समाचार

    Showing 1,151-1,160 of 1,679 items.
  • ब्राउनसुगरसहित धरान १५ का एक व्यक्ति पक्राउ

    धरानः सुनसरीको धरान १५ बिशालचोकका ३८ बर्षीय विजय कुमार रोक्का लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन् । को १० प ६२५९ नम्बरको मोटरसाईकलमा आईरहेका रोक्कालाई विषेश सुराकका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती ८ बजे धरान ८ स्थित साम्पाङ चोकबाट नियन्त्रणमा लिएक ...

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 2,335 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा दुर्घटनामा परेर ३ जनाको मृत्यु

    सुनसरी: सुनसरीको अलग अलग स्थानमा भएको दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सुनसरी भोक्राहा नर्सिङ १ स्थित राजमार्गमा प्रदेश न.२(०१(००१ प १६०७ नम्बरको मोटरसाईकलले पैदल यात्री ६५ बर्षीय सोकील मियालाई ठक्कर दिदा उनको मृत्यु भएको छ । हिजो विहान पौने १० बजे बाटो क्रस गर्ने क्रममा मोटर ...

    • प्रकाशित मितिः असोज २६, २०७७
    • 990 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वडा १५ मा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

    धरान: धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको मृत्यु भएको छ । करिब ७० बर्षका वृद्धको आज बिहान घरमा नै मृत्यु भएको वडा नं १५ का अध्यक्ष नरेश इवारमले जानकारी दिए । उनका अनुसार मृतकको एक साताअघि वीपी प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको ...

    • प्रकाशित मितिः असोज २६, २०७७
    • 2,550 पटक पढिएको
    • क्लिक धरान
  • कोभिड अस्पतालमा धरान-२ का कोरोना संक्रमितको मृत्यु

    धरान: धरानका थप एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा धरान वडा नं २ का ८९ बर्षका वृद्धको मृत्यु भएको हो । सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उनको हिजो राती ११ बजे मृत्यु भएको थियो । उनलाई असोज २३ गते कोभिड पुष ...

    • प्रकाशित मितिः असोज २६, २०७७
    • 2,585 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा थप ८६ जनाको रिपोर्ट पोजेटिभ, कर्मचारीदेखि सञ्चारकर्मीसम्मलाई संक्रमण

    धरान: धरानमा आज विभिन्न क्षेत्र एवं वडाका गरि ८६ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको परिक्षणमा ८६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । ती मध्ये पनि ४ जनाको पुनः रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुस ...

    • प्रकाशित मितिः असोज २६, २०७७
    • 2,014 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २ पुग्यो

    विराटनगर: प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्युको छ । यो सँगै मृतकको संख्या १ सय २ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा २८ महिला र ७४ पुरुष छन् । प्रदेश १ स्थायी ठेगाना भएका ८७ र अन्य प्रदेशका १५ जना ...

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 1,117 पटक पढिएको
    • क्लिक धरान
  • अरिङ्गालले टोकेर खोटाङमा एकको मृत्यु

    खोटाङ: खोटाङ दिक्तेल रुपाकोट मझुवागढी ६ का २९ बर्षीय पातल सिंह राईको अरिङ्गालले टोकेर मृत्यु भएको छ । हिजो जंगलमा घाँस काट्न गएका राईलाई एक्कासी अरिङ्गालले शरिरका विभिन्न भागमा टोक्दा वेहोस भएका थिए । अरिङ्गालले टोकेर वेहोस भएका राईको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा आज बिहान ११ बजे मृत्यु भएक ...

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 1,209 पटक पढिएको
    • क्लिक धरान
  • ब्राउन सुगरसहित दुई जना पक्राउ

    झापा: झापाको मेचीनगर नगरपालिका ७ मेचीखोला बगरबाट ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेची नगर ७ का १८ बर्षीय राज सुबेदी शर्मा र मेचीनगर ८ का २० बर्षीय सौगात राई रहेका छन् । विशेष सुराकको आधारमा लागुऔषध व्युरो काकड्भिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आज विहान सवा ६ बजे पक् ...

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 924 पटक पढिएको
    • क्लिक धरान
  • श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान पक्राउ

    खोटाङ: खोटाङ दिक्तेल रुपाकोट मझुवागढी २ तालखर्कमा आफ्नै श्रीमतीको हत्या गरि फरार रहेका एक ब्याक्ती पक्राउ परेका छन । पक्राउ पर्नेमा ४० बर्षीय छत्र बहादुर गिरी रहेका छन् । गत शुक्रबार विहान ५ बजे गिरीले आफ्नै श्रीमती ४४ बर्षीया ज्ञान कुमारी गिरीको हत्या गरेका थिए । आफ्नै घरमा बसिरहेको अवस्थामा बिहान ...

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 1,354 पटक पढिएको
    • क्लिक धरान
  • खुकुरी प्रहार गरि श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

    झापाः झापा कमल गाँउपालिका २ त्रिवेणी चौकका ३४ बर्षीय रामजी थापा आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् । हिजो शनिबार साँझ पौने ६ बजे थापाले २४ बर्षीया आफ्नै श्रीमती रिता थापाको हत्या गरेका थिए । घरायसी विषयमा वादविवाद हुदा एक्कासी थापाले आफ्नै श्रीमती रितालाई खुकुरी प्रहार गरि हत्या गरेका थि ...

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 2,155 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित