धरान: पहिरोको कारण विस्थापित भएका धरानको वडा नं २० विष्णुपादुकास्थित आपटारका ७ परिवारलाई रोटरी रोटरी क्लब अफ धरान घोपाले राहत प्रदान गरेको छ । क्लबले आज सोमबार विस्थापित परिवारलाई दैनिक उपभोग्य सामग्री प्रदान गरेको हो । विस्थापित परिवारलाई ५ वटा ग्याँस चुल्हा, ३ लिटरको २ वटा प्रेसर कुकर, ७ वटा प्ला ...
धरान: तेह्रथुमका एक कोरोना संक्रमित युवाको उपचारको क्रममा मृत्यु भएको छ । तेह्रथुमको म्याङ्लुङ १ का ३१ बर्षीय युवाको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उनको मृत्यु भएको हो । ती युवाको आज बिहान ९ बजेर ३० मिनेटमा मृत्यु भएपनि प्रतिष्ठानले आज साँझ ...
झापा: झापाको दमक ९ स्थित दिपज्योती उराउ टोलबाट एक महिला ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । स्थानीय ३० बर्षीया रुपा चौधरी भण्डारीलाई प्रहरीले आज बिहान ११ बजे ब्राउन सुगरसहित पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय दमकको टोलीले रुपालाई उनकै घरबाट पक्राउ गरेको हो । घरबाट ब्राउन सुगरको किनबेच गर्ने गर ...
धनकुटा: धनकुटा पाख्रिबास ५ दियालेका १७ बर्षीय अनिल थापाको करेन्ट लागेर मृत्यु भएको छ । आज विहान १० बजे बारीमा टाँकीको रुखमा घाँस काट्ने क्रममा अचानक विद्युत प्रशारणको लाइन छुन पुगेका थिए । थापालाई करेन्ट लाग्दा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ...
धरान: विदेश पठाइदिन्छु भन्दै २ लाख रुपैया लिएर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आफुलाई एजेन्ट भन्दै विदेश पठाई दिन्छु भनेर २ लाख नगद लिएर फरार भएका सुमन कार्की क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । क्षेत्रीको स्थायी ठेगाना कुस्मा नगरपालिका वडा नम्बर ११ भए पनि उनी ईटहरी उपमहानगरपा ...
धरान: जर्बजस्ती करणी गरेर बिषादीसमेत खुवाई ज्यान मार्ने प्रयास गरेर फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । मोरङको ग्रामथान गाउँपालिका वडा नं १ लखनतरीका ३० बर्षीय बिकास कुमार खाँलाई प्रहीले पक्राउ गरेको हो । उनलाई ईलाका प्रहरी कार्यालय ईटहरीको सक्रियता र जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा उनकै ...
धरान: कोरोना संक्रमणले धरानका थप एक व्यक्तिको मृत्यु भएको छ । धरान १५ का ५५ बर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज बिहान पौने ७ बजे मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार मृतक विगतदेखि नै उच्चरक्तचाप र मृगौलाका विरामी थिए । उनलाई असोज १६ गते कोरोना संक्रमण पुष्टि ...
धरान: जन प्रतिनिधि र कर्मचारीहरुलाई कोरोना संक्रमण देखिए पछि धरानको वडा नं ३ र ८ को कार्यालय पनि बन्द गरिएको छ । दुवै कार्यालय आजदेखि बन्द भएको हो । कार्यालय बन्द रहने र अत्यन्तै जरुरी काम भए मात्र सेवा प्रवाह गरिनेछ । वडा नं ३ का अध्यक्ष आशाकुमार श्रेष्ठका अनुसार आज(आइतबार)देखि एक साताको लागि कार् ...
सुनसरी: सुनसरीमा प्रहरीले लागुऔषधसहित ३ जना पक्राउ गरेको छ । ईनरुवा ३ स्थित राजमार्ग एरियाबाट लागुऔषधसहित दुई जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी १०का २६ बर्षीय दिपक कुमार यादब र हरिनगर ६ का ३४ बर्षीय सहिद मिया रहेका छन् । पक्राउ परेका दुबै जनाले राजमार् ...
धरान: धरान उपमहानगरपालिका वडा नं १४ को कार्यालयले पनि अत्यावश्यक बाहेकको अन्य सेवा बन्द गरेको छ । वडाका बासिन्दाहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएकोले समुदायस्तरमा थप फैलन नदिन आजदेखि ७ दिनको लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईका अनुसार ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित