सुनसरी: मोटरसाइकल दुर्घटनामा सुनसरी हरिनगरा ४ का ३५ बर्षीय दिनेश मण्डलको मृत्यु भएको छ । गएराती उनले चलाएको को १६ प ४७९४ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर हरिनगरास्थित रोडमा रहेको बिजुलीको पोलमा ठक्कर खाएको थियो । पोलमा ठक्कर खाई नजिकै रहेको नहरमा मोटरसाईकल खसेको थियो भने सोही मोटरसाईकले किचेर मण्ड ...
मोरङ: विराटनगरबाट ठुलो रकमको बाजी राखेर जुवा (सट्टेबाजी) खेल खेलाउने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर १५ का ३८ बर्षीय मुन्ना भन्ने सत्यजित साह, ३८ बर्षीय बैजनाथ साह र विराटनगर १७ का ४२ बर्षीय जगदिश साह रहेका छन् । पक्राउ परेका तिनै जनाले यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्र ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका डा.गिरीको आज पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । उनलाई गत भदौ २९ संक्रमण पुष्टि भएको थियो । सामाजिक सञ्जाल फेसबुकमार्फत आफु संक्रमणमुक्त भएको जान ...
झापा: झापाको बिर्तामोडस्थित सैनिक मोडबाट ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा कचनकवलका २२ बर्षीय सुदम राजवंशी र ३९ बर्षीय नर बहादुर राजवंशी रहेका छन् । उनीहरुलाई हिजो साँझ साढे ६ बजे विशेष सुराकको आधारमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुको साथब ...
धरान: सुनसरी र मोरङबाट प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सुनसरीको हरिनगरा ६ का बर्षीय जिवराईल अन्सारी लागुऔषधसहित पक्राउ परेका छन् । अन्सारीलाई गत सोमबार ईटहरी ६ स्थित हङकङ मार्केटको एरियाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । अन्सारीले अबैध लागुऔषधक ...
मोरङ: होटलमा खाजा खान आएका ग्राहकलाई कुटपिट गर्दा मृत्यु भएपछि मोरङको उर्लाबारी ७ स्थित एक होटलका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा होटल सञ्चालक २६ बर्षीय गोपाल तामाङ रहेका छन् । उनले ३५ बर्षीय सुशिल मल्लिकलाई होटलमा कुटपिट गरेका थिए । घाइते मल्लिकको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प् ...
बिराटनगर: ईलाका प्रहरी कार्यालय ऐसेलुखर्क खोटाङमा कार्यरत प्रहरी जवान दिनेश कार्की भदौं महिनाको सर्वोत्कृष्ट प्रहरी (वेष्ट पुलिस अफ द मन्थ) घोषित भएका छन् । अवैध हातहतियारद्वारा ब्यक्ति हत्या जस्तो जघन्य अपराधको घटना पछि फरार भएर लुकीछिपि बसेको अभियुक्तलाई हातहतियारसहित पक्राउ गर्न सफल भएको भन ...
इटहरीः विगत दुइ दिन अघिसम्म परेको अविरल पानीले. इटहरी उपमहानगरपालिकाको गेटै अगाडी जलमग्न भयो । यो समस्या नौलो नभइ वषौँ पुरानो हो । थोरै पानीले पनि निकास नपाउँदा नगरको नाकै अगाडी भएको जलमग्नको तस्बिर सामाजिक सँजालमा छरपस्ट भए र कर्मचारी तथा जनप्रतिनिधि आलोचनाको तारो बने । तर, समस्या किन समाधान हुँदै ...
ओखलढुंगा: ओखलढुंगा मोलुङ ७ का ७१ बर्षीय पासाङ शेर्पाको लडेर मृत्यु भएको छ । हिजो अपरान्ह साढे ३ बजे आफ्नै घरको भर्याङबाट ओर्लने क्रममा अचानक लड्दा शेर्पाको मृत्यु भएको हो । घटनाबारे जानकारी पाउनसाथ प्रहरी टोली खटिएर आवश्यक कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । ...
उदयपुर: उदयपुर रौतामाई २ का ५५ बर्षीया मैया लुङगेली मगरलाई खोलाले बगाएर मृत्यु भएको छ । हिजो राती ८ बजे माईती घरबाट फर्कने क्रममा रसुवा खोला तर्दै गर्दा उनलाई खोलाले बगाएको थियो । झण्डै दुई सय मिटरसम्म खोलाले बगाए पछि झाडीमा अड्केको अवस्थामा मैयाको शव फेला परेको स्थानीयले प्रहरीमा खबर गरेका थिए । घ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित