक्तिमध्ये भगवती कात्यायनीको पूजा अर्चना हुन्छ।  कत नामका ऋषिको गोत्रमा जन्मेकी हुनाले यिनलाई कात्यायनी भनिएको हो। यिनको प्रादुर्भावबारे यस्तो कथा पाइन्छ-अघि कात्यायन ऋषिले कठोर तपस्या गरेर भगवती महामायालाई प्रसन्न तु ...

    • प्रकाशित मितिः कार्तिक ६, २०७७
    • 2,164 पटक पढिएको
    • हरि पाण्डेय ‘पथिक’
  • प्रदेश १ मा आज थप ५१३ जनालाई कोरोना संक्रमण पुष्टि

    विराटनगर ः प्रदेश १ मा आज ५१३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २३०, सुनसरीमा १८३, झापामा ७१, धनकुटामा ११, उदयपुरमा ७, इलाममा ३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १६२ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६८ ...

    • प्रकाशित मितिः कार्तिक ५, २०७७
    • 1,329 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा २४ घण्टामा अहिलेसम्मकै धेरै ५ हजार ७४३ कोरोना संक्रमित थपिए, २६ जनाको मुत्यु

    धरान: नेपालमा आज थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ ...

    • प्रकाशित मितिः कार्तिक ५, २०७७
    • 2,128 पटक पढिएको
    • क्लिक धरान
  • लागुऔषध नेपाल भित्र्याइरहेका एक भारतीयसहित दुई जना पक्राउ

    सुनसरी: प्रहरीले कोशी गाउँपालिका १ पुरी टोलमा आकस्मिक चेक प्वाइन्ट थापेर जाँच गर्दा दुई युवा लागुऔषधसहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय लौकहीको टोलीले नेपाल भारत आवतजावत गर्ने भित्रि सडकमा आकस्मिक चेक प्वाइन्ट थपेर सवारी चेकजाँच गरेको थियो । सोही क्रममा को १७ प २८१९ नम्बरको मोटरसाइकलमा सव ...

    • प्रकाशित मितिः कार्तिक ५, २०७७
    • 1,213 पटक पढिएको
    • क्लिक धरान
  • छतबाट लड्दा नाबालकको मृत्यु

    ओखलढुंगा:ओखलढुंगाको मानेभञ्ज्याङ ७ हर्कपुरका २ बर्षीय प्रमेश कार्कीको लडेर मृत्यु भएको छ । आज विहान साढे ६ बजे आफ्नै घरको छतमा खेल्ने क्रममा छतबाट एक्कासी लड्दा प्रमेश वेहोस भएका थिए । वेहोस भएका प्रमेशको स्थानीय अस्पतालमा उपचारको क्रममा साढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाए ...

    • प्रकाशित मितिः कार्तिक ५, २०७७
    • 1,295 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा सुनसरीको थप एक कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको गढी गाउँपालिका ४ की ५५ बर्षीया महिला छिन् । उनको हिजो राती ९ बजे कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मृतकलाई उच्चरक्तचापको समस्या ...

    • प्रकाशित मितिः कार्तिक ५, २०७७
    • 1,261 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित