समाचार

    Showing 1,251-1,260 of 1,679 items.
  • वीपीमा फेरि मोरङका एक कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको धनपालथान ६ का ४० बर्षीय पुरुषको हिजो राती मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रवक्ता डा.निदेश सापकोटाका अनुसार राती ८ बजे ४५ मिनेटमा संक्रमित व्यक्तिको निधन भएको थियो । ...

    • प्रकाशित मितिः भदौ २९, २०७७
    • 1,057 पटक पढिएको
    • क्लिक धरान
  • खुकुरी प्रहार गरी महिलाको हत्या गर्ने पक्राउ

    उदयपुर: उदयपुरको कटारी नगरपालिका ११ लखनथुम्काकी ५० बर्षीय डोर कुमारी राउतको खुकुरी प्रहारबाट हत्या भएको छ । प्रहरीले उनको हत्याका आरोपित स्थानीय २५ बर्षीय बिनोद भन्ने रोशन राना मगरलाई पक्राउ गरेको छ । शनिवार बिहान साँढे ८ बजे घरमा नै बसिरहेकी राउतलाई मगरले एक्कासी आक्रमण गरेका थिए । उनले लछार पछार ...

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 1,139 पटक पढिएको
    • क्लिक धरान
  • ब्राउनसुगरसहित एग्रोभेट संचालक पक्राउ

    झापा: झापाको बिर्तामोड बगरपालिका ३ बाट ब्राउनसुगरसहित १ जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका ३ मा गोपाल गौतमले संचालन गरेको गोपाल एग्रोभेटमा लागुऔषध ब्राउनसुगरको कारोवार हुने गरेको सुचनाको आधारमा प्रहरीले शुक्रवार दिउँसो ४ बजे छापा मारेको थियो । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी ...

    • प्रकाशित मितिः भदौ २७, २०७७
    • 1,233 पटक पढिएको
    • क्लिक धरान
  • धरानका युवासहित ४ जनाबाट गाँजा र ट्याब्लेट वरामद

    मोरङ: मोरङको २ स्थानबाट लागुऔषध गाँजा र ट्याब्लेटसहित ४ जना पक्राउ परेका छन् । शुक्रवार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले गाँजासहित ३ जनालाई पक्राउ गरेको हो । गस्तिमा खटिएको प्रहरी टोलीले केरावारी १० गैह्रीगाउस्थितमा पैदल हिडिरहेका धरान १५ का १९ बर्षीय अजय तामाङ, ...

    • प्रकाशित मितिः भदौ २७, २०७७
    • 1,171 पटक पढिएको
    • क्लिक धरान
  • करेन्ट लागेर १ जनाको मृत्यु

    झापा: झापाको शिवसताक्षी नगरपालिका ८ का ३५ बर्षीय महेन्द्र शेर्माको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रवार दिउँसो साँढे ३ बजे घर छेउमै रहेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर उनी घाईते भएका थिए । शेर्मालाई उपचारको लागी दमकको लाईफ लाईन अस्पताल लगिएको थियो । उनलाई अस्पताल ...

    • प्रकाशित मितिः भदौ २७, २०७७
    • 898 पटक पढिएको
    • क्लिक धरान
  • मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु

    सुनसरी: सुनसरीको रामधुनी नगरपालिका ५ लगुना चोकमा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । हिजो शुक्रवार दिउँसो साँढे १ बजे पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १-०२-०४१ प १४१२ नम्बरको मोटरसाईकलले स्थानीय ५० बर्षीया ईन्द्र लक्ष्मी शाक्यलाई ठक्कर दिंएको थियो । ठक्करबाट घाईते भएकी शाक् ...

    • प्रकाशित मितिः भदौ २७, २०७७
    • 759 पटक पढिएको
    • क्लिक धरान
  • झुम्काका ४३ बर्षीय कोरोना संक्रमितको वीपीमा निधन

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रामधुनी नगरपालिका ५ झुम्कामा ४३ बर्षीय पुरुषको आज (शुक्रबार) दिउँसो साढे ४ बजे मृत्यु भएको हो । मृतक विगत एक बर्षदेखि झुम्का कारागारमा रहेको कारण धेरै जानकारी नभएको प्रतिष्ठानका प्रवक्ता डा.निद ...

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • 1,416 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा एक सँक्रमित महिलाको मृत्यु

    विराटनगर : विराटनगरमा थप एक सँक्रमित महिलाको मृत्यु भएको छ । विराटनगर १९ की महिलाको कोसी कोभिड अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सँयोजक डाक्टर दीपक सिग्देलले जानकारी दिए ।उनका अनुसार ति महिलामा श्वासप्रश्वासको समस्या थियो । त्यस्तै शरीरमा अक्सिजनको कमी देखिएकी थियो । उनलाइ कोसी अस ...

    • प्रकाशित मितिः भदौ २५, २०७७
    • 863 पटक पढिएको
    • क्लिक धरान
  • विजयपुर एफएमको वार्षिकत्सवमा रक्तदान कार्यक्रम

    धरान: विजयपुर एफएम ९८.८ मेघाहर्ज धरानले आफ्नो १२ औं वार्षिकत्सवको अबसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सामाजिक दुरी कायम गर्दै एफएमले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको छ । रगत अभाव भएकोले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान गरिएको एफएमकी अध्यक्ष तथा प्रबन्ध निर्देशक हिमा ...

    • प्रकाशित मितिः भदौ २५, २०७७
    • 1,368 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानमा वीपी कोइरालाको पुर्णकदको सालिक

    धरान: स्थापनाको २७ औं बार्षिक उत्सव तथा वीपी जयन्तीको अवसर पारेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वीपी कोइरालाको सालिक स्थापना गरिएको छ । प्रतिष्ठानको जिओपिडी भवनअघि नेता विश्वेश्वर प्रसाद(वीपी) कोइरालाको सालिक स्थापना गरिएको हो । एक समारोहबीच आज प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र ...

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 2,349 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित