विराटनगरः जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरसहित बुढिगँगा गाउँपालिका, कटहरी गाउँपालिका र रँगेली नगरपालिकाका केही वार्डमा निषेधाज्ञा जारी गरेको छ । भदौ १० गतेसम्म जारी गरेको प्रशासनको निषेधाज्ञाको असर विहानैदेखि परेको छ । विराटनगरका मुख्यचौकमा प्रहरीको तैनाथीलाई कडा बनाइएको छ भने आवतजावत गर्ने ...
काठमाण्डौ: अवैधरुपमा हतियार ओसारपसार गर्ने गिरोहका २ जनालाई प्रहरीले हतियार र गोलीसहित पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा, काठमाण्डौंको बिषेश टोलीले नुवाकोटको दुप्चेश्वर गाउँपालिका ७ घर भई हाल काठमाण्डौं बस्ने २७ बर्षका विकेश पण्डित र नुवाकोटकै लिखु गाउँपालिका १ का २८ बर्षका अमर सिंह तामाङ घल ...
सुनसरी: धरान उप-महानगरपालिका १६ बाट गाँजासहित १ जना पक्राउ परेका छन् । स्थानीय ३४ बर्षीय किरण धिमाललाई प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै घरमा गाँजा लुकाएर राखेको सूचनाको आधारमा बुधवार अपरान्ह साँढे ५ बजे ईलाका प्रहरी कार्यालय धरानको टोली उनको घरमा पुगेको थियो । प्रहरी टोलीले धिमालको घरबाट ६ केज ...
झापा: झापाको कमल गाउँपालिका २ का २२ बर्षीय बिशाल रिजालको करेन्ट लागेर मत्यु भएको छ । हिजो मंगलवार अपरान्ह ५ बजे स्थानीय क्याम्पा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा उनी आफैलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका रिजाललाई उपचारको लागी लाईफ लाईन अस्पताल दमक लगिएकोमा बाटैमा मृत्यु भए ...
सुनसरी: सुनसरीको बर्जु गाउँपालिका ५ मा रहेको ईस्टन सुगर मिलमा कार्यरत एक कर्मचारीको करेन्ट लागेको मृत्यु भएको छ । स्थानीय ४२ बर्षीय तेज नारायण चौधरीको आज बिहान १० बजे अचानक करेन्ट लागेर मृत्यु भएको हो । मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका चौधरीलाई उपचारको लागी गोल्डेन अस्पताल पठाईए ...
विराटनगरः विराटनगर भन्सारका ४ कर्मचारीमा काेराेना संक्रमित पुष्टि भएकाे छ । भन्सारका २० जना कर्मचारीको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालय प्रमुख शिव प्रसाद भण्डारीले जानकारी दिए । संक्रमितमध्ये नापजाँच र कम्प्युटर शाखामा कार्यरत कर्मचारी रहेको तथा उनीहरू ...
विराटनगरः मोरङको पथरीबाट प्रहरीले चित्तलसहित दुुइ शिकारी पक्राउ परेको छ । पथरी शनिश्चरे नगरपालिका वडा २ मा रहेको हरियाली सामुदायिक वनमा पासो थापेर चित्तर मारि लैजादै गर्दा प्रहरीले शिकारीलाई नियन्त्रणमा लिएको पथरी प्रहरी प्रमुख प्रहरी नायव उपनिरिक्षक दिलिप कुमार गिरीले जानकारी दिए । उनका अनुसार पक् ...
धरानः कोशी राजमार्गको रुद्रवारी–गुठीटार सडकखण्ड भासिएको छ । धनकुुटा नगरपालिका ९ को खुरिला भन्ने उक्त स्थानमा सडक ३ मिटर गहिरो भासिएको स्थानीय गंगा आलेले जनकारी दिए । आलेकाअनुसार आइतवार मात्र उक्त स्थानमा ३ मिटर गहिरो सडक भासिएको छ । जसले गर्दा सवारी आवतजावतमा समस्या भएको छ । अहिले दुुइ पाँग्र ...
धरान: लायन्स क्लव अफ धरान विजयपुरले धरान १३ स्थित सशस्त्र प्रहरी गण फुस्रेलाई पंखा प्रदान गरेको छ । अगस्ट १५ डिस्ट्रिक डेको अवसरमा क्लवले गणलाई ६ थान पंखा सहयोग गरेको हो । सहयोग सामग्री क्लवका अध्यक्ष कविरभगत प्रधानाङ्गले गण प्रमुख डिएसपी सुमन पोखे्रललाई हस्तान्तरण गरेका थिए । हरेह वर्ष डिस्ट्रिक ड ...
विराटनगरः विराटनगर महानगरपालिका १५ का ३० वर्षीय युवाकाे काेशी अस्पतालमा मृत्यु भएकाे छ । अस्पतालका मे.सु. डा.चुमनलाल दासका अनुसार काेराेना संक्रमण पुष्टि भएका ति युवाकाे हिजै ज्यान गए पनि काेराेना हाे की हाेइन भन्ने एकीन भएकाे थिएन । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएका ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित