ईलाम: ईलाम नगरपालिककाको कार्यालयमा बृद्ध भत्ता लिएर घर फर्कदै गरेकी एक वृद्ध मृत फेला परेकी छिन् । देउमाई नगरपालिका ४ की ७२ बर्षीया सन्च रानी लिम्बु देउमाई नगरपालिका २ स्थित सार्की खोलामा मृत फेला परेकी हुन् । बिहिवार अपरान्ह साँढे ५ बजे उक्त खोलामा बृद्धा मृत अवस्थामा रहेको जानकारी प्रहरीमा पुगेको ...
मोरङ: मोरङको बुढी गंगा गाउँपालिका २ स्थित कोशी राजमार्गको बिराटनगर ईटहरी सडक खण्डमा बिहिवार राती भएको बस दुर्घटनामा परी चालकको मृत्यु भएको छ । राती साढे ८ बजे भएको दुर्घटनामा ३ जना घाईते भएका छन् । बिराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको को १ ख ६९५२ नम्बरको बस आफै अनियन्त्रीत भई सडकको डिभाईडरमा ठोक्किएर ...
धरान: कोरोना संक्रमणको जोखिम बढेपछि धरानका उद्योगी, व्यवसायीहरुले सचेतना कार्यक्रम गरेको छ । सुनसरी उद्योग वाणिज्य संघ र रोटरी क्लब अफ धरान घोपाले हिजो(बिहिबार) सचेतना कार्यक्रम गरेको हो ।संघले हिजो धरानको बजार क्षेत्रमा मास्क वितरण गरेको थियो । संघको कार्यालय देखि धरानको भानुचौकसम्म उद्योगी, व्याप ...
इटहरीः इटहरी प्रहरीले आगा लगाइ ज्यान मार्न खोजेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी ६ का प्रशान्त भन्ने सन्तोष खड्का रहेका छन् ।निजले ग्याँस गोदाम रहेका भण्डारणमा आगो लगाइ ज्यान लिन खोजेको जाहेरीमा उल्लेख गरेबमोजिम आरोपित पक्राउ परेको प्रहरी निरिक्षक मान बहादुर श्रेष्ठले ...
झापा: झापाको २ छुट्टाछुटै स्थानबाट लागुऔषध ब्राउन सुगरसहित ५ जना पक्राउ परेका छन् । कन्काई नगरपालिका ४ का २८ बर्षीय संजय पोखरेल, २९ बर्षीय जिवन खत्रि दर्जी, ३० बर्षीय पंकज उप्रेती र २५ बर्षीय फियाज मुमेनलाई १२ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । उनीहरुलाई बुधवार दिउँसो २ बजे कन्क ...
झापा: झापामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति वेपत्ता भएका छन् । अर्जुनधारा नगरपालिका ४ का ३० बर्षीय सुगम राईलाई स्थानीय डुबे खोलाले बगाएर मृत्यु भएको हो । उनको खास घर संखुवासभा भए पनि झापा अर्जुनधारा ४ मा बस्दै अँएका थिए । उनी बुधवार दिउँसो २ बजे श्रीमती र अन्य साथीहरुसंगै ...
धरान: धरान उपमहानगरपालिका वडा नं १३ का एक व्यक्ति करेन्ट लागेर घाइते भएका छन् । प्रहरीका अनुसार धरान १३ का करिब ५० बर्षीय जीवन सुब्बा करेन्ट लागेर घाइते भएका हुन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । घाइते सुब्बाका आफन्त एवं एवं कान्तिपुर दैनिक सम ...
धरान: मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका धरानका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले धरान ११ ठाडो सोलिङका ३९ बर्षीय पुष्प परियारलाई पक्राउ गरि काठमाण्डौं पठाएको छ । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा काठमाण्डौं जिल्ला अदालतबाट परियारविरुद्ध पक्राउ अनुमति ...
धरान: हङकङ नेप्लीज युथले धरान १, छाताचोकस्थित पुर्नस्थापना गृहलाई खाद्यान्न सहयोग गरेको छ । संस्थाले २५ हजार बराबरको खाद्यान्न सहयोग गरेको हो । संस्थाका सदस्य कमानसिं याम्फुले उक्त खाद्यान्न आज गृहका सञ्चालक भिम राईलाई हस्तान्तरण गरेका थिए । उनका अनुसार १० बोरा चालम, १ कार्टुन तेल, चना १५ केजी, दा ...
सुनसरी: सुनसरीको बराह नगरपालिका ४ का ५० बर्षीय सिताराम चौधरीको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । सोमवार दिउँसो पौने ३ बजे रामधुनी नगरपालिका ६ मा रहेको शंकरबेली तालमा जाल हानेर माछा मार्ने क्रममा अचानक सोही तालमा डुबेर चौधरीको मृत्यु भएको हो । घटनाबारे जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित