समाचार

    Showing 1,361-1,370 of 1,679 items.
  • हत्या अभियोगका फरार अभियुक्त १४ बर्षपछि पक्राउ

    धरान: हत्या अभियोगमामा फरार भएका अभियुक्त १४ बर्षपछि पक्राउ परेका छन् । झापाको टागनडुब्बाका बौदल लामगाधे बिक भन्ने पुण्यप्रसाद विश्वकर्मालाई प्रहरीले १४ बर्षपछि पक्राउ गरेको हो । उनलाई साविक टागनडुब्बा गााविसका ९ का नत्थु बिकको हत्या गरेको अभियोग छ । २०६३ चैत २४ गते साइकलको बिषयमा रक्सीको नशाले मात ...

    • प्रकाशित मितिः साउन १, २०७७
    • 2,430 पटक पढिएको
    • क्लिक धरान
  • ३० मजदुरलाई खाद्यान्न वितरण

    विराटनगर: लकडाउन प्रभावित यातायात मजदुरलाई आज राहत वितरण गरिएको छ । लकडाउनको मारमा परेका विराटनगर ट्याक्सी स्ट्याण्डका ३० जना यातायात मजदुरहरुलाई खाधान्न राहत स्वरुप वितरण गरिएको हो । करिब ४ दशक यातायात मजदुरको रुपमा जीवन यापन गरेका स्वर्गीय नारायण लामाको जन्मजयन्तीका अवसरमा उनका छोरा किरण लामाले ...

    • प्रकाशित मितिः साउन १, २०७७
    • 854 पटक पढिएको
    • क्लिक धरान
  • लायन्सद्वारा २ हजार ६ सय भिटिएम हस्तान्तरण

    विराटनगर: लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानले प्रदेश १ सरकारलाई २ हजार ६ सय भिटिएम किट हस्तान्तरण गरेको छ । शंकास्पद व्यक्तिहरुको कोरोना परीक्षणका लागि आवश्यक पर्ने ‘भाईरस ट्रान्सपोर्ट मेडियम’ (भिटिएम) सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरिएको हो । लायन्स क्लव डिष्ट्रिक ३२५ ...

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 757 पटक पढिएको
    • क्लिक धरान
  • धरानका बाढी तथा लकडाउनबाट पीडितलाई राहत प्रदान

    धरानः धरानका बाढी पीडित तथा लकडाउनबाट पीडित अतिविपन्न परिवारलाई खाद्यन्न राहत वितरण गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाको सहयोग तथा ग्रामिण क्लब हाउस, इटहरीको आयोजना र नेपाल आदिवासी जनजाति महासंघको संघीय सचिवालयको समन्वयमा राहत वितरण गरिएको हो । नेपाल आदिवासी जनजाति महासंघका पूर्व पूर्व ...

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 1,533 पटक पढिएको
    • क्लिक धरान
  • बराहक्षेत्रमा खोलामा डुबेर वृद्ध महिलाको मृत्यु

    सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका ५ पोखरीयाकी ६५ बर्षीया बिष्णुमाया दाहाल खोलामा डुबेको अवस्थामा मृत फेला परेकी छिन् । आज बिहानै ४ बजे मर्निङ वाकमा निस्किएकी दाहाल पौने ७ बजे स्थानीय हैटा खोलाको पानीमा डुबेको अवस्थामा मृत फेला परेकी हुन् । घटनाबारे स्थानीयले जानकारी गराएपछि ईलाका प्रहरी कार्या ...

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 863 पटक पढिएको
    • क्लिक धरान
  • मोरङमा पहिरोले एक महिलाको मृत्यु, खोलाले बगाएर एक पुरुष वेपत्ता

    मोरङ: मोरङको केरावारी गाउँपालिका २ सिंहदेवी चिसाङ खोलाकी ५८ बर्षीय धन कुमारी आङवोको पहिरोले बगाएर मृत्यु भएको छ । २७ गते राती अबिरल बर्षासंगै आएको पहिरोले आङवोको घर र गोठ समेत बगाउँदा घटनास्थलमै मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले आङवोलाई मृत अवस्थामा फेला पारेको ...

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 889 पटक पढिएको
    • क्लिक धरान
  • काकाको हत्या गर्ने एक पक्राउ

    संखुवासभा ः संखुवासभाको धर्मदेवी नगरपालिका-१ तेल्लोकका ६१ बर्षीय रुद्र राईको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । सोमवार बिहानै आफ्नै भतिजा स्थानीय ४३ बर्षीय गंगा राईले एक्कासी कुटपीट तथा धारीलो हतियारले समेत प्रहार गर्दा उनी गम्भीर घाईते भएका थिए । उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र चैनपु ...

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 994 पटक पढिएको
    • क्लिक धरान
  • धरान १२ को छिमेकी लाइनस्थित खहरेमा फलामे पुल उद्घाटन

    धरान: धरान १२ छिमेकी लाइनस्थित खहरे खोलामा फलामे पुलको उद्घाटन गरिएको छ । धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले पुलको उद्घाटन गरेकी हुन् । छिमेकी लाइनको उत्तर तर्फको खहरे खोलामा पुल निर्माण भएको हो । पुल उद्घाटन संगै स्थानीय स्व. कुलमाया विकको तस्विरमा फुल चढाएर श्रन्दान्जली अर्पण समेत गरिएक ...

    • प्रकाशित मितिः असार २९, २०७७
    • 2,655 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • खोलाले बगाएर एकको मृत्यु

    झापा: झापाको कचनकवल गाउँपालिका ३ का ३५ बर्षीय किलु टुडुलाई खोलाले बगाएर मृत्यु भएको छ । आज दिउसो १२ बजे घर नजिकै रहेको खहरे खोला छेउमा हिडिरहेका टुडु एक्कासी लडेर खोलामा पसेका थिए । उनलाई सोही खोलाले बगाएर २०० मिटर तल खोलाको साईटमा मृत अवस्थामा फेला परेको स्थानीयले प्रहरी चौकी पथरीयामा जानकारी गराए ...

    • प्रकाशित मितिः असार २९, २०७७
    • 660 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरको सडकमा आश्रित एक व्यक्तिको उद्दार

    विराटनगर: विराटनगरबाट एक जना सडक आश्रित व्यक्तिलाई उद्दार गरिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरे, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायतले विराटनगर मुनालपथ क्षेत्रबाट उद्दार गरिएको हो । विराटनगर महेन्द्रचौक देखि एयरपोर्ट सम्म हिँडिरहने करिव ५१ वर्षीय पुरुषलाई उद्दार गरिएको हो ...

    • प्रकाशित मितिः असार २९, २०७७
    • 1,661 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित