समाचार

    Showing 1,231-1,240 of 1,679 items.
  • रातीदेखि नै धरानलगायत अधिकांश स्थानमा निरन्तर बर्षा, शुक्रबारसम्म सतर्क रहन आह्वान

    धरान: धरानलगायत देशभरको अधिकांश स्थानमा वर्षा भइरहेको छ । कतिपय ठाउँमा ‘अति भारी’ वर्षा र कतै भारी वर्षा भएकाले तटीय क्षेत्र तथा आसपासमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशमा नै ठूलो वर्षा हुने सम्भावना ...

    • प्रकाशित मितिः असोज ७, २०७७
    • 2,215 पटक पढिएको
    • क्लिक धरान
  • संखुवासभा र मोरङमा पानीमा डुबेर २ जनाको मृत्यु

    धरान: संखुवासभा र मोरंगमा डुबेर २ जनाको मृत्यु भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार संखुवासभाको चैनपुर ४ का ७६ बर्षीय बुद्वी बहादुर लिम्बुको खोलामा डुबेर मृत्यु भएको हो । हिजो साँझ साढे ५ बजे चैनपुर बतासेबाट घरतर्फ आउदै गर्दा झुत्रे खोला तर्ने क्रममा लिम्बु डुबेका थिए । घटनाबार ...

    • प्रकाशित मितिः असोज ६, २०७७
    • 853 पटक पढिएको
    • क्लिक धरान
  • करेन्ट लागेर सोलुमा वडाअध्यक्षको मृत्यु

    सोलुखुम्बु: सोलुखुम्बु माप्य दुधकोशी गाँउपालिका ५ का वडाअध्यक्षको करेन्ट लागेर मृत्यु भएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार ३९ बर्षीय निमराज तामाङको करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान साढे ८ बजे आफ्नै घरमा रड लिएर छतमा जाने क्रममा अचानक बिजुलीको नाङ्गो तारमा छुदा उनलाई करेन्ट लागे ...

    • प्रकाशित मितिः असोज ६, २०७७
    • 1,090 पटक पढिएको
    • क्लिक धरान
  • माछा पाेखरीमा डुबेर २ छोरीसहित आमाको पनि मृत्यु

    विराटनगरः माेरङमा पाेखरीमा डुबी एकै परिवारका ३ जनाकाे मृत्यु भएकाे छ । माेरङ प्रहरी प्रमुख सन्ताेष खड्काका अनुसार मृत्यु हुनेमा ग्रामथान वडानम्बर ४ माेतीपुरका एकै परिवारका ३ सदस्य रहेकाे छ । खड्का अनुसार स्थानीय रुद्र कट्वालको सो पोखरीमा अधिकारी परिवार माछा रुग्ने काम गर्दै आएका थिए। अाइतवार ...

    • प्रकाशित मितिः असोज ५, २०७७
    • 1,596 पटक पढिएको
    • क्लिक धरान
  • ओशो ध्यान आश्रम विराटनगरलाई ५ लाख सहयोग

    विराटनगर: विराटनगरस्थित ओशो ध्यान आश्रमलाई एक जना दाताले रु. ५ लाख आर्थिक सहयोग गरेका छन् । ओशो साधक तथा नेपाल सरकारका पूर्वकर्मचारी डुल्लुराज बस्नेत (स्वामी बितराग) ले आश्रम संचालन सहयोगको लागि अक्षयकोष खडा गर्न रु. ५ लाख सहयोग गरेका हुन । विराटनगर २ स्थित ओशो आश्रममा एक कार्यक्रमबीच आइतबार कार्यस ...

    • प्रकाशित मितिः असोज ४, २०७७
    • 883 पटक पढिएको
    • क्लिक धरान
  • झापामा लागुऔषधसहित २ जना पक्राउ

    झापा: झापाको गौरदह ९ बैगुनधुराबाट दुई जना लागुऔषधसहित पक्राउ परेका छन । पक्राउ पर्नेमा गौरदह ३ का २२ बर्षीय राजेश महतो र २७ बर्षीय प्रमानन्द राजबंशी रहेका छन् । प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाईकलमा आएका दुबै जनालाई हिजो शनिबार राती पौने ११ बजे नियन्त्रणमा लिएको थियो । नि ...

    • प्रकाशित मितिः असोज ४, २०७७
    • 1,181 पटक पढिएको
    • क्लिक धरान
  • शनिबार नेपालमा १२०४ कोरोना संक्रमित थपिए, ११ को मृत्यु

    धरान: नेपालमा पछिल्लो २४ घन्टामा १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका कोरोनाका संक्रमितहरुसँगै नेपालमा कुल संख्या ६२ हजार ७ सय ९७ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अुनसार पछिल्लो २४ घन्टामा १४ सय ४७ जना निको भएर डिस्चार्ज भएक ...

    • प्रकाशित मितिः असोज ३, २०७७
    • 978 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा आज पनि कुलमानको पक्षमा र्याली: नियमावली संशोधन गरेरै भएपनि पुनः नियुक्ती गर्न माग

    धरान: चार वर्षे कार्यकाल पूरा गरी नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट भदौं २८ गते विदा भएका कुलमान घिसिङलाई पुनः नियुक्तीको माग राख्दै शुक्रबार पनि धरानमा प्रदर्शन भएको छ । सामाजिक अभियन्ता हर्क साम्पाङको नेतृत्वमा कुलमानको पक्षमा प्रदर्शन भएको हो । धरान १८ बुद्धचोकबाट निकालिएको ¥या ...

    • प्रकाशित मितिः असोज २, २०७७
    • 2,886 पटक पढिएको
    • बसन्त बान्तवा राई
  • धरान १६ जोरसखुवामा युवतीले झुण्डिएर गरिन् आत्महत्या

    धरान: धरान १६ मा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छिन् । जोरसखुवास्थित मावली हजुबा, हजुरआमासँगै बस्दै आएकी २२ बर्षीया अप्सना परियारले हिजो राती झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । घटना मुचुल्का गरेर शव पोष्टमार्टमको लागि लगिएको पनि उनले ...

    • प्रकाशित मितिः असोज २, २०७७
    • 16,506 पटक पढिएको
    • क्लिक धरान
  • पानीमा डुबेर एक बालिकासहित २ जनाको मृत्यु

    बिराटनगर: सुनसरी र उदयपुरमा पानीमा डुबेर तथा खोलाले बगाएर १ बालिकासहित २ जनाको मृत्यु भएको छ । हिजो बुधवार दिउँसो ३ बजे घर नजिकै जमेको पानीमा साथीहरुसंगै पौडी खेल्न गएकी सुनसरीको दुहवी नगरपालिका ८ की १० बर्षीया नन्दनी ऋषिदेवको मृत्यु भएको हो । पौडी खेल्ने क्रममा डुबेर बेहोस अवस्थामा साथीहरुले देखेप ...

    • प्रकाशित मितिः असोज १, २०७७
    • 1,096 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित