धरान: धरान १७ क्षितिज टोलका एक युवा बालिकलाई यौन दुव्यर्वहार गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २० बर्षीय सुमन कालिकोटे भन्ने सुरेश विश्वकर्मा रहेका छन् । उनले शनिबार साँझ साढे ७ बजे श्री माध्यामिक विद्यालय नजिक एकान्त स्थानमा बालिकलाई यौन दुव्यर्वहार गरेको प्रहरीको भनाई छ । पीड ...
धरान: सफेद चरण नामको संस्थाले धरान-५ की एक बर्षीय नाबालिकाको आँखाको उपचार गराउने भएको छ । धरान ५ खैरेनीका एक बर्षीय सदिक्षा बस्यालको आँखाको शल्यक्रिया गर्नुपर्नेछ । उनको चेकजाँचदेखि शल्यक्रियासम्मको सम्पुर्ण खर्च सफेद चरणले व्यहोर्ने उपाध्यक्ष डेबिड थेगिम सुब्बाले जानकारी दिए । सदिक्षालाई उनका अभिभ ...
धरान: रोटरी क्लब अफ धरान घोपाले “वातावरण सरंक्षण, हामी गरौं वृक्षारोपण” भन्ने नारासहित वृक्षारोपण कार्यक्रम गरेको छ । धरान–१५ स्थित शवदाहस्थल नजिकैको बमधारा परिसरमा १५० वटा विरुवा रोपेको हो । क्लबका अनुसार मलेसियन साल, टिक, गोल्डमोहर, जामुन, अमला, पारिजात र बेललगायतको विरुवा रोपि ...
धरान: सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा पहिरोले विस्थापित भएका ८७ घर परिवारलाई राहत विरतण गरिएको छ । इसाई समाज, प्रदेश नं १ को पहलमा आह्वानमा आव्हानमा क्विक रेस्क्यु टिमको सहकार्यमा कन्ड्युट टिम नेपालको सहयोगमा विस्थापित परिवारलाई राहत वितरण गरिएको हो । समाजको जिल्ला समितिको आयोजनामा ३ लाख बराबरको ...
धरान: सप्तरी प्रहरीले आज ३०० बोट गाँजा नष्ट गरेको छ । शनिबार दिउँसो २ बजेको समयमा प्रहरी चौकी फत्तेपुरबाट खटिएको टोलीले सप्तकोशी नगरपालिका ११ भगनीमा अवैधरुपमा लगाइएको गाँजाको बोट काटेर नष्ट गरिएको हो । विभिन्न व्यक्तिको घर, आँगनमा रोपिएको गाँजाको बोट सई गंगाराम चौधरीको नेतृत्वमा काटेर नष्ट गरिएको स ...
धरान: धरान वडा नं २० स्थित विष्णुपादुकाबाट अवैध गाँजासहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका ९ का १९ बर्षीय सुजन राई रहेका छन् । उनलाई हिजो बिहिबार राती करिब ८ बजे प्रहरीले पक्राउ गरेको हो । विष्णुपादुकास्थित अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उनलाई २ ...
विराटनगर: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज सामाजिक विकास मन्त्रालयको अनुगमन गरेका छन् । मुख्यमन्त्री राईले मन्त्रालयको अनुगमन पछि मन्त्रालयका सचिव, महाशाखा प्रमुख लगायत कर्मचारीहरुलाई निर्देशन पनि दिएका छन् । सामाजिक विकास मन्त्रालयले अहिलेसम्म काम राम्रो गरिरहेको भन्दै उनले कर्मचारीहरुलाई अ ...
सुनसरी: इटहरीमा अब होम क्वारेन्टाइन र होटल क्वारेन्टाइनमा पनि बस्न पाइने भएको छ । कोभिड १९ नियन्त्रण रोकथाम र क्वारेण्टिन सञ्चालन तथा ब्यवस्थापनका लागि इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले यस्तो निर्णय गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र ...
धरान: लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए वानले वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानलाई स्वाव संकलन गर्ने भिटिम किट सहयोग गरेको छ । क्लवले १ हजार ४ सय थान किट बुधबार प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो । क्लवले प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीलाई उनकै कार्यालयमा गएर किट हस्तान्तरण ...
झापा: झापामा पहिरोले पुरिएर र खोलाले बगाएर २ जनाको मृत्यु भएको छ । पहिरोमा परेर ३ जना घाइते भएका छन् । झापाको बुद्धशान्ति गाउँपालिका ७ मा मंगलबार राती गएको पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको हो । सोही पहिरोमा परी ३ जना घाईते भएको झापा प्रहरीले जनाएको छ । मंगलवार राती साँढे १० बजे घर माथीबाट खसेको प ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित