समाचार

    Showing 1,271-1,280 of 1,679 items.
  • सामाजिक विकास मन्त्रीका स्वकीय सचिवलाई कोरोना संक्रमित

    विराटनगरः सामाजिक विकास मन्त्री जीवन घिमिरेका स्वकीय सचिव राम पोख्रेललाई कोरोना संक्रमित पुष्टि भएको छ । गत भदौ १३ गते धनकुटा पुगेर फर्किएका मन्त्री घिमिरेलाई भोलिपल्ट कोरोनाको लक्षण देखिएको थियो । उनलाई निरन्तर डाइरिया भएपछि स्वाव दिएका घिमिरेको १४ गते साँझ ८ः३० बजे पिसिआर रिपोर्टमा पोजेटिभ द ...

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 1,126 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

    विराटनगरः होम आइसोलेसनमा बसेका कोरोना संक्रमित एक व्यक्तीको विराटनगरमा मृत्यु भएको छ । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि १० दिन देखि घरमै बसिरहेका विराटनगर महानगरपालिका १० का ७९ वर्षीय पुरूषको निधन भएको हो । होम आइसोलेसनमा रहेका उनको स्वास्थ्य समस्या भएपछि उपचारका लागि अस्पताल लगिएको थियो । उच्च रक्तचाप ...

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 1,232 पटक पढिएको
    • क्लिक धरान
  • पहिरोले विद्युत आयोजनाको पावर हाउस बगाउदा पुरिएर २ जनाको मृत्यु

    ताप्लेजुङ: ताप्लेजुङ सिरिजंघा गाउँपालिका ४ मा दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा ३० बर्षीय राजु लिम्बु र ५५ बर्षीय विष्णुदास थेवे रहेका छन् । गए राती परेको अविरल वर्षाको कारण निर्माणधिन नागदेवा लघु जलविधुत आयोजनाको पावर हाउसमा कार्यरत उनीहरुलाई पहिरोले पुरिएर मृत्यु भएको हो । पा ...

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 719 पटक पढिएको
    • क्लिक धरान
  • मोरङमा मृत्यु पछि एक पुरुषमा कोरोना पुष्टि

    विराटनगरः मोरङमा थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिगँगा गाउँपालिका ४ का ५२ वर्षीय पुरुष हुन् । उनको विराट मेडिकल कलेजमा उपचार गर्दागर्दै ज्यान गएको अस्पतालका कोभिड फोकल पर्सन पुरु कोइरालाले जानकारी दिए । उनका अनुसार संक्रमित पुरुषको दिउँसो ३ बजे नै मृत्यु भएको हो । उनी भदौ १९ गते उ ...

    • प्रकाशित मितिः भदौ २१, २०७७
    • 879 पटक पढिएको
    • क्लिक धरान
  • माछा मार्न गएका राईको आफैलाई करेन्ट लागेर मृत्यु

    झापा: झापा हल्दीबारी ३ जलथलमा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय ४७ बर्षीय खड्क कुमार राईको करेन्ट लागेर मृत्यु भएको हो । आज दिउसो पौने ३ बजे सोही स्थानमा रहेको जुसुडी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । करेन्ट लागेर वे ...

    • प्रकाशित मितिः भदौ २१, २०७७
    • 1,191 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा लडेर नाबालिकाको मृत्यु

    सुनसरी: सुनसरी भोक्राहा नरसिहं ४ का नसरुदिन अन्सारीको डेढ बर्षीया छोरीको लडेर मृत्यु भएको छ । आज दिउँसो सवा १ बजे आफ्नै घर अगाडी रहेको पानी जमेको बाझो खेतबारीमा नाबालिका रबिना खातुन लडी रहेको अवस्थामा फेला परेकी थिइन् । उनलाई तत्काल उपचारार्थ जिल्ला अस्पताल ईनरुवा लैजादै गर्दा मृत्यु भएको खबर आफन्त ...

    • प्रकाशित मितिः भदौ २१, २०७७
    • 814 पटक पढिएको
    • क्लिक धरान
  • सप्तकोशी किनारमा महिलाको निर्वस्त्र शव फेला

    धरान: सप्तकोशी नदी किनारमा एक महिलाको निर्वस्त्र अवस्थामा शव फेला परेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ९ धरहरा टपनस्थित कोशी किनारमा महिलको शव भेटिएको हो । प्रहरीका अनुसार मंगोलियन जस्तो देखिने महिलाको उमेर करिब १८, २० बर्षको देखिन्छ । मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । मृतकको ...

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • 1,549 पटक पढिएको
    • क्लिक धरान
  • पुर्व यातायात मजदुरबाट अशक्त पुण्यलाई सहयोग

    धरान: दुर्घटना पश्चात शारीरिकरुपमा असक्त धरान १५ का पुण्य प्याकुरेललाई खाद्यान्न सहयोग गरिएको छ । वैदेशिक रोजगारीको क्रममा हाल कतारमा रहेका धरान १६ निवासी एक युवाले सहयोग गरेका हुन् । उनले नाम खुलाउन भने मानेनन् । ती युवाले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रदेश १ उपाध्यक्ष रविन अधिकारीमार्फत ...

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • 1,115 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • नेपालमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु

    धरान: नेपालमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ जना महिला र १० जना पुरुषको मृतयु भएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाण्डौंमा ८२, ६७ र २२ बर्षीय महिलाको मृत्यु भएको छ भने चितवनमा ३५ बर्षीय एक कोरोना सं ...

    • प्रकाशित मितिः भदौ १९, २०७७
    • 1,047 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानको सहायक डिनमा डा.कोइराला नियुक्त

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सहायक डिनमा डा.भावेश कोइराला नियुक्त भएका छन् । नियमावली, २०५५ को नियम १०.२५ को उपनियम (५) र (६) बमोजिम डा.कोइरालालाई सहायक डिन (परीक्षा) पदमा नियुक्त गरिएको प्रतिष्ठानले जनाएको छ । उनलाई आजदेखि लागु हुने गरी दुई बर्षका लागि सहायक डिनमा नियुक्त ...

    • प्रकाशित मितिः भदौ १९, २०७७
    • 2,109 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित