समाचार

    Showing 1,351-1,360 of 1,679 items.
  • वीपी स्मृति दिवसमा वृक्षारोपण

    धरान: वीपी कोइरालाको ३८ औँ स्मृति दिवसअवसरमा इटहरी उपमहानगरले इटहरी १८ रहिपुरमा वृक्षारोपण गरेको छ । प्रमुख अतिथि एवं संघीय सांसद सीताराम मेहता, विशिष्ठ अतिथि मेयर द्धारिकलाल चौधरीलगायतका जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु र स्थानीयले वृक्षारोपण गरेका हुन् । आँप, लिची, रुद्राक्ष, वेल, कपुर लगायतको ...

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 1,058 पटक पढिएको
    • क्लिक धरान
  • सांस्कृतिक अधिकारकर्मी सम्मानित

    धरान: आदिवासी सांस्कृतिक अधिकार संरक्षण समितिले नेपाल आदिवासी जनजाति महासंघ बराहक्षेत्र नगर समन्वय समितिका अध्यक्ष सन्तकुमार राईलाई नगदसहित सम्मान गरेको छ । सांस्कृतिक अधिकारका लागि योगदान गरेको भन्दै समितिले उनलाई शिरमा फेटा गुथेर सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि राम माण्डुपाले राईलाई सम ...

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 1,251 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • पाहुना हिडेकी तेह्रथुमकी अन्जनालाई खाेलाले बगायाे

    धरानः पाहुन हिँडेकी तेह्रथुम लालीगुरास नगरपालिका ९ साेल्माकी अन्जना लिम्बुलाइ खालाले बगाएकाे छ । लिम्बु श्रीमानसहित अाफन्तकाेमा हिँडेकी थिइन् । उनलाइ साल्माकाे तीनछाँगे झरनामा अाएकाे बाढीले बगाएकाे स्थानीय सुवेन्द्र थेगुवाले जानकारी दिए  । ३० वर्षीया लिम्बुकाे ज्यान गएपनि श्रीमान भेषाराज थेगुव ...

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 1,505 पटक पढिएको
    • क्लिक धरान
  • लागुऔषधसहित ३ जना पक्राउ, भारतीय युवाबाट ब्राउन सुगर बरामद

    विराटनगर: मोरङको बिराटनगरबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना भारतीय पनि छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भारत अररिया जोगवनीका १९ बर्षीय तारिकन अनवरसहित बिराटनगर ६ का २० बर्षीय सुमित दास र १८ बर्षीय मनिस दास लागुऔषधसहित पक्राउ परेका हुन् । उनीहरुलाई ...

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 1,330 पटक पढिएको
    • क्लिक धरान
  • लागुऔषधसहित एक जना पक्राउ

    उदयपुर: उदयपुरको त्रियुगा नगरपालिका ६ बाट नियन्त्रीत लागुऔषधसहित १ जना पक्राउ परेका छन् । शनिवार राती ७ बजेको समयमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले सप्तरीको सुरुङगा नगरपालिका ४ का १९ बर्षीय श्याम चौधरीलाई लागुऔषध नाईट्रोजेपाम १७ ट्याब्लेटसहित पक्राउ गरेको हो । पक्राउ परेका चौधरीको सम्ब ...

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 1,076 पटक पढिएको
    • क्लिक धरान
  • मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

    झापा: झापाको कमल गाउँपालिका ३ केर्खामा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । शनिवार राती सवा १२ बजे पुर्ववाट पश्चिमतर्फ जाँदै गरेको मे १० प ९८२६ नम्बरको मोटरसाईकलले सडकमा उभिरहेको राँगालाई ठक्कर दिंदा दुर्घटनामा भएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका ६ का २७ बर्षी ...

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 868 पटक पढिएको
    • क्लिक धरान
  • रोटरी क्लव अफ धरानको पदस्थापन, वरिष्ठ गायक दिप श्रेष्ठलाई सम्मान

    धरान: रोटरी क्लव अफ धरानको ३६ औं पदस्थापन समारोहबाट अध्यक्षको पदको जिम्मेवारी दिपक कुमार श्रेष्ठले ग्रहण गरेका छन् । निवर्तमान अध्यक्ष रविन श्रेष्ठले आफ्नो कार्यभार वर्तमान अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । धुलिखेल समाज, धरान १ को सभाहलमा शनिबार सम्पन्न समारोह सम्पन्न भएको हो । रोटरीको आगा ...

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 1,436 पटक पढिएको
    • क्लिक धरान
  • करेन्ट लागेर इटहरीका मदन राईको मृत्यु

    सुनसरी: सुनसरीको ईटहरी ३ का ३७ बर्षीय मदन राईको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान साढे ११ बजे छिमेकीको घरमा लाईनको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर राई बेहोस भएका थिए । उनको बिराट मेडिकल हस्पिटल बिराटनगरमा उपचारको क्रममा दिउसो साढे १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । ...

    • प्रकाशित मितिः साउन ३, २०७७
    • 875 पटक पढिएको
    • क्लिक धरान
  • टेम्पो चालकहरुलाई राहत वितरण

    धरान: नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले शनिवार ५० जना टेम्पो चालक परिवारलाई राहत वितरण गरेको छ । लकडाउनका कारण समस्यामा परेका चालक परिवारहरुलाई धरान नाटक घर उपभोक्ता समितिको सहकार्यमा राहत वितरण गरेको हो । राहत स्वरुप १५ केजी चामल, एक केजी दाल र १ केजी नुन प्रदान गरिएको संगठनले जनाएको छ । संगठन ...

    • प्रकाशित मितिः साउन ३, २०७७
    • 1,326 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • केराबारी १ पाटीगाउँमा बाटो खुलाउन डिजेल सहयोग

    धरान: अबिरल बर्षाको कारण बाटो हिलाम्य भएर अवरुद्ध भएपछि खुलाउनको लागि मोरङ केराबारी १ पाटीगाँउका दुई युवा समाजसेवीले वडा कार्यालयलाई डिजेल सहयोग गरेका छन् । स्थानीय युवा समाजसेवीले डेविड सुब्बा र नन्दकुमार लिम्बुले २ सय लिटर डिजेल मोरङ केराबारी गाउँपालिका वडा नं १ लाई सहयोग गरेका हुन् । दुवैले १७ ...

    • प्रकाशित मितिः साउन २, २०७७
    • 1,310 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित