समाचार

    Showing 1,261-1,270 of 1,679 items.
  • खोलाले बगाउदा १ को मृत्यु

    झापा: झापाको कनकाई नगरपालिका ९ स्थितमा रहेको बिरिङ खोलाले बगाउदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका ९ घैलाडुब्बाका १५ बर्षीय गोबिन्द साह रहेका छन् । आज दिउँसो भैसीलाई पानी खुवाउनका लागी खोलामा लगेको बेला उनलाई सोही खोलाले बगाएको थियो । स्थानीयले खोलाबाट उद्दार गरी तत्काल उपचारा ...

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 1,318 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ का डिआईजी कार्कीलाई काेराेना संक्रमण

    विराटनगरः प्रदेश १ का डिआईजी इश्वरबाबु कार्कीलाई कोरोना संक्रमण भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका ५२ वर्षीय डिआईजी कार्कीलाई मंगलबार कोरोना संक्रमण देखिएको हो । विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका स्वास्थ्य निरीक्षक राजेन्द्र कुँईकेलका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोशालामा गरिए ...

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • 1,381 पटक पढिएको
    • क्लिक धरान
  • कोशीको पुर्वपश्चिम राजमार्गबाट लागुऔषधसहित पक्राउ

    धरान: जिल्ला प्रहरी कार्यालय सुनसरीले कोशी गाउँपालिका ३ स्थित पुर्वपश्चिम राजमार्ग सडकखण्डको नहरचोकबाट एक व्यक्ति ठुलो परिमाणको लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोशी गाउँपालिका ३ का ३९ बर्षीय मोहम्मद हुसेन मन्सुरी रहेका छन् । उनलाई हिजो सोमबार दिउँसो ३ बजे नहरचोक क्षेत्रमा तारको जालिवा ...

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • 1,575 पटक पढिएको
    • क्लिक धरान
  • भारतीयको कुटाईबाट घाइते नेपालीको मृत्य, एक भारतीय पक्राउ

    धरान: सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ कटैया दशगजामा भारतीयको कुटाईबाट ३५ बर्षीय नेपाली नागरिक रामदेव यादवको मृत्यु भएको छ । नेपाली भुमिमा लगाएको धानबालीमा भारतीयहरुले भैसी चराइरहदा धपाउन जाँदा रामदेवलाई कुटपिट गरेका थिए । प्रहरीका अनुसार भारत बिहारको मधुबनी जिल्लाको करियौत गामपञ्चायत ८ का १९ बर्षी ...

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • 1,342 पटक पढिएको
    • क्लिक धरान
  • सिंहको मुर्ती चोरी गर्ने पक्राउ

    सोलु: सोलुखुम्बुको दुधकुण्ड ८ चागेस्थानमा रहेको चागेस्थान मन्दिरबाट मुर्ती चोरी गर्ने १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय रमेश मगर रहेका छन् । हिजो दिउँसो साढे १२ बजे मन्दिरबाट दुई वटा सिंहको मुर्ती हराएपछी मन्दिर समितिले जिल्ला प्रहरी कार्यालय सोलुमा जानकारी गराएको थियो । ...

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • 1,449 पटक पढिएको
    • क्लिक धरान
  • चितवनबाट मुद्दा चलाउन प्रहरीले धरान ल्याएको विप्लव कार्यकर्तामा कोरोना संक्रमण

    धरान: इलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेका एक थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिन अघि मात्र उनलाई चितवन जिल्लाबाट धरान ल्याइएको जानकारी प्रहरी कार्यालयले दिएको छ । धरान ल्याएपछि पिसिआर जाँच गर्दा आज रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । ‘घ ...

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • 1,358 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा कार्यरत हेल्थ एडका जुम्ल्याहा छोरालाई कोरोना

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत हेल्थ एडका २ छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको सर्जरी युनिट २ मा कार्यरत हेल्थ एडका छोराहरुमा संक्रमण पुष्टि भएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार दुवै जना जुम्ल्याहा छोरा हुन् । ...

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 2,314 पटक पढिएको
    • क्लिक धरान
  • माेरङमा एक साताका लागि निषेधाज्ञा थपियाे

    विराटनगरः माेरङ जिल्ला प्रशासनले एक साताका लागि निषेधाज्ञा थप गरेकाे छ । आज एक सुचना प्रशाकित गर्दै प्रमुख जिल्ला अधिकारी काेशहरि निराैलाले २२ गते राति देखि लागु हुने गरि भदाै २८ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाकाे समय बढाएकाे जानकारी दिएका छन् । स्थानीय प्रशासन ऐन २०२८ काे दफा ६(३) बमाेजिम मा ...

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 2,038 पटक पढिएको
    • क्लिक धरान
  • धुलिखेल समाजमा नयाँ कार्यसमिति चयन

    धरान: धुलिखेल समाज धरानमा युगल श्रेष्ठ तखाछेंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । आगामी ३ वर्षका लागि प्रथम उपाध्यक्षमा ईन्दु श्रेष्ठ कोजु, द्धितिय उपाध्यक्षमा सुनिल श्रेष्ठ तुसुजु, सचिवमा मोहन श्रेष्ठ गज्याजु, कोषध्यक्षमा भिम श्रेष्ठ धालाछें र सहसचिवमा अभिमन्यू श्रेष्ठ तखाछें चयन भएका छन् ...

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 1,345 पटक पढिएको
    • क्लिक धरान
  • रुखको हांगाले लागेर ६ बर्षीय बालकको मृत्यु

    मोरङ: मोरङ धनपालथान ३ चेकाटोलका ६ बर्षीय छोरा बसिकरण ऋषिदेबको रुखको हांगाले लागेर मृत्यु भएको छ । आज दिउँसो १२ बजे मृतक बालकका काका सुनिल ऋषिदेबले जंगलबाट रूखको हांगा ल्याई घरमा राख्ने क्रममा घरको आंगनमा खेलिरहेका बालकलाई लाग्दा उनी घाईते भएका थिए । घाईते बालकको कर्सिया अस्पतालमा उपचारको क्रममा दिउ ...

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 1,086 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित