समाचार

    Showing 1,321-1,330 of 1,679 items.
  • विराटनगरमा मुसाको विष खाएर बैँकभित्रै कर्मचारीद्वारा आत्महत्या

    विराटनगरः विराटनगरको सनराईज बैँकमा कार्यरत एक कर्मचारीले मुसाको विष खाएर आत्महत्या गरेकी छिन् । आत्महत्या गर्नेमा विराटनगर ८ की ३० वर्षीय सनाज खतिवडा भएको मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए । मृतक बैंकको कर्जा शाखामा कार्यरत थिइन् । प्रहरीका अनुसार उनले लुवान नामको विषय खाएको प्रष्ट भएको ...

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 1,046 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनमा सुनसान इटहरी (तस्बिरसहित)

    इटहरीः लकडाउनका कारण इटहरी सुनसान बनेकाे छ । हिजाे बसेकाे नगरस्तरीय सिसिएमसीकाे बैठकले काेराेना सँक्रमणबाट बच्न भन्दै ५ दिनकाे लकडाउन गर्ने घाेषणा गरेकाे थियाे । इटहरीकाे मुख्यचाैकमा नपाल प्रहरी र शसस्त्र प्रहरीले उच्च सुरक्षा सकर्तकता अपनाउँदै मानिसकाे अावतजावतलाइ नियन्त्रणकाे प्रयास गरेका छन् । अ ...

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 2,147 पटक पढिएको
    • क्लिक धरान
  • वालिका स्कुलका पुर्वविद्यार्थी र राई परिवारद्वारा माया घरलाई सहयोग

    धरान: शारदा वालिका माविको २०५४ एसएलसी ब्याचका विद्यार्थीहरुले धरान ८ स्थित लांघाली सामुदायिक वन समुहमा राखिएका सडकआश्रित मानवहरुलाई सहयोग गरेका छन् । उनीहरुले सडकआश्रित मानवहरुलाई हरियो र सुख्खा तरकारीहरु सहयोग गरेका हुन् । उनीहरुले सडक मानवहरुलाई व्यवस्थापनको जिम्मा लिएको माया घर नेपाल, इटहरीकी अध ...

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 2,452 पटक पढिएको
    • क्लिक धरान
  • पानीमा डुबेर २ जना र खोलाले बगाएर एकको मृत्यु

    बिराटनगर: भोजपुर र ईलाममा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ । भोजपुरको अरुण गाउँपालिका ७ का ३१ बर्षीय गोबिन्द कोईरालाको स्थानीय हङग्रिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । यस्तै, ईलामको माई नगरपालिका २ का ६१ बर्षीय मकरध्वज योङहाङ लिम्बु जुकेघाडी जंगलको भित्री सडक खण्डमा सडक छेउमा रहे ...

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 804 पटक पढिएको
    • क्लिक धरान
  • ट्याक्टर दुर्घटना १ को मृत्यु, ५ जना घाईते

    भोजपुर: भोजपुरको आमचौक गाउँपालिका ३ हाँतातुङमा भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । आईतवार बेलुका सवा ७ बजे बोयाङबाट बालंखातर्फ जाँदै गरेको प्रदेश १ ०२(००३ त ५८८ नम्बरको ट्याक्टर हनियन्त्रीत भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । दुर्घटनामा घाईते आमचोक ग ...

    • प्रकाशित मितिः साउन १९, २०७७
    • 835 पटक पढिएको
    • क्लिक धरान
  • लायन लक्ष्मीद्वारा जन्मदिनमा छात्रवृत्ति प्रदान

    धरान: लायन्स क्लव अफ धरान जुम्वाका सदस्य लायन लक्ष्मी गुरुङ्गले आप्mनो जन्म दिनको अवसरमा शनिवार निःशुल्क छात्रवृत्ति प्रदान गरेको छ । गुरुङ्गले आफ्नो जन्मदिनको अवसरमा निरन्तर दिदै आइरहेको छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको हो । उनले धरान १४ न. वडाका एचआइभी संक्रमित तथा प्रभावित एकै परिवारका ...

    • प्रकाशित मितिः साउन १८, २०७७
    • 1,585 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • खोलाले बगाएर १ जनाको मृत्यु

    झापा: झापाको अर्जुनधारा नगरपालिकामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । अर्जुनधारा ४ का ५६ बर्षीय बिदुर पराजुलीको टाङटिङ खोलाले बगाएर मृत्यु भएको हो । आज दिउँसो साँढे १२ बजे उक्त खोला तर्ने क्रममा पराजुलीलाई बगाएर मृत्यु भएको हो । घटनाबारे जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको ...

    • प्रकाशित मितिः साउन १७, २०७७
    • 807 पटक पढिएको
    • क्लिक धरान
  • धरानका मेयर-उपमेयरद्वारा बकर ईदको शुभकामना

    धरान: मुस्लिम समुदायको पर्व ईद उल अजहा(बकर ईद)को अवसरमा धरानका मेयर र उपमेयरले पनि शुभकामना व्यक्त गरेका छन् । मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीले आज(शनिबार) छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै ईस्लाम धर्मावलम्बीहरुलाई शुभकामना व्यक्त गरेका हुन् । दुवैले धरानलगायत देश विदेशमा रहने इस्लाम ध ...

    • प्रकाशित मितिः साउन १७, २०७७
    • 1,900 पटक पढिएको
    • क्लिक धरान
  • टापुमा फसेकालाई सकुशल उद्दार

    मोरङ: चिसाङ खोलाको बिच टापुमा फसेका मोरङको लेटाङ नगरपालिका ३ का ४५ बर्षीय सन्तोष राईलाई सकुशल उद्दार गरिएको छ । आज दिउँसो सवा ४ बजे चिसाङ खोलाको बिच टापुमा दाउरा टिप्न गएको अवस्थामा एक्कासी पानीको बहाब बढी टापुमै फसेका थिए । घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले अन्य सुरक्षा निकाय समेतको सहयोगमा पौने ...

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 983 पटक पढिएको
    • क्लिक धरान
  • खोलाले बगाएर १ जनाको मृत्यु

    ईलाम: ईलामको माङसेबुङ गाउँपालिका ५ का २८ बर्षीय चन्द्र बहादुर थेगिमको माई खोलाले बगाएर मृत्यु भएको छ । आज बिहान साँढे १० बजे परिवारसहित माई खोलामा पुजा गर्न गएको बेला उनलाई खोलाले बगाएको हो । पुजा गर्नु अगाडी खोलामा नुहाउने क्रममा थेगिमलाई अचानक खोलाले बगाएको थियो । घटनाबारे आफन्तले खबर गरेपछि जिल् ...

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 687 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित