समाचार

    Showing 1,221-1,230 of 1,679 items.
  • ब्राउनसुगर सहित ३ जना पक्राउ

    झापा: झापाको अर्जुनधारा ११, बसपार्क र बिर्तामोड भगवान चोकबाट ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड ३ का २४ बर्षीय बिशाल राजवंशी र सोही स्थानका १५ बर्षीय नर प्रसाद राजवंशी रहेका छन् । अर्का बिर्तामोड २ का २२ बर्षीय प्रदिप राजवंशी पनि पक्राउ परेका छन् । बिशाल र नर प्रसाद ११ ...

    • प्रकाशित मितिः असोज ९, २०७७
    • 1,238 पटक पढिएको
    • क्लिक धरान
  • मावली घरको छतबाट खसेर एक बालिकाको मृत्यु

    झापा: झापा बिर्तामोड ५ मा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार १३ बर्षीया कृतिका भण्डारीको मृत्यु भएको छ । हिजो राती १० बजे खाना खाईसकेपछि घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा कृतिका गम्भिर घाईते भएकी थिईन । उनलाई तत्काल उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ल ...

    • प्रकाशित मितिः असोज ९, २०७७
    • 1,110 पटक पढिएको
    • क्लिक धरान
  • एचआइभी संक्रमित एकल महिला परिवारलाई लायन्स विजयपुरद्धारा राहत वितरण

    धरान: लायन्स क्लव अफ धरान विजयपुरले एचआइभी संक्रमित दश जना एकल महिला परिवारलाई खाद्यान्न प्रदान गरेको छ । क्लवले बिहिवार धरान पोजिटिभ समुहको कार्यलयमा एक कार्यक्रमको आयोजना गरि खाद्यन्न प्रदान गरेको हो । खाद्यान्न सामग्रीमा १० केजी चामल, १ केजी दाल, १ केजी चना, १ केजी नुन र १ लिटर तेल रहेको क्लवका ...

    • प्रकाशित मितिः असोज ९, २०७७
    • 1,483 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • लागुऔषध कारोबारमा संलग्न पति-पत्नीसहित उदयपुरबाट आज ८ जना पक्राउ

    उदयपुर: उदयपुर जिल्लामा आज एकै दिन लागुऔषधसहित ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २ जना श्रीमान् श्रीमति पनि रहेका छन् । आज बिहान साढे १० बजे त्रियुगा ६ लालपत्ताबाट लागुऔषधसहित थप दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ। पक्राउ पर्नेमा सप्तरी कृष्ण सबरमका ३ ...

    • प्रकाशित मितिः असोज ८, २०७७
    • 1,460 पटक पढिएको
    • क्लिक धरान
  • नाबालक मृत अवस्थामा फेला

    झापा: बिर्तामोड ७ झापामा एक नाबालक मृत अवस्थामा फेला परेका छन् । स्थानीय राजु मर्डीको दुई बर्षीय छोरा जीवन मर्डी आज बिहान मृत अवस्थामा फेला परेका हुन् । हिजो राती ९ बजे मृतक नाबालक घरबाट बेपत्ता भएका थिए । आफन्तले खोजी गर्ने क्रममा आज बिहान ६ बजे सोही स्थानमा रेखा खोलाले बगाएको अवस्थामा ३ सय मिटर द ...

    • प्रकाशित मितिः असोज ८, २०७७
    • 1,129 पटक पढिएको
    • क्लिक धरान
  • जुटमिलको वाल भत्किएर किच्दा एक महिलाको मृत्यु

    मोरङ: बिराटनगर १५ रानी एरियामा वालि भत्किएर किच्दा ५५ बर्षीया समिरु नेसाको मृत्यु भएको छ । आज बिहान साढे ८ बजे कलमा पानी लिन जादै गर्दा एक्कासी बिराट जुटमिलको वाल भत्किएर समिरुलाई किचेको थियो । उनी गम्भीर घाइते भएकी थिइन् । घाइते समिरुको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउँसो साढे १२ बजे म ...

    • प्रकाशित मितिः असोज ८, २०७७
    • 1,020 पटक पढिएको
    • क्लिक धरान
  • धनकुटामा घरले पुरिएर नाबालिकाको मृत्यु

    धनकुटा: धनकुटा महालक्ष्मी ९ सिरिसेमा बर्षा बस्ने धन बहादुर लिम्बुको ७ महिनाकी छोरीको आफ्नै घरले पुरीएर मृत्यु भएको छ । आज दिउसो १२ बजे बर्षाको कारण ढुङ्गा माटो र टिनको छानो भएको घर भत्किएको थियो । सोही घरले पुरिएर नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटनामा परि धन बहादु ...

    • प्रकाशित मितिः असोज ७, २०७७
    • 1,068 पटक पढिएको
    • क्लिक धरान
  • करेन्ट लागेर सुपरभाईजरको मृत्यु

    ओखलढुंगा: ओखलढुंगाको सिद्धिचरण १२ सिमलडाँडा मोलुङ १ कुन्तादेबीमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मोलुङ खोला हाईड्रोपावर ट्रान्समिसन लाईनको सुपरभाईजर २८ बर्षीय परनेश खत्रीको करेन्ट लागेर मृत्यु भएको हो। उनलाई आज बिहान पौने ११ बजे सिमलडाँडामै बिजुली सप्लाईको मर्मतको लागि जम्पर छुटाउन बिजुली ...

    • प्रकाशित मितिः असोज ७, २०७७
    • 1,401 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेश नं २ सिरहाको औरी ३ ठेगाना भएका ५० बर्षीय पुरुष रहेका छन् । उनका हिजो मध्यराती १२ बजेर ४५ मिनेटमा प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानक ...

    • प्रकाशित मितिः असोज ७, २०७७
    • 1,394 पटक पढिएको
    • क्लिक धरान
  • टिफरको ठक्करबाट सुनसरीमा साईकल यात्रीको मृत्यु

    सुनसरी: सुनसरी कोशी गाँउपालिका १ स्थित राजमार्गमा टिफरको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २९ बर्षीय राजकुमार यादब रहेका छन् । आज बिहान पौने ११ बजे को १ ख ६२१६ नम्बरको टिफरले साईकल यात्री यादबलाई ठक्कर दिदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसर ...

    • प्रकाशित मितिः असोज ७, २०७७
    • 998 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित