धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा धरान ८ र दमक १ झापाका कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने दुवै पुरुष छन् । प्रतिष्ठानका अनुसार धरान ८ का ४६ बर्षीय पुरुषको बुधबार दिउँसो २ बजेर ४५ मिनेटमा मृत्यु भएको हो । तर, उनको मृत्युको औपचारिक जानकारी भने आ ...
धरान: विभिन्न वहानामा लिएको ऋण फिर्ता गर्न पैसा नभएको चेक दिएर ठगी गर्दै हिड्ने इटहरीका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका ९ भोजपुरे टोलका भोजपुरे ज्वेलर्सका सञ्चालक ३५ बर्षीय माधव रिसाल रहेका छन् । उनले विभिन्न मानिसहरुबाट नगद पैसा लिएको र पैसा नभएको खाली चेक दिएर ठग ...
धरान: प्रहरीले झापा र सुनसरीबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । भारत घर भई झापाको बिर्तामोड ९ नरियाबारीमा डेरा गरी बस्दै आएका कृष्ण रायलाई प्रहरीले ब्राउनसुगर सहित पक्राउ गरेको हो । उनलाई हिजो साँझ ६ बजे बिर्तामोडस्थित सैनिक मोडबाट ६ ग्राम ५०० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल ...
उदयपुर: उदयपुरको कटारी ८ स्थित सिद्धिचरण राजमार्गको दमारको भिर भन्ने स्थानमा एक कन्टेनर खस्दा दुई जनाको मृत्यु भएको छ । घटना हिजो बुधबार अपरान्ह ५ बजे तिरको हो । ना ५ ख ९४२४ नम्बरको कन्टेनर अनियन्त्रित भई ७ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा कन्टेनर भित्र रहेका दुई जानको मृत ...
धरान: रातभरि धामी राखेको धरान १६ स्थित एक घरमा महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन् । धरान १६ साँगुरी मार्ग, सुकुम्बासी लाइनकी ३८ बर्षीया सुकमाया तामाङले आज बिहान झुण्डिएर आत्महत्या गरेको वडाअध्यक्ष दिलकुमार गिरीले जानकारी दिए । अध्यक्ष गिरीका अनुसार सुकमायाको घरमा राती धामी राखिएको थियो । मृतक आफ ...
धरान: धरानमा फेरि ३२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अहिले भर्खर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको रिपोर्टमा धरान ठेगाना भएका विभिन्न वडाका ३२ जनालाई कोरोना संक्रमण देखिएको छ । उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार मंगलबार साँझ २ चरणमा आएको रिपोर्ट अनुसार १११ ...
धरान: किरात राई बान्तवा खावाहाङ बंशले ‘खावाहाङ सेवा समाज खोटाङ’ गठन गरेका छन् । खोटाङको दक्षिणी भेग जन्तेढुङ्गा गाउँपालिका ३ मा बसोबास गदै आएका खावाहाङ राईहरुले खावाहाङ समाज गठन गरेका हुन् । विधान खावाहाङको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । नवगठित समितिको सचिबमा कृष्ण खावाह ...
धरान: आज मध्याह्न इनरुवा नगरपालिका ७ वर्छवा चोकबाट प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको हरिनगर गाउँपालिका ७ कविलासा घुस्कीका १९ बर्षीय उपेन्द्र सरकार र हरिशंकर सरदार रहेका छन् । उपेन्द्रले ज ८ प ५९३६ नम्बरको मोटरसाइकल चलाएका थिए भने हरिशंकार पछाडि बसेर प्लाष्टिक ...
धरान: धरान १५ स्थित त्रिवेणी मार्गमा स्कुटर र मिनि ट्याक्टर ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने धरान १४ दन्तकाली स्कुल केही मुनि पिण्डेश्वर पथका २५ बर्षीय गोकुल तामांग रहेका छन् । उनी स्कुटरको पछाडि सवार रहेको र उपचारको क्रममा लैजादै गर्दा बाटोमा नै निधन भएको इलाका प्रहरी कार्या ...
धरान: आज बिहानै धरान वडा नं ३ का एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा ६४ बर्षीय वृद्धको बिहान ४ बजेर २० मिनेटमा मृत्यु भएको हो । सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मृतकलाई मधुमेह थियो भने विगतमा टिबि पनि भएको थियो । उनको अस ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित