समाचार

    Showing 1,161-1,170 of 1,679 items.
  • खोलामा डुबेर एकको मृत्यु

    मोरङ: मोरङ कानेपोखरी ४ त्रिबेणी चोकका ३३ बर्षीय रेशम माझीको खोलामा डुबेर मृत्यु भएको छ । हिजो राती साढे १० बजे करिया खोलामा माझीको डुबेर मृत्यु भएको हो । खोलामा उनलाई डुबेको अवस्थामा आफन्त र स्थानीयहरुले देखेका थिए । तत्काल उनीहरुले प्रहरीलाई खबर गरेका थिए भने माझी बेहोस भएको अवस्थामा थिए । पानीमा ...

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 812 पटक पढिएको
    • क्लिक धरान
  • धरान ८ की वृद्धासहित वीपीमा ३ जना कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना धरान ८ का छन् भने अरु धनकुटा र दुहबीका छन् । प्रतिष्ठानका अनुसार धरान ८ की ६२ बर्षीया वृद्धा(महिला)को हिजो राती ८ बजे मृत्यु भएको हो । उनलाई असोज २१ गते संक्रमण पुष्टि भएको थियो भने ...

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 2,626 पटक पढिएको
    • क्लिक धरान
  • आईएमई लाईफ ईन्स्योरेन्सबाट पत्रकार कृष्ण विदुखी गौतम सम्मानित

    तेह्रथुम:आईएमई लाईफ ईन्स्योरेन्सले पत्रकार कृष्ण विदुखी गौतमलाई सम्मान गरेको छ । ईन्स्योरेन्सले तेह्रथुमको म्याङलुङमा अभिकर्ता पुर्नताजगी तालिम कार्यक्रमको आयोजना गरि शनिबार सम्मान गरेको हो । पत्रकार गौतमले कम्पनीको विभिन्न समयमा विभिन्न गतिविधिहरुलाई पत्रपत्रिका तथा अनलाईन खवर, अनलाईन टेलिभिजनको म ...

    • प्रकाशित मितिः असोज २४, २०७७
    • 1,194 पटक पढिएको
    • क्लिक धरान
  • जुवाको खालबाट अढाई लाख नगदसहित ६ जना पक्राउ

    मोरङ: मोरङको बेलबारीबाट ६ जना जुवाडेहरु नगदसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको इटहरीका पनि एक व्यक्ति छन् । गएको शुक्रबार राती बेलबारी नगरपालिका ४ बाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । जुवाडेहरु स्थानीय अशोक राईको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ ...

    • प्रकाशित मितिः असोज २४, २०७७
    • 2,211 पटक पढिएको
    • क्लिक धरान
  • ५८ बण्डल पटकासहित अटो चालक पक्राउ

    झापा: झापाको भद्रपुर ३ पैतिस लाईनबाट अतिसबाजी (पटका)सहित अटो चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर ४ का ४२ बर्षीय ढाक्रे राजबवंशी रहेका छन् । विशेष सुराकको आधारमा प्रहरी टोलीले हिजो साझँ ७ बजे मे १ ह ३४१३ नम्बरको अटोलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । अटोलाई नियन्त्रणमा लिई चेकजाँच ...

    • प्रकाशित मितिः असोज २४, २०७७
    • 1,338 पटक पढिएको
    • क्लिक धरान
  • धरानका व्यवसायी तथा समाजसेवी दिपक श्रेष्ठको निधन

    धरान: धरानका व्यवसायी तथा विभिन्न संघसंस्थामा आवद्ध दिपक श्रेष्ठको निधन भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा उनको आज बिहान निधन भएको हो । श्रेष्ठ धरान १२, महेन्द्रपथ स्थित कान्छा कान्छी सपिङ सेन्टरका सञ्चालन हुन् । यस्तै, उनी रोटरी क्लब अफ धरानका पनि अध्यक्ष हुन् ...

    • प्रकाशित मितिः असोज २४, २०७७
    • 12,585 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका उपकुलपतिका प्रेस संयोजकसहित धरानका २ पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिका प्रेस संयोजक एवं पत्रकार शिशिर राईसहित आज २ जना पत्रकारलाई पनि संक्रमण पुष्टि भएको छ । आज साँझ पोजेटिभ रिपोर्ट आएका ७१ जनामध्ये २ जना धरानका पत्रकार हुन् । ती मध्ये एक जना प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीका प्रेस संयोजक राई ...

    • प्रकाशित मितिः असोज २३, २०७७
    • 2,097 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वडा नं २० मा गाँजाको ६ सय बोट फडानी

    धरान: प्रहरीले धरानको वडा नं २०, तल्लो खैरेस्थित पाखामा लगाइएको अवैध गाँजाको बोटहरु नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय धरानका अनुसार हिजो करिब ५ बजे उक्त पाखामा रहेको गाँजाको बोट काटेर नष्ट गरिएको हो । अस्थायी प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको ६ सय वटा गाँजाको बोटहरु काटेर नष्ट गरेको ईलाका प्रह ...

    • प्रकाशित मितिः असोज २३, २०७७
    • 1,760 पटक पढिएको
    • क्लिक धरान
  • आज बिहान वीपीमा इटहरी र दुहबीका दुई जना कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरीका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी ६ का ६८ बर्षीय पुष र दुहबीका ५२ बर्षीय पुरुष रहेका छन् । प्रतिष्ठानका अनुसार इटहरीका वृद्धको आज मध्यराती १२ बजेर ३० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको हो । उनलाई असोज २० गते ...

    • प्रकाशित मितिः असोज २३, २०७७
    • 2,708 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीबाट ६७ बण्डल पटकासहित २ पक्राउ

    धरान: भारतबाट अवैधरुपमा नेपाल भित्र्याइरहेको पटकासहित २ व्यक्ति पक्राउ परेका छन् । हिजो बिहिबार इलाका प्रहरी कार्यालय इटहरीको टोलीले इटहरी ५ स्थित खाद्य गोदाम नजिकै चेकजाँच गर्दा अतिसवाजी(पटका)सहित २ व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कोशी गाउँपालिका ६ श्रीपुरका २७ बर्षीय समिर मियाँ र १९ बर ...

    • प्रकाशित मितिः असोज २३, २०७७
    • 1,100 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित